हालै गरिएको एक अनुसन्धानले विवाहित पुरुष भन्दा अविवाहित, एकल, विधुर र विधुवा तथा पारपाचुके गरेका मानिसहरुमा बढी मुटुको समस्या देखिने निष्कर्ष निकालेको छ । अमेरिकामा रहेको अमेरिका कलेज अफ कार्डियोलोजीले आफ्नो ६३ औ वार्षिक उत्सवमा यो रिर्पोट पेश गरेको थियो । ५० वर्षभन्दा मुनिको समयमा वैवाहिक जीवन र भास्कुलर रोगको सम्बन्ध हुने बताइएको छ । ३५ लाख मानिसहरुमा गरिएको अध्ययनले यस्तो निष्कर्ष आएको हो ।
यस रिसर्चका अनुसन्धानकर्ता कार्लोस एल अलभिरका अनुसार यो अनुसन्धान कसैको विवाह सम्बन्धि गरेको निर्णयमा असर पार्दैन । यो रिसर्चमा २१ वर्षदेखि १०२ वर्षका उमेरका मानिसहरुलाई सहभागि गराइएको थियो । यो रिसर्चमा सहभागिहरुको औसत उमेर ६४ वर्षको थियो त्यस्तै ६३ प्रतिशत महिलाको सहभागि रहेका थिए । सम्रगमा ६१.१ प्रतिशत सहभागिहरु विवाहित, १३ प्रतिशत विधुर, ८.३ प्रतिशत एकल, ९ प्रतिशत भने पारपाचुके गरेका थिए ।
विवाह गरेका सहभागीहरुमाभन्दा एकल रहेका सहभागीहरुमा ५ प्रतिशत बढी मुटुको रोग रहेको अनुसन्धानमा फेला परेको थियो । अरु रोगहपनि ज्यादा रहने रिसर्चले बताएको छ । रोचक कुरा त एकल बस्दै आएकाहरु भन्दा पनि विधुर र विधवा, पारपाचुके गरेकामा बढी मुटुको समस्या झन् धेरै देखिएको छ । एजेन्सी
भनिन्छ,एउटा सफल व्यक्तिको जीवन पछाडि उसको जीवनसाथीको महत्वपुर्ण भुमिका रहेको हुन्छ । जीवनसाथीकै उत्कृष्ट सल्लाह र सहयोगमा सफल बनेका उदाहरणहरु दुनियाँमा प्रसस्तै सुन्न र पढ्न पाइन्छ । अनि जीवनसाथी झुर पर्दा दुःख पाएका र जीवनबाट नै पलायन भएका घटना पनि हामीले देखे सुनेका नै छौं । एउटा भनाइ नै छ,‘महान जीवनसाथी आफ्नो श्रीमानको दास बनेर उसलाई राजा बनाउँछे र आफु पनि रानी बन्छे । तर खराव जीवनसाथी आफ्नो श्रीमानमाथि शासन चलाउँछे र उसलाई नोकर बनाउँछे ।’ विज्ञहरुले गहिरो अध्ययन गरेर काम नै नलाग्ने खराव महिलाहरुको ९ आनीबानीहरु प्रकाशमा ल्याएका छन् । उनीहरुले पत्ता लगाएका यि ९ तथ्य सार्वजनिक गर्दै तत्काल यस्ता केटी र महिलाहरुबाट टाढा रहन सुझाव समेत दिएका छन् । दुई दम्पतीबीचको सम्बन्ध सुमधुर हुनबाट रोक्ने महिलाका यस्ता नौ आनीबानीहरु टाइम्स अफ इन्डियाको सहयोगमा यहाँ प्रस्तुत छ ।
१.आफुले भनेको सबै ठिक अरुले भनेको बेठिक भन्ने प्रवृतिः–केही महिलाहरु यस्ता हुन्छन्,जो अरुको कुरा सुन्न नै चाहँदैनन् । यस्ता बर्गका केटीहरुलाई के लाग्छ भने उनीहरुलाई दुनियाँमा थाहा नभएको कुरा केही छैन र उ जस्तो सर्बज्ञ दोस्रो व्यक्ति यो समाजमा छैन । उनीहरुको यही सोचाइको कारण उनीहरु सधै अरुमाथि राज्य गर्न अग्रसर हुन्छन् । विज्ञहरुका अनुसार सुरुवातमै विना हिच्किचावट कुनै पुरुषमाथि एउटा महिला हाबी हुने तरिकाले प्रस्तुत भइन भने उनीबाट तत्काल सतर्क हुनु पर्छ,किनकी यस्ता केटीहरु अरुलाई भेडा ठान्छन् र आफुलाई महान सम्झेर आफ्नो केटासाथीमाथि शासन गर्न तम्सिहाल्छन् ।
