एन्ड्रोइड शब्द हामीमध्ये धेरैले सुनेका छौं। धेरैजसो स्मार्टफोन एन्ड्रोइड स्मार्टफोनको नामले समेत चिनिन्छन्। एन्ड्रोइड एक प्रकारको अपरेटिङ सिस्टम हो। यो स्मार्टफोन चलाउन प्रयोगमा ल्याइन्छ। सन् २००७ मा पहिलो पटक यो सिस्टम प्रयोगमा आएको थियो। बिजनेस इनसाइडरका अनुसार सन् २०१४ सम्म आइपुग्दा एन्ड्रोइड अपरेटिङ सिस्टम भएका मोबाइल फोनले ८० प्रतिशत बजार कब्जा गरेका छन्।
यद्यपि धेरैले एन्ड्रोइडलाई एउटा अपरेटिङ सिस्टमका रूपमा मात्र लिन्छन्, तर वास्तवमा यो एउटा कम्पनीको नाम हो, जसलाई सन् २००५ मा गुगलले किनेको थियो। एन्डी रुबिनलाई एन्ड्रोइडको जन्मदाता मानिन्छ। उनले नै यसको नाम राखेका थिए। गुगलले किनेपछि नै एन्डी र उनको टिमले यसलाई अपरेटिङ सिस्टम बनाउने कार्य प्रारम्भ गरेका थिए।
सन् २००७ को नोभेम्बर १२ मा एन्ड्रोइड बिटा भर्सन पहिलो पटक सार्वजनिक गरिएको थियो। यसलाई गेम्स, सफ्टवेयर र अन्य एप्लिकेसन चलाउन सफ्टवेयर प्लेटर्फमका रूपमा लन्च गरिएको थियो। सन् २००८ मा गुगलले एचटिसी र टि-मोबाइलसित मिलेर पहिलो एन्ड्रोइड अपरेटिङ सिस्टमयुक्त स्मार्टफोन बजारमा ल्याएको थियो। यसको नाम एचटिसी डि्रम जीटु थियो। यद्यपि सन् २००९ मा मोटोरोलाको स्मार्टफोनमा २.० भर्सनको एन्ड्रोइड प्रयोगपछि मात्र यसको लोकप्रियता बढेको हो।
एन्ड्रोइडका विभिन्न भर्सनलाई अंग्रेजी अल्फाबेटका आधारमा नाम दिइएको छ। पहिलो भर्सन बिटा थियो भने त्यसपछि क्रमशः कपकेक, डोनटत, इक्लेयर, फ्रोयो, जिन्जरब्रेड, हनिकम्ब, आइसक्रिम स्यान्डविच, जेली बीन र किटक्याट आए। किटक्याट यसको पछिल्लो भर्सन हो।
कुनै पनि फोनमा प्रयोग गर्न सकिने अर्थात् ओपन अपरेटिङ सिस्टम भएकाले पनि एन्ड्रोइडको लोकप्रियता बढेको हो। परिणाम स्वरुप सबै कम्पनीले यसको प्रयोग गरेका छन्। गुगल आफैले भने सन् २०१० मा यही अपरेटिङ सिस्टम प्रयोग भएको नेक्सस वानलाई बजारमा ल्याएको थियो तर यसले खासै लोकप्रियता पाउन सकेन। यद्यपि त्यही नै गुगलका लागि बरदान सावित भयो। त्यसपछि नै सामसुङले ग्यालेक्सी सिरिजमा विभिन्न मोडलका एन्ड्रोइड अपरेटिङ सिस्टमयुक्त स्मार्टफोन बजारमा ल्यायो। त्यसपछि जताततै एन्ड्रोइडको चर्चा हुन थाल्यो। सामसुङसित मिलेर गुगलले नेक्सस एसलाई बजारमा ल्यायो। त्यसमा एन्ड्रोइड जिन्जरब्रेड अपरेटिङ सिस्टम प्रयोग गरिएको थियो। यो स्मार्टफोनले पनि लोकप्रियता पायो।
सन् २०१० सम्म एप्पलले कब्जा जमाइरहेको अमेरिकी बजारमा चिन्ता छाउन थाल्यो। सन् २०११ सम्म आइपुग्दा एन्ड्रोइडले ब्ल्याकबेरीलाई उछिन्यो। सन् २०११ को नोभेम्बरमा एन्ड्रोइडको आइसक्रिम स्यान्डविच भर्सनको अपरेटिङ सिस्टम आएपछि त्यसलाई ट्याब्लेटमा पनि प्रयोग गर्न थालियो। त्यसपछि यसको बजारमा धेरै परिवर्तन आयो। सन् २०१२ मा एन्ड्रोइडकै बलमा सामसुङ पनि नम्बर वान कम्पनी बन्न सफल भयो। अहिले धेरै कम्पनीले एन्ड्रोइड मोबाइल फोन निर्माण गरेका छन् तर पनि धेरैको दिमागमा एन्ड्रोइड भन्नासाथ सामसुङको नाम आउँछ। सन् २०१४ सम्म आइपुग्दा धेरै कम्पनीले एन्ड्रोइड अपरेटिङ सिस्टमयुक्त स्मार्टफोन निर्माण गर्न थालिसकेका छन्।

ढाड दुख्ने समस्या
