यो मुभि ती सम्पुर्ण नेपाली हरुमा समर्पित छ जो दिन भर घाममा पसिना चुहाउदै परिश्रम गर्छन त्यहि पनि अपहेलि भएर बसेका छन्, घर घरमा हामीलाई तरकारी ल्याइदिने मधेसको हाम्रा दाइहरु दिन प्रति दिन "धोति" भनिएर कुटिएका छन्, मिठो पानी पुरि र चटपटे खुवाउनेहरु भोकभोकै अरुको भोकको तृष्णा मेटाउन लागेका छन् तर पनि उनिहरुलाई हामीले सम्मान दिन सकेका छैनौ, यस्ता अनेकन उदाहरणहरु छन् जब हामी हाम्रै मधेसका दाजुभाइलाइ भारतिय भनेर हेप्छौ, पसिना बगाउने चाहे भारतिय होस् चाहे नेपाली सम्मान त गर्नै पर्छ तर जब एउटा नेपालीलाई बिदेशि भनिन्छ तब उसको मनमा कुन बेगले हिनताबोधको आधि चल्छ होला?अझ उनिहरुको पसिनाको हामीले कदर गर्न सकेका छैनौ, अब साच्चै हाम्रो आँखामा लागेको बिर्को हटाउने बेला आएको छ।
नेपाली सुन्दरी ईशानी श्रेष्ठको मिस वर्ल्ड यात्रा टप १० मा सिमित भएको छ। विश्वका एकसय ३० देशका सुन्दरीलाई पछाडि पार्दै ‘व्यूटी वीथ पर्पोज’ उपाधि जितेकी ईशानी अन्तिम ६ मा पर्न सकिनन्। यद्यपी उनले उत्कृष्ट दशमा पर्ने पहिलो नेपाली चेलीको रेकर्ड बनाएकी छिन्। नेपालले मिस वर्ल्डमा सहभागीता जनाउन थालेको डेढ दशक बितिसकेको भएपनि अहिलेसम्म कुनै नेपाली सुन्दरी टप १० मा परेका थिएनन्। निकै आशा राखिएको भए पनि अघिल्लो वर्षकी मिस नेपाल सृष्टि श्रेष्ठ टप २० बाटै बाहिरीएकी थिइन्।
ईशानीले ‘ब्यूटी वीथ पर्पोज’ जितेबापत १० हजार अमेरिकी डलर प्राप्त गरेकी छिन्।
This man can mimic animals and how!
Not only does he have a wide variety of animal sounds in his repertoire,
but he can also give nuanced performances that account for the
difference between a male and a female goat.
काठमाडौं, २८ साउन । शीर्षक बेग्लै भएको भए फरक पर्दैनथ्यो होला तर भारत प्रवर्द्धन गर्ने उद्देश्य बोकेको ‘मेरा इन्डिया’ बोलको एक हिन्दी गीतको भिडियोमा नेपालको माछापुच्छ्रे हिमाल प्रयोग गरिएको छ। डिस्कभरी र एनिमल प्लानेट च्यानलका हिन्दी संस्करणमा यो गीत हिजोआज दिनहुँ धेरैपटक बज्ने गरेको छ।भारतको ६७ औं स्वतन्त्रता दिवसका सन्दर्भमा भारतीय वन्यजन्तु तथा प्राकृतिक भूविविधता प्रवर्द्धनका लागि एनिमल प्लानेटको हिन्दी च्यानलबाट १५ अगस्टदेखि प्रसारणको तयारीमा रहेको ‘ये मेरा इन्डिया’ नामक कार्यक्रमका लागि तयार गरिएको तीन मिनेटको उक्त म्युजिक भिडियोमा झन्डै तीन सेकेन्डसम्म माछापुच्छ्रे हिमाल देखाइएको छ।यसबारे पर्यटन मन्त्रालयमा बुझ्दा मन्त्रालयका लागि यो नै प्रथम सूचना भएको र यो परराष्ट्र मन्त्रालयको सरोकारको विषय भएको एक अधिकारीले बताए। परराष्ट्र पनि यसबारे हालसम्म अनभिज्ञ नै रहेको प्रवक्ता दीपक धितालले बताए। अब नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत सोधखोज गरी आवश्यक जानकारी र कदम चाल्ने उनको भनाइ थियो।
-अन्नपूर्ण पोष्ट दैनिकबाट
-अन्नपूर्ण पोष्ट दैनिकबाट
बुद्धको जन्मस्थानबारे भारतले गलत प्रचार गराइरहेको बेला सोनी टेलिभिजनमा
प्रशारण हुने कौन बनेगा करोडपति मा अमिता बच्चन मार्फत सहभागी लाई राखिएको
यो प्रश्न ले विश्वभरका करोडौ दर्शक माझ बुद्धको वास्ताविकताबारे
प्रचारप्रसार भएको मैले चै महसुस गरे !
Passengers prepared for the worse, buckled themselves and hope they would survive the crash. But out of nowhere, Jason Locey in his vehicle, quickly raced in-front of the plane and became the front wheel helping it reach to a full stop.
Everybody rejoiced, cheered, clapped their hands, and embraced each other as they were relieved the plane landed safely on the ground.
Reactions filled the airport. Some tweeted their witnessing of the event. "We were roused by the commotion. I thought the plane would crash!". said one. "OMG!!! Everything was unbelievable but it did happen. Thank you Lord for their safety!" said another.
Airline staff will investigate such malfunction and will press charges to who is at fault. "An investigation is necessary to regain our passengers' trust to our airline. As of now, we are thankful no accident has taken place. Jason Locey, you are a hero."
The world witnessed a heroic attempt to save the lives of those in the plane. And we can all just wish this was real.