२. शंकालु केटीः कतिपय केटीहरु अत्यन्तै शंकालु हुन्छन् । यस्ता प्रकृतिका केटीहरु के चाहन्छन् भने उसको केटा साथीले सबै खालका गतिविधी उसामु छर्लङ्ग पार्नु पर्छ । कतिसम्म भने उसको केटा साथीले हरेक गतिविधि उसका अगाडि दुरुस्त राखेन भने यस्ता खालका केटीहरु फायर हुन पुग्छन् र वमलाई विर्साउने गरी विष्पोट हुन्छन् । यस्ता केटीसँगको सम्बन्ध कतिसम्म घाडो बन्न जान्छ भने तपाईले आफ्ना चिनेको साथीहरुसँग पनि निर्धक्क कुरा गर्न पाउनु हुन्न । कुनै केटीसाथीहरुसँग कुरा गर्नु भयो भने यस्ता केटीहरुले तत्काल तपाइलाई स्पष्टिकरण दिन बाध्य पारिहाल्छन्–उ को हो र किन उसँग कुरा गरेको भनेर । यति भनेर मात्र उनीहरुले तपाईलाई छाड्ने छैनन्,तपाइले उसलाई कहाँ, के को सिलसिलामा चिनेकोलगायत सबै कुरा सविस्तार भन्न हिच्किचाउनु भयो भने उसको असह्य प्रहार तपाईमाथि पर्ने निश्चित छ ।
३.बुझ्नै नसकिने खालका केटीहरुः कतिपय केटीहरु यस्ता हुन्छन् कि उनीहरको बारेमा बुझ्न अत्यन्तै कठिन हुन्छ । उनीहरु केही विषयमा राखेको जिज्ञासामा ‘हो’ भन्ने जवाफ दिइरहेका हुन्छन् । तर बास्तवमा उनीहरुलाई भित्र भित्रै ति कुराहरु ‘होइन’ भन्ने लागिरहेको हुन्छ । असमझदार केटीहरुसँगको सम्बन्ध पनि तत्काल पुर्णविराम लगाउनु बुद्धिमानीपुर्ण हुन जान्छ किनकी भविश्यमा यस्ताको पछि लागियो भने पछुताउनुको विकल्प नै हुँदैन ।
४. म जे गर्छु ठिक गर्छु प्रवृतिः यस्ता प्रकृतिका केटीहरु कति सम्म घाडा हुन्छन् भने उनीहरुलाई मन परेको कुरा सबैलाई मन पर्छ भन्ने ठान्छन् । अनि सुरु भइहाल्छ उनीहरुको अतिचार । उसलाई मन परेको खाना,कामलगायत सबै उसका रोजाइहरु तपाइलाई मन पर्नै पर्ने भए पछि अनि पर्दैन त फसाद । यही कारण हो धेरैको जीवनमा असमझदारी बढ्दै गएर घरबार विग्रिएको छ । त्यसैले यस्ता स्वभावका केटीसँगको चक्करमा हुनु हुन्छ, या जोडि सक्नु भएको छ भने अहिले नै यिनलाई बाइबाई गर्नुस् । अन्यथा भविश्यमा पछुताउने ड्युटी बाहेक तपाईसँग अरु केही बाँकी रहने छैन ।
५.डाढे केटीहरुः यदि तपाईको संगतमा रहेकी केटी साथी कसैको इष्र्या बढी गरिरहेकी हुन्छीन् भने तपाईले अहिले नै सोच्नुस् कि उनी खतरनाक किसिमकी केटी हुन् । यस्ता केटीसँग तपाईको जीवन चलाउन निकै नै कठिन हुनेछ,किनकी यस्ता प्रकृतिका केटीहरु आफुले केही गर्नु भन्दा पनि अरुको आलोचना र इष्र्या गर्नमा नै बढी रमाउँछन् । भनाइ नै छ नि,‘अरुको इष्र्या गर्नेहरु सधै इष्र्या नै गरिहेका हुन्छन् ।’यस्ता केटीहरु आफ्नो केटा साथीले कुनै केटी साथीसँग कुरा मात्र गरे पनि डाहले भुतुक्कै हुन्छन् । तिनलाई लाग्छ–अव उसले मलाई छाडेर उसँग लाग्यो भने त म समाप्त नै हुन्छु ।
