![]() |
| Add caption |
भुटेको मासु, पोलेको सेकुवा र तारेको तरकारी बढी खानेलाई क्यान्सर हुन सक्छ !हाम्रै
वरिपरि दिनदिनै देखिरहेका छौं, क्यान्सर लागेको व्यक्ति घरजग्गा बेचेर
सकिनसकी २०/३० लाखसम्म खर्च गर्छन्, अन्तत्तोगत्वा यसैका कारण परलोकको
यात्रा गर्न विवश हुन्छन् । क्यान्सरकै कारण मर्नेको संख्या दिनानुदिन
बढिरहेको छ । किन यसो हुन्छ ? के हो त क्यान्सर ? के यसको साँच्चै औषधि छैन
?
नेपालजस्तो अति गरिब मुलुकमा मात्र होइन, संसारका साधनस्रोतको एकलौटी आधिपत्य जमाउने मुलुक अमेरिकामा पनि क्यान्सरबाट हुने मृत्युले दोस्रो स्थान ओगटेको छ । सन् २००१ मा ५,५३,४०० अमेरिकीको क्यान्सरका कारण मृत्यु भएको उल्लेख छ र हरेक ४ अमेरिकीमध्ये एकको मत्यु क्यान्सरबाटै हुन्छ ।

गर्भावश्थामा अनुहारमा चायाँ आउनु एक प्रमुख समस्या रहेको छ चायाँ आउनको
मुख्य कारणहरु भनेको रगत फोहर हुनु, ग्यास्टिक, छाला अधिक मात्रामा सुख्खा
हुनु, छाला चिल्लो हुनु र घाममा धेरै हिंड्नु आदी हुन् गर्भावश्थामा चायाँ
आउनुलाई सामान्य मानेता पनि नौ महिना सम्म बोकेर हिंड्न अप्ठ्यारो हुन्छ
त्यसैले यस्ता चायाँलाई हटाउन हामीले घरेलु औषधी प्रयोग गर्न सक्दछौं यस्का
लागि हामीले आफ्नो छाला को प्रकार बुझ्नु पर्दछहाम्रो छाला चार प्रकारको
हुन्छ
कामशास्त्र भन्छ- सम्भोगक्रिया सफल पार्न हाम्रा पाचै
इन्द्रिय सक्रिय हुनुपर्छ, आखाले हेर्ने, नाकले सुघ्ने, मुखले आवाज दिने,
कानले सुन्ने, छालाले अनुभव गर्ने । यी पा“च अंगको उपयोग हुनसकेमा
कामकर्मका सहयात्रीले सुखद् उत्कर्षप्राप्त गर्न सक्छन् । कलात्मक सम्भोगको
आनन्द नै बेग्लै । संसारका हरेक प्राणी वासना पारखी हुन्छन् । पुरुष लिंगी
र स्त्रीलिंगी स्वरूप सबै जीव रचनामा पाइन्छ ।
तर,
यहा“ जोडिएको प्रसंग बा“दरको हो । यिनीहरू मानव प्रजातिका सबैभन्दा नजिकका
पर्ुखा हुन् । बा“दरको सेक्स रहस्य अध्ययनमा वर्षौं बिताएका वैज्ञानिकले
भर्खरै पत्ता लगाएका छन्- बा“दरको यौनकला पनि संगीतमय र सुन्दर हुन्छ ।
सम्भोगकालमा पोथीले दिने आवाजका कारण उनीहरूबीचको सम्बन्ध थप गरम बन्छ र
अन्ततः दुवै चरमसुखमा पुग्छन् ।
सूचना प्रबिधि क्षेत्रमा कहलिएको गुगलले बोल्ने जुत्ता ल्याउने तयारी गरेको
छ । बिशेष प्रकारको चस्माको आबिस्कारसँगै गुगलले बोल्ने जुत्ता ल्याएर
प्रबिधि क्षेत्रमा अर्को तरङ ल्याइदिएको छ ।
गुगल वर्कशपले बनाएको यो ‘टकिङ शूज’ ले तपाई कुन ठाउँमा हुनुहुन्छ, त्यसको
लोकेसन पत्ता लगाउनुका साथै गन्तब्य भेट्टाउन सकिनेछ । यो जुक्ताले तपाईसँग
कुरा गर्नुका साथै तपाईको गतिविधिको अपडेट गर्ने तथा सोझै फेसबुक र
ट्वीटरमा पोष्ट गर्न पनि सघाउने छ ।
गुगलले अनस्युमिङ एडिडास जुत्तालाई एउटा कम्प्युटर स्पीकरसँग कनेक्ट गरेको छ । यी जुत्तामा एक्सलरोमिटर, जाइरोस्कोप र प्रेसर सेन्सर जडान छन् । यस्तोमा जो कोही पनि यी जुत्ता लगाएर हिँड्छ भने जुत्ताले ‘भ्वाईस’ अपडेट दिन थालिहाल्छ । तपाई हिँडिरहेको तथा उभिएको बारेमा पनि जानकारी गराउनेछ । तपाई हिँड्दा हिँड्दै एक्कासी रोकिनुभयो भने जुत्ताले तपाईलाई सोध्नेछ ‘तपाई किन रोकिनु भएको ?’

कुनै खेल खेल्दा पनि यसले तपाईको गतिविधिका बारेमा अनुसन्धान गरेर कुराकानी
गर्नेछ । खेल्दैगर्दा पनि फेसबुक तथा ट्वीटरमा स्टाटस अपडेट गर्न सक्नेछन्
।
गत साता टेक्सासको साउथ फेस्टिभलमा यो जुत्ताको पहिलो झलक देखिएको थियो ।
नयाँ आबिस्कारलाई सार्वजनिक गरिएपनि त्यसलाई आम उपभोक्ताका लागि उत्पादन
गरिहाल्ने योजना भने गुगलको छैन । गुगलका अधिकारीहरुले जुत्ताको ब्यापारमा
लाग्ने कम्पनीको कुनै योजना नभएको केवल नयाँ आबिस्कारलाई मात्र प्रर्दशन
गर्न खोजिएको बताएका छन ।
झण्डै दुइ लाख अक्षरबाट बनेको एउटा शव्द जसलाई उच्चारण गर्न २ सय १३ मिनेट
लाग्छ । के पत्याउनुहुन्छ ? सायद पत्यार लाग्दैन होला । नलागेमा यो समाचार
पढ्नुस् अनी विश्वास गर्नुस् ।हो, अंग्रेजी भाषामा यस्तो एउटा शव्द छ जुन १
लाख ८९ हजार ८ सय १९ वटा अक्षरबाट बनेको छ । यधि धेरै अक्षरबाट बनेको उक्त
शव्द वास्तवमा एक प्रकारको प्रोटिनको नाम हो । टाइटिन भनिने उक्त
प्रोटिनको नाम Methio बाट सुरु हुन्छ र leucine मा गएर टुंगिन्छ ।
सायद एकैचोटी यो शव्द पढ्न गाह्रो पर्ला, आँखा तिरमिराउलान् । तर दिमित्री
गोलुबोभ्स्की नामका व्यक्तिले यो शव्दलाई एकै लयमा खरर्र पढे । यसो गर्दा
उनलाई ३ घण्टा ३३ मिनेट २३ सेकेण्ड लाग्यो ।