भारतमा एकजना यस्ता बच्चा छन् जसको जिउमा आफै आगो बल्छ ।भारतको तमिलनाडुमा रहेका तिन महिनाका राहुल नामका बालकमा यस्तो भयानक, दर्दनाक तथा अनौठो रोग छ । सुन्दै आङ सिरिंग हुने रोग हो त्यो । उनको सरीरबाट आफै आगोको ज्वाला निस्किन्छ र ह्वारह्वार्ती आगो बलेर आफैलाई जलाउन थाल्छ ।उनी जन्मेको नौ दिनमै यस्तो रोगको लक्षण पहिलोपटक देखा परेको हो । तिन महिनाको भैसक्दा अहिलेसम्म उनको सरीरमा चार पटक आफै आगो लागिसकेको छ ।
यसरी सरीरमा आफै आगो लाग्दा उनको सरीर नराम्ररी डढेको छ र उनको अहिले गम्भीर अवस्थामा चेन्नइको किल्पक मेडिकल कलेज अस्पतालमा उपचार भैरहेको छ ।अस्पतालमा डाक्टरहरुका अनुसार आफ्नो सरीरमा आफै आगो दन्किने ती बालकको रोगको नाउँ स्पन्टेनियस ह्युमन कम्बसन डिसअर्डर -एसएचसी) हो । उनको सरीरको छालाका छिद्रहरुबाट निकै प्रज्वलनशील ग्यास निस्किन्छ । जसका कारण त्यो ग्यासबाट आगो पैदा हुन्छ । त्यो ग्यास के हो भन्ने कुराको पत्तो भने अझै पाउन सकिएको छैन । केही डाक्टरहरुका अनुसार यस्ता रोगीहरुको रगतमा केही मात्रामा अल्कोहल समेत हुन्छ ।
स्मरण रहोस् यस्तो रोग निकै नै दुर्लभ रोग हो । पहिलोपटक यस्तो रोग इटालीको सेसेनामा सन् १७३१ मा देखा परेको थियो । त्यस्तै १९९५ मा बेलायतमा एक जना ७३ वर्षे मानिसको यस्तै रोगबाट ज्यान गएको थियो ।
काठमाडौं, २८ साउन । शीर्षक बेग्लै भएको भए फरक पर्दैनथ्यो होला तर भारत प्रवर्द्धन गर्ने उद्देश्य बोकेको ‘मेरा इन्डिया’ बोलको एक हिन्दी गीतको भिडियोमा नेपालको माछापुच्छ्रे हिमाल प्रयोग गरिएको छ। डिस्कभरी र एनिमल प्लानेट च्यानलका हिन्दी संस्करणमा यो गीत हिजोआज दिनहुँ धेरैपटक बज्ने गरेको छ।भारतको ६७ औं स्वतन्त्रता दिवसका सन्दर्भमा भारतीय वन्यजन्तु तथा प्राकृतिक भूविविधता प्रवर्द्धनका लागि एनिमल प्लानेटको हिन्दी च्यानलबाट १५ अगस्टदेखि प्रसारणको तयारीमा रहेको ‘ये मेरा इन्डिया’ नामक कार्यक्रमका लागि तयार गरिएको तीन मिनेटको उक्त म्युजिक भिडियोमा झन्डै तीन सेकेन्डसम्म माछापुच्छ्रे हिमाल देखाइएको छ।यसबारे पर्यटन मन्त्रालयमा बुझ्दा मन्त्रालयका लागि यो नै प्रथम सूचना भएको र यो परराष्ट्र मन्त्रालयको सरोकारको विषय भएको एक अधिकारीले बताए। परराष्ट्र पनि यसबारे हालसम्म अनभिज्ञ नै रहेको प्रवक्ता दीपक धितालले बताए। अब नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत सोधखोज गरी आवश्यक जानकारी र कदम चाल्ने उनको भनाइ थियो।
-अन्नपूर्ण पोष्ट दैनिकबाट
-अन्नपूर्ण पोष्ट दैनिकबाट
दिनको कम्तीमा ५ कप चिया पिउने पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा कम हुने एक अध्ययनले देखाएको छ । नेदरल्याण्डका वैज्ञानिकहरुले गरेको अध्ययनले दिनको ५ कप वा त्यो भन्दा बढि चिया पिउने पुरुषमा चौथो तहको प्रोस्टेट क्यान्सरको खतरा ३३ प्रतिशतले कम हुने देखाएको हो । त्यस्तै कम्तिमा एक कप चिया खाने पुरुषमा दोश्रो तहको प्रोस्टेट क्यान्सर विकाश हुने सम्भावना २५ प्रतिशतले कम हुन्छ ।
दोश्रो चरणको प्रोस्टेट क्यान्सर भनेको प्रोस्टेट क्यान्सरको त्यो अवस्था हो जहाँ प्रोस्टेट ग्रन्थीमा टयुमर पलाउँछ तर त्यस्ता टयुमर अन्त फैलिएको हुँदैन । जबकी चौथो तहको प्रोस्टेट क्यान्सरका बेला यस्ता टयुमर लिम्फ नोड, हाड तथा कलेजो लगायतमा फैलिएको हुन्छ ।
दोश्रो चरणको प्रोस्टेट क्यान्सर भनेको प्रोस्टेट क्यान्सरको त्यो अवस्था हो जहाँ प्रोस्टेट ग्रन्थीमा टयुमर पलाउँछ तर त्यस्ता टयुमर अन्त फैलिएको हुँदैन । जबकी चौथो तहको प्रोस्टेट क्यान्सरका बेला यस्ता टयुमर लिम्फ नोड, हाड तथा कलेजो लगायतमा फैलिएको हुन्छ ।
चियामा पाइने फ्लाभिनोइड्स तत्वले क्यान्सरजन्य कोषको वृद्धि रोक्ने काम गर्छ । चियामा दुध, चिनी तथा कागती मिसाए नमिसाएको कुराले त्यसलाई केही फरक नपार्ने र सबैको प्रभाव एउटै हुने शोधकर्ताहरुको भनाइ छ ।चियाको सेवनले प्रोस्टेट क्यान्सरको खतरा कम गर्ने निष्कर्षनिकाल्नका लागि वैज्ञानिकहरुले ५८ हजार भन्दा बढि मानिसमा अध्ययन गरेका थिए । एक कप चियामा डेढ सय देखि दुइ सय मिल्रि्राम सम्म फ्लाभिनोइड्स तत्व पाइन्छ ।
Friendship day was originally founded by Hallmark in
1919. It was intended to be a day for people to celebrate their
friendship by sending eachother cards, but by 1940 the market had dried
up, and eventually it died out completely. However, in 1998 Winnie the
Pooh was named the world’s Ambassador of Friendship at the United
Nations (believe it or not!), and in April 2011 the United Nations
officially recognised 30th July as International Friendship Day.



.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