६.परनिर्भर तथा आत्मविश्वासविहिन केटीहरुः कतिपय केटीहरु केटा साथी वा श्रीमानले नै सबै कुरा गरिहाल्छन्,मैले केही जिम्वेवारी नलिए पनि हुन्छ भन्ने खालका हुन्छन् । यस्ता केटीहरु पुर्ण रुपमा अरुमा परनिर्भर हुन्छन् र सानो दुःखमा पनि आकासै खसे जस्तो गरी आत्तिन्छन् । यस्ता केटीहरुले आफ्नो श्रीमान बाहेक जीवनमा अरु केही नै सोचेका नै हुँदैनन् । उनीहरुलाई आफुले जीवनमा केही गर्नु पर्छ भन्ने पनि लागेको हुँदैन । बस् श्रीमान र उसको प्रमीबाट मुखबाट–म तिमीलाई माया गर्छु’ भन्ने बाक्य आए पुग्छ । यति मात्र होइन,यस्ता केटीहरुले तपाईको हरेक गतिविधीमाथि पनि उत्तिकै निगरानी राखिरहेका हुन्छन्,प्रहरीले चोर र डाँकाको गस्ती गरेजस्तै गरी । यदि त्यस्तासँग तपाईको सम्बन्ध जोडिन पुग्यो भने भुलेर पनि यस्तासँग सम्बन्ध अगाडि नबढाउनु किनकी यस्तासँगको दिर्घकालिन सम्बन्ध सुमधुर हुने सम्भावना अत्यन्त क्षिण हुन्छ ।
७.आमाबाबु भन्दा माथि उठेर सोच्न नसक्ने केटीः कोही केटीहरु आफ्ना आमाबाबुको खटन पटन भन्दा बाहिर आउन नै सक्दैनन् । उनीहरुलाई सानो निर्णय लिन पनि बाबु आमाविना कठिन प्रायः जस्तै हुन्छ । ‘मेरो त ड्याड र ममले नै सबै कुरा गर्नु हुन्छ,यो त मलाई थाहा छैन बुबा आमासँग नै एक पटक सोध्नु पर्छ’ जस्ता कुरा गर्ने केटीहरु पनि झुर नै हुन्छन्,व्यवस्थापकिय क्षेत्रमा । उनीहरुमा आफैले केही गर्नु पर्छ भन्ने बानीको साथै व्यवहारिक र व्यवस्थापकिय क्षमता पनि विकास भएको हुँदैन । त्यसैले यस्ता केटी पनि तपाईको रोजाइमा नपरेकै बेस हुन्छ ।
८.अरु सबै सुखी छन्,म मात्र दुःखी छु ः कतिपय केटीहरु कति असन्तोसी प्रकृतिका हुन्छन् भने उनीहरु कहिल्यै पनि खुसी रहन नै सक्दैनन् । अरु सबै सुखी छन् तर म भने दुःखी छु भन्ने भावना त्यस्ता केटीहरुमा आइरहन्छ । फलानोले त्यत्रो पैसा कमायो ,फस्ट डिभिजनमा डिग्रि पास गर्यो ,उसको छोरोले यस्तो गर्यो तर मैले केही गर्न सकिन,उ कति धेरै खुसीपुर्वक बाँचेको छ तर मैले भने कहिल्यै खुसीपुर्वक बाच्न सकिन भन्ने असन्तोकी प्रकृतिका केटीहरुसँगको सम्बन्ध पनि सुमधुुर हुन सक्दैन किनकी असन्तोकी सधै दुःखी रहने त प्रकृतिको नियम नै हो ।
९.मनको कुरा खुलेर नगर्ने केटीः कतिपय केटीहरु मनका कुरा खुलेर गर्दैनन् । उनीहरु आफ्ना सबै क्रियाकलाप आफ्नो केटा साथीलाई जानकारी नै नहोस् जस्तो सोचाइ राख्छन् । आफ्नो मोवाइलमा आएको फोन,मेसेज,भेटघाट ,खर्च जस्ता कुराहरुमा यदि कुनै केटी पारदर्शी छैनन् भने त्यस्ता केटीलाई अहिले नै विदाई गरिहाल्नोस् किनकी यस्ता केटीले तपाईको जीवनमा कहिल्यै खुसी ल्याउन सक्दिनन् ।यस्ता प्रकृतिका केटीबाट बढी खर्च गर्ने,परपुरुषहरुसँग लाग्ने जस्ता धेरै सम्भावना रहने विज्ञहरुको ठहर छ ।
