स्याङ्जाको कालीगण्डकी ए जलविद्युत केन्द्रको बाँध चुहिएर भत्कने खतरा बढेको छ । नियमित मर्मत सम्भार गर्न नसक्नु र जलविद्युत केन्द्रको अनुगमनमा ध्यान नपु¥याउँदा बाँधमा रहेको दोस्रो ढोकाबाट पानी चुहिएको हो ।
बारामा एक विदेशीसहित दुई महिलालाई बन्धक बनाएका तपश्वी भनिने रामबहादुर बम्जनले आफ्नै वहिनीलाई समेत बन्धक बनाएको रहस्य खुलेको छ । बम्जनकी आमा मायादेवीले छोरा बम्जनले बहिनी रञ्जितालाई आईतबार घरबाटै लिएर गई तपस्या स्थलमा बन्धक बनाएको उजुरी प्रहरीलाई दिएपछि बन्धक बनाएको रहस्य खुलेको हो । विदेश भ्रमणमा जाने तयारी गरिरहेका बम्जनले घरपरिवारले नागरिकता नदिएको भन्दै आक्रोशमा बहिनी रञ्जितालाई बन्धक बनाएको र बम्जनले नागरिकता दिएपछि मात्रै बहिनीलाई बन्धक मुक्त गर्ने बताएको परिवारको भनाइ छ ।
एक यस्ती महिला जो आफ्नो सरीरको वजन घटाउन आफ्ना भुपु लोग्नेसँग दिनभर सेक्स गर्छिन् । एक केटी
जसको अनुहारभरी रौँ छन् तरपनि खुसी छिन् । एक सिकर्मी जसले हातले होइन खुट्टाले काम गर्छन् र जिविका चलाउँछन् अनि एक यस्ती महिला जसले आफ्ना आँखाका गेडा फुत्तै बाहिर निकाल्छिन् । साँच्ची यस्ता अनौठा मानव प्राणी विश्वमा धेरै छन् । हामीले यहाँ केही त्यस्तै अनौठा मानवीय पात्रहरुको बारेमा जानकारी प्रस्तुत गरेका छौ :अमेरिकाको क्यालिफोर्नियाकी पाउलिन पोटरको वजन ६४३ पाउण्ड छ । जसका कारण उनले विश्वमा सबैभन्दा वजनदार महिलाको रुपमा गिनिज बुकमै नाम लेखाएकी छिन् । यद्यपि यी महिलाले हाल वजन घटाउन अनौठो तरिका अपनाएकी छिन् । उनले आफ्ना भुपु लोग्नेसँग लगातार सेक्स गरेर वजन घटाउँदैछिन् र उनको वजन केही कम समेत हुँदै गएको छ । उनीहरुले दिनमा ७ पटकसम्म सेक्स गर्दा रहेछन्


अमेरिकाको एटलान्टिक सिटीमा बस्ने जेलिसा थम्पसन आँखाका गेडा निकाल्न बाहिर छिन् । उनले आँखाका गेडा डरलाग्दो गरी बाहिर देखाउँछिन् ।

इथियोपियामा एकजना यस्ता सिकर्मी छन् जसले हातले होइन खुट्टाले काम गर्छन् । ४२ वर्षका सिनटायेशु टिशेलले खुट्टामै हथौडा अठ्याएर काठमा किला ठोक्छन् । जन्मजात पोलियोका कारण उनका दुइ हात सुकेका छन् । उनका खुट्टा पनि असामान्य नै छन् ।

\
भारतकी एक महिलाका दुइवटा पाठेघर छन् । गएको वर्ष २८ वर्षकी यी रिंकु देवीले जुम्ल्याहा बच्चा जन्माइन् । मुजप्फर जिल्लाकी यी महिलाले आफ्नो पेटमा भई दुइ अलगअलग पाठेघरमा जुम्ल्याहा छोरा हुर्काएर जुम्ल्याहा पाएकी हुन् । दुइ वटा पाठेघर हुनु निकै दुर्लभ घटना हो ।

सुपात्रा सासुफेन नामकी यी किशोरीको अनुहारभरि टाउकोमा जस्तै रौँ पलाएका छन् । हेर्दा यिनी कुरुप छिन् तर अनुहारकै रौँ का कारण गिनिज बुकमा नाम लेखिएपछि निकै खुसी छिन् । थाइल्याण्डकी यी १२ वर्षे किशोरी ब्वासेँ केटीका नामले पनि चर्चित छिन् ।
लण्डनको एक भब्य समारोह मा गोर्खाली सैनिक हरु नेपाली धूनमा हाम्रो राष्ट्रिय गौरब् खुकुरी को पदर्शन गर्दै...!!!