तपाईलाई यदि ढाड दुख्ने समस्या छ भने नआत्निुहोस् । तपाई एक्लै हुनुहुन्न किनकी यो समस्या प्रायः सबै मान्छेले आफ्नो जीवनको कुनै कालखण्डमा एक न एक पटक महसुस गरेकै हुन्छ । लगभग संसारका ८५ प्रतिशत मान्छेहरुले यो समस्या सानो वा ठूलो रुपमा भोगेकै छन् । थुप्रै मानिसहरु सकेसम्म घरायसी प्रविधिको प्रयोग गरेर नै यसबाट मुक्त हुन्छन् भने कतिपयलाई डाक्टरको सल्लाह जरुरी पर्छ । धेरै मानिसहरुले ढाड दुख्ने समस्याकै कारण आफ्नो दैनिक घरायसी र अफिसको काम गर्न सकिरहेका हुदैनन् । त्यसकारण मैले यस पटक यो समस्याको कारण खतराको संकेतहरु रोकथामका उपाय र सामान्य उपचार सम्बन्धीका विषयलाई समेट्ने प्रयास गरेको छु ।
के कति कारणले ढाड दुख्न सक्छ
ढाड दुख्ने कारणहरु त धेरै नै छन् तर ति सबै कारणहरुले शरिरमा पर्ने असर भनेको त्यहाँ रहेको मांसपेशी तन्तु वा हाडमा पर्ने असरनै हो भन्दा फरक नपर्ला । केही कारणहरु यसप्रकार छन् -
१ गलत तरिकाले चिजबिजहरु उचाल्नु
२ एक्कासी गरीने कडा व्यायाम
३ अप्ठ्यारो सिरानी र सुत्दाको पोजिसन
४ आकस्मिक दुर्घटनाहरु जस्तैः उचाईबाट खस्नु खेलकुदमा हुने दुर्घटना सवारी दुर्घटना आदी
५ उभिँदा वा बस्दाको अप्ठ्यारो पोजिसन
६ कडा सोल भएको र अग्लो हिल भएको जुत्ता लगाएर लामो समयसम्म उभिँदा
७ लामो समयसम्म कुप्री परिरहनु
८ धेरै गह्रौं वस्तुहरु उचाल्नु
९ गर्भवती अवस्था
१० विभिन्न रोगव्याधि र उमेरले ल्याउने शारिरीक परिवर्तन आदि ।
यि र यस्तै कारणहरुले मांसपेशी र तन्तु बढी तन्कियो वा हाडमा असर पर्न गयो भने ढाड दुख्न सक्छ ।
कुन अवस्थामा डाक्टरको सल्लाह आवश्यक हुन्छ
घरमै सामान्य उपचार प्रविधि अपनाई आराम गर्ने वा डाक्टरकहाँ पुग्ने भन्ने कुरा जान्न जरुरी छ । ढाड दुखेको बेला तल उल्लेखित समस्याहरु भएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्दछ -
१ ज्वरो आएमा
२ धेरै टाउको दुखेमा
३ ६० वर्ष उमेर नाघेका र लामो समयसम्म ‘स्टेरोईड’ औषधी सेवन गरिरहेको भएमा
४ खुट्टाहरु कमजोर भएजस्तो महसुस भएमा
५ निद्रा नलागेमा
६ गर्भवती अवस्थामा
७ दिसा वा पिसाब आफै हुन थालेमा
८ घरायसी उपचारले ७२ घण्टा बितिसक्दा पनि राम्रो नगरेमा
घरायसी उपचार
घरायसी उपचारको प्रथम कडि भनेको आराम गर्नु हो तर यसको अर्थ सुतिराख्नु भन्ने होइन किनकि त्यसले अझ हानि गर्न सक्छ । बरु हल्का घरायसी काममा आफूलाई तल्लिन राख्नु हितकर हुन्छ । शुरुमा ‘आइस’ लाई एउटा प्लाष्टिकको झोलामा राखी त्यसलाई एउटा पातलो कपडामा बेरेर लगभग २० मिनेट सेक्नुपर्छ । त्यसपछि करिब ४८ घण्टामा तातोले सेक्नुपर्दछ । यसको लागि ‘हट ब्याग’ वा हिटरको प्रयाग गर्न सकिन्छ । ढाड बाँध्ने बेल्टको प्रयोगले ढाड तातो राख्नुकोसाथै दुखाई कम गर्ने र आरामको अनुभव दिन्छ । यतिले पनि भएन भने दुखाई कम गर्ने औषधीहरुको प्रयोग गर्न सकिन्छ ।
रोकथामका उपायहरु -
१ सामान्य व्यायाम – शरिर तन्काउने हिँड्ने आिद
२ क्याल्सियम र भिटामिन ‘डी’ युक्त पोषण
३ पानिको प्रशस्त सेवन किनकी मेरुदण्डको हाडको बिचमा हुने ‘डिस्क’ मा ७० प्रतिशत पानी हुन्छ
४ धेरै कमलो बिछ्यौनामा नसुत्ने
५ ढाडलाई सधैँ सिधा राख्ने प्रयास गर्ने

लसुन प्राय हामीले तरकारी पकाउँदा प्रयोग गर्ने गर्छौ तर यसका स्वास्थ्यसम्बन्धी धेरै गुणबाट हामीमध्ये सायद थोरै मात्रै जानकार छौ ।
लसुन तरकारीमा प्रयोग गर्नका लागी मात्र उपयुक्त नभइ औषधीका रूपमा समेत निकै उपयोगी मानिन्छ । लसुनका केही उपयोगिताका बारेमा जानीराखे भविष्यमा तपाईलाई समेत फाइदाजनक हुन सक्छ भने अहिले आफूमा रहेका समस्याबाट बच्नका लागी समेत यो सामग्री उपयोगी हुन सक्छ ।
जानीराखौँ लसुनका केही उपयोगिता...