धेरै अघि तालिमको सिलसिलामा एउटा कथा सुनेको थिए । जस अनुसार सधै गोटा गोटा दिशा गर्ने घोडा लाई चना खुवाए पछि झन् कब्जियत हुन्छ र घोडा मालिक उपचारको सल्लाह लिन बैध कहाँ पुग्छन । बैधले ३ थरिको औषधि दिदै यस ३ थरिको औषधिलाई एकै भाडामा कुटेर मसिनो धुलो बनाई घोडालाई लडाएर बासको सानो गाई बस्तु लाई औषधि खुवाउने पाइपमा धुलो औषधि राखेर एका पट्टी घोडाको मुख भित्र अलिकति छिराएर अर्को पट्टि बाट आफुले बल गरेर फु गरि फुकी दिनु अनि औषधि सिधै घोडाको पेटमा पुगेर तुरुन्तै काम गर्छ भनि खुवाउने बिधि सहित औषधि दिएर पठाएछन् । घरमा आएर बैधले भने अनुसार तिन वटै औषधि लाई एउटा भाडोमा कुटेर धुलो बनाई ,औषधि खुवाउने बासको पाइपमा राखेर, घोडालाई लडाएर , घोडाको मुखमा एका पट्टि अलिकति छिराएर अर्को पट्टि बाट मुखले फु गर्न भनि मुख राखेर फु गर्ने बेला घोडाले अचानक हिहि गरिदिएछ। अनि घोडाको स्वासको प्रेशरले त्यो औषधि घोडा मालिकको चै पेटमा पुगेछ । मालिक आफै बिरामी परेपछि घोडालाई ओखति खुवाउने सोच फेरी कहिले ब्युतेंन छ ।
माथिको कथा झैँ बर्षौ देखि जातीय छुवाछुत र भेदभाव भोग्दै आएका दलित समुदायका नागरिकहरु ले आफु माथि सामाजिक कलंकको रुपमा कब्जियत गराउने रोग छ भने थाहा पाएर देशको हरेक प्रजातान्त्रिक आन्दोलन तथा हरेक ठुला पार्टीको बिकाश र बिस्तारमा आफुहरुलाई सहभागिता र महत्वपुर्ण भूमिकामा राख्दै आए तर पनि बर्ण ब्यबस्था र जातीय छुवाछुत बाट दलित समुदाय सबै भन्दा बढी पिडित हुदै आएका छन् ।अझ यहि सामाजिक कलंकको पीडालाई निर्मुल पार्न र दलित समुदायहरुको स्थितिमा सुधार गर्नका लागि नागरिक समाज र गैर सरकारी सस्थाहरु त्यहि घोडा मालिक ले कब्जियत निर्मुल पार्न तिन थरिको औषधि पिसेर एकै बनाए झैँ छरिएर बसेका दलित समुदायका मनुवाहरू लाई जातीय छुवाछुत विरुद्ध सस्थागत आन्दोलन , मुक्तिका संघर्षहरु देखि ब्यानर देखाउने कार्यक्रमहरु गरेर बिगत देखि वर्तमान सम्म एक बनाए / बनाउदै छन् । तर आर्य सामाजिक पृष्ट भूमिमा बिकाश भएको हिन्दु कर्मकाण्डीय कटरताबादी सास्कृतिक परम्पराले हिहि गरिदिदा घोडा मालिकको पेटमा औषधि परेर आफै बिरामी परे झैँ नागरिक समाज तथा गैर सरकारी सस्था, दलित आन्दोलनकर्ता जस्ता घोडा मालिकहरु आफै बिरामी परेका छन् ।फलस्वरूप एउटै दृस्टीकोण र अडानहरुमा दृढतापुर्वक कायम रहदै आएको ऎतिहासिक जिम्मेवारी पुरा गर्न लागि परेका अगुवाहरुमा निस्कृयता र आत्मबिश्वाशको कमि भएको छ ।