We've all seen it; the interview with the brave airport mechanic turned hero! When people's lives were in danger, Jason Locey was there, front and center, with his Nissan Frontier Pro-4X to save the day! Now, we go into further depth to ask this man, "why?"
Davis-Moore: Jason, thank you for joining us. I know you've had offers to appear on the Today Show and also 60 Minutes. I wanted to start this session by asking you what was going through your head!
Jason Locey: Well, I just saw that something needed to happen or that plane wasn't gonna make it. I knew my truck was tough enough to handle it.
Davis-Moore: Those folks were pretty lucky that you went with the Nissan Frontier! What kind of awesome equipment does that have on it to be such a seriously strong vehicle?
Jason Locey: Well, I've got the Pro-4X, which I definitely recommend! It comes with Bilstein off-road performance shocks that can handle any terrain, BFGoodrich Rugged Trail Tires that make sure nothing throws me off my path, and an unbelievably handy Utili-track Channel System that keeps my cargo in place. I actually had some fertilizer in the bed when I got in front of the airplane. I wasn't worried, though. I knew it was strapped in.
हप्ताको एक पटक छुट्टकिो दिन श्रीमान श्रीमतीले के गर्लान् ? अवश्य पनि फुर्सदको समयमा कतै घुम्न जालान् वा आफन्तसँग भेट गर्लान् । प्रेमी प्रेमिका भेट भए भने के गर्लान् ? अवश्य पनि प्रेमालाप गर्लान् । तर यो दुनियामा यस्ता जोडी पनि हुँदा रहेछन् जसले हप्ताको एक दिन एक अर्काको रगत पिउँछन् ।
२० वर्षकी लिया बेनिङ हफ र ३८ वर्षका एरो ड्राभेन यस्ता प्रेम जोडी हुन् जसले हप्ताको एक दिन एक अर्काको सरीरबाट रगत निकालेर घटघटी पिउँछन् । गएको फेब्रुअरीमा डेटिङ वेबसाइटको माध्यमबाट चिनाजानी भएर भेटघाट गरेका लिया र एरोरे केही पछिको भेटदेखि नै एक अर्काको रगत पिउन थालेका रहेछन् । एक दिन भेट हुँदा एरोले आफ्नो पाखुरा रेजरले काटेर रगत निकालेछन् अनि लियालाई पिउन दिएछन् । त्यसपछि लियाले पनि आफ्नो सरीर काटेर रगत निकाली एरोलाई पिउन दिइछन् । त्यस दिनदेखि उनीहरुमा एक अर्काको रगत नै पिउने बानी परेको छ । रगत पिउँदा निकै आत्मीयताको अनुभुति हुने र रगत पिउँदाको आनन्द सम्भोगबाट प्राप्त हुने आनन्द भन्दा पनि उच्च रहेको उनीहरुको दाबी छ ।
यिनीहरुले आउँदो क्रिसमसमा बिहे गर्ने सोँच बनाएका छन् । लियाका बुआमालाई आफ्नी छोरीको सम्बन्ध एरोसँग रहेको त थाहा छ तर हुनेवाला ज्वाइँ र आफ्नी छोरी समेत मान्छेको रगत पिउने जन्तु हुन् भन्ने कुरा भने थाहा छैन । बेलायतको एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै लियाले भनेकी छिन्, ‘हाम्रो सम्बन्धबारे बुवाआमा खुसी हुनुहुन्छ ।’
२० वर्षकी लिया बेनिङ हफ र ३८ वर्षका एरो ड्राभेन यस्ता प्रेम जोडी हुन् जसले हप्ताको एक दिन एक अर्काको सरीरबाट रगत निकालेर घटघटी पिउँछन् । गएको फेब्रुअरीमा डेटिङ वेबसाइटको माध्यमबाट चिनाजानी भएर भेटघाट गरेका लिया र एरोरे केही पछिको भेटदेखि नै एक अर्काको रगत पिउन थालेका रहेछन् । एक दिन भेट हुँदा एरोले आफ्नो पाखुरा रेजरले काटेर रगत निकालेछन् अनि लियालाई पिउन दिएछन् । त्यसपछि लियाले पनि आफ्नो सरीर काटेर रगत निकाली एरोलाई पिउन दिइछन् । त्यस दिनदेखि उनीहरुमा एक अर्काको रगत नै पिउने बानी परेको छ । रगत पिउँदा निकै आत्मीयताको अनुभुति हुने र रगत पिउँदाको आनन्द सम्भोगबाट प्राप्त हुने आनन्द भन्दा पनि उच्च रहेको उनीहरुको दाबी छ ।
यिनीहरुले आउँदो क्रिसमसमा बिहे गर्ने सोँच बनाएका छन् । लियाका बुआमालाई आफ्नी छोरीको सम्बन्ध एरोसँग रहेको त थाहा छ तर हुनेवाला ज्वाइँ र आफ्नी छोरी समेत मान्छेको रगत पिउने जन्तु हुन् भन्ने कुरा भने थाहा छैन । बेलायतको एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै लियाले भनेकी छिन्, ‘हाम्रो सम्बन्धबारे बुवाआमा खुसी हुनुहुन्छ ।’
गिनिजबुक अफ वोर्ल्ड रेकर्ड राख्ने तरिका पनी मान्छे हरुको आफ्नो अफ्नो हुने रहेछन ! कोइ आगोमा हामफालेर, कोइ धेरै बोलेर, कोइ कोइ त झन निर्बस्त्र भएर पनी गर्दा रहेछन....Warning contains nude people, lots of nude people.A world record has been broken at a Midway Beach in Gisborne this afternoon, in a successful bid to break the world record for skinny dippers.The largest number to strip off in one place for a swim stood at 413.Today that was overtaken by a total of 504 skinny dippers.Today's feat was part of the BW Camping Festival.