१. गानो गएमा: लसुन पिसेर वा एक केस्रा लसुन तातो पानीसित खाएमा गानो गएको अवस्थामा फाइदा गर्छ ।
२. विषम ज्वरोमा: बिग्रेको ज्वरोमा लसुन घिऊ वा तेलमा डढाएर त्यो घिउ वा तेल पिए लाभ गर्दछ ।
३. मुटुको रोगमा: यस रोगमा घिऊमा फुराएको लसुन एक-दुई केस्रा भात खान लाग्दा भातैमा मुछेर खाने गरे लाभ गर्छ ।
४. शरिर सुनिएकोमा: लसुन हालेर पकाएको तेलम मालिस र एक-दुई केस्रा बिहान खाली पेटमा खाने गरेमा सुनिएको कम हुन्छ ।
५. पेट दुखेमा: लसुनको रस दश थोपादेखी तीस थोपासम्म खाए लाभ हुन्छ तर एकै पल्ट तीस थोपा नखाएर क्रमश बढाएर लैजानु राम्रो हुन्छ ।
६. बाजीकरणमा: एक डल्लो लसुन छोडाएर कुट्ने र मिश्री या धिऊमा पकाएर खाए उत्तेजना र बलविर्य बढ्छ ।
७. स्वप्नदोषमा: एक केस्रा काँचो लसुन चपाउनुपर्छ । यसले स्वप्नदोष ठिक हुन्छ र कामोत्तेजना बढ्छ ।
८. भित्री चोटमा: नदेखिने चोटमा लसुनको रसमा नून मिलाएर मालिस गरे तथा दुखेको स्थानमा रूवा वा लुगाको पट्टी राखेर बाँधिदिए लाभ गर्दछ ।
९. वीर्य बृद्दीमा: लसुनको केस्रा छोडाएर घीऊमा रातो पारेर भुट्ने तर कालो पारेर भने डढाउनइ दुधमा खीर पकाएर एक महिना जति िनहुँ खाए विर्य बढ्छ । नपुंसकता हराउँछ र यसले गठिया वात पनि निको पार्छ ।
१०. कपाल दुखेमा: दुवै कनपारामा लसुन पिसेर लगाए एकैछिनमा कपाल दुखेको आराम हुन्छ ।
११. बिच्छीको विषमा: लसुन र अमचुर सुकाएको आँपको धुलोसँग मिलाएर खान दिए विषको प्रभाव नष्ट हुन्छ ।
१२. जिब्रो सुनिएमा: लसुन पिसेर जिब्रोमा लेप लगाए लाभ हुन्छ ।
१३: घाऊ धुन: पानिमा कुटेका लसुन मिसएर घाऊ धोए लाभ गर्दछ ।
१४: कान दुखेमा: लसुनको पातको रस वा लसुन तेलमा डढाएर त्यो तेल कानमा हाले लाभ गर्छ ।
१५ भोक नलागेमा: बासी मुखमा (बिहान उठ्ने बित्तिकै अरू केही नगरी) एक पोटी लसुन पानीसित निले भोक लाग्दछ, तथा खाएको पाचन समेत हुन्छ ।

एक-अर्काको सम्मान गरौं :
भावनात्मक सम्बन्ध प्रेमका लागि ओखती हो, जसले प्रेमलाई जीवन्त तुल्याउँछ, अरूलाई सम्मान गर्न नजान्नेले सम्मान पाउँदैन। सबैको व्यक्तिगत जीवन हुन्छ उसको भावना एकजनासँग मात्र होइन कि अरूसँगपनि गाँसिएको हुन सक्छ। त्यसैले प्रेममा एक-अर्काको मन जित्नु आवश्यक हुन्छ। समानताको भावना भएको प्रेमनै उत्कर्षमा पुग्नसक्छ।
एक-अर्कालाई समय दिऊँ :
यदि कसैले बिरुवा रोपेको छ भने त्यसमा मलजल गर्नु पनि आवश