अनि कोहि अगुवाहरूमा यो परिस्थिति देखेर आफै प्रति आत्मघाती चिन्तन र शंकाको बिजारोपण हुन्छ र त् भन्दा म ठुलो जात को हु भने भ्रम पाल्छन । जसको पछिलो उदाहरण पर्वतको पाङ्ग गाविसका एकै समुदायका कामी र सार्की जातीका बीचमा सार्की समुदायलाई कामी जातीले तल्लो जाती भनेर छोइछिटो गर्ने र छोएको नखाने बताउँदा विवाद बढेर भोजमा दुबै समुदायका बीचमा समुहगत झडप लिन सकिन्छ । भने कोहि कोहि चै राज्यले पहल गरेको सुबिधा उपभोग गराउने तर्फ़ केन्द्रित देखिनं या त नाताबाद कृपाबाद तिर लागेर समुदायको मुदालाई टड्कारो गन्तब्यमुखी बनाउन असमर्थ हुन्छन । अर्थात् यहि हिहि ले पहिलो प्रहारमा नै दलित आन्दोलन धरमर हुन्छ अनि राज्यको संरचनात्मक कमजोरीले छुवाछुत र जातीय विभेद जस्ता कुप्रथा लाई जीवित राखन सजिलो गरि मलजल गरि रहनछ भने अर्को तिर मुलुकमा हुने दलित आन्दोलनमा आम नेपाली दलित समुदायको आक्न्छाको प्रतिबिम्ब नै रहन्न ।
विश्लेषकहरु दलित समुदायका आन्दोलनहरु मौलिक मुदा भन्दा हरियो डलर मुदामुखी भैरहेका छन् , दलहरुको पिछलग्गु मात्र बनि रहेका छन् त्यसैले ५० /६० लाख जनसंख्या भए पनि दलित समुदायको आन्दोलनको अवशान युग सबित हुनेछ भानिरहेका छन ।यदि यहि यथार्त हो भने दलित समुदाय लाई राज्यको नीति निर्माण तहमा पुरयाउने कल्पना मनको लड्डु नै साबित हुने छ ।त्यसैले इतिहासले कसैलाई सिक्न बाध्य पार्दैन, यसले सजाय मात्र दिन्छ' भन्ने भनाइ नेपाली दलित आन्दोलनमा सबैभन्दा बढी लागू भएको छ किनकि बिगत बर्षहरुमा दलित समुदायको आन्दोलनमा धेरै स्खलन र बिघटन देखिए । त्यसको तथ्यपरक सिदान्त सम्मत र बैज्ञानिक विश्लेषण आजको प्रमुख बौदिक आवश्यकता हो । राजनीतिक परिवर्तनको पक्षमा देखिएको दलित समुदायको उत्साह दलित आन्दोलनको महत्वपूर्ण पक्ष भए पनि दुर्भाग्यबंश दलित आन्दोलनमा आज सम्म सिदान्त र ब्यबहारमा ठुलो दुरी देखिएको छ । अत ३ थरि औषधि मिलाएर काम गर्ने बने झैँ सबै थरि उत्पीडित दलित समुदायको संगठित जीवनले नै सामाजिक परिवर्तनको आन्दोलनलाई परिणाममुखी बनाउन सकिन्छ । तर नेपाली दलित आन्दोलनको संगठित सुरुवात भएको ६ दशकभन्दा बढी भएको छ भने समग्रमा दलित समुदाय प्रतिको ब्यबहार र सामाजिक परिस्थिति उस्तै छ । दलित समुदायको ठुलो समुह बनाउने सोचैले मात्रै मौलिक विग्रहको समाधान दिन सक्दैन त्यसैले सिदान्त र कार्यक्रमको स्पस्ट समझदारीका आधारमा मात्र दलित समुदायको समाधानको तर्जुमा हुनसक्छ । हजारौ वर्षसम्म उत्पीडन सहनुमा स्वयम् दलित समुदायको पनि त्यहि घोडा मालिक झैँ लाचारीपनले निर्णायक भूमिका खेलेको छ ।
एजेन्सी । संसारमा केही यस्ता स्थानहरु छन्, जसबारे हामीले सुनेकै नहुन पनि सक्छ । यस्ता अविश्वसनीय वास्तविक स्थानहरुका तस्वीरहरु
A 25-year-old Indian woman who is unable to eat solid food has survived on a liquid diet since she was born.
Manju Dharra, from Sonipat, near New Delhi, drinks four to five litres of milk a day as well as consuming tea, buttermilk and water.
She has a condition called achalasia, which means she vomits suddenly if she tries to eat anything solid.
Her mother, Bhagwati Dharra, said: ‘She takes only fluids like milk, tea, water and sometimes juice.
‘Mostly she takes milk, tea, buttermilk, water. If she eats solid food, she faces the problem of vomiting suddenly.’
Manju added: ‘If I eat something then I throw up and I feel very, very bad. Now I feel fear when I look at solid food.’
Ms Dharra, who is above average height for an Indian woman, manages to carry out her household chores and appears healthy but she suffers from stomach pains.
Ms Dharra’s mother did not become concerned about her until she was two years old.
At this point, she tried to introduce her to rice and bread but she just cried and was sick.
At first, her mother believed she was just a fussy eater or that she was being naughty but as time went on she came to realise she was ill.
The family took her to various doctors are tried numerous treatments but nothing helped.
They are unable to afford to send her to a specialist or to consider surgery and have invested in a cow to provide her with the milk she needs.
Ms Dharra’s father, Ramkanwar Dharra, a bricklayer, said: ‘Our economic situation is not such that we could continue her studies.
‘Manju is one of seven children - she has two brothers and five sisters and the rest of the family is healthy and none of them suffer from the same condition.’
Dr Adarsh Sharma, a paediatrician in Jaipur, explained that the condition could be cured by an operation and says that the family need to consult a specialist.
Achalasia occurs when the gullet loses its ability to move food along and the valve at the end of the gullet fails to open to allow food to pass into the stomach.
This causes the food to become stuck in the gullet meaning it is often brought back up.
A ring of muscle called the cardiac sphincter keeps the opening from the gullet to the stomach shut tight to prevent acid reflux.
Normally, this muscle relaxes when you swallow to allow the food to pass into your stomach.
In achalasia, this muscle does not relax properly and the end of the gullet becomes blocked with food.
Surgery is often required to address the problem.
soure:- dailymail.co.uk
यस कुकुरलाई देख्दा तपाईलाई आश्चर्य लागेपनि यो कुकुर संसारकै सबैभन्दा राम्रो आमा हुन् । दुई खुट्टा मात्र भएको यस कुकुरनीले चार बच्चालाई जन्म दिएकी छिन् । साथै यी सबैहरुलाई राम्रोसंग स्याहार सुसार समेत गरेकी छिन् ।यस कुकुरनीको नाम शी बायो हो । चीनको कोगुअन रेलवे स्टेशनको नजिक शी बायोले यी चार छाउरोलाई जन्म दिएकी हुन् । शी बायो पहिले आफ्नो मालिकसंग बस्थ्यो । तर पछि उनलाई घरबाट निकालिएको थियो ।
दुई वर्ष पहिले शि बायोको खुट्टा एक रेलमा काटिएको थियो । हाल शि बायो सडकमा रहन्छीन् । चीनमा करिब १ सय ३० मिलियन आवारा कुकुर छ ।डेली मेलको खबर अनुसार उनको दुई वटा खुट्टा रहेपनि शि बायोको छाउराहरु पुरा तरिकाले ठीक रहेको छ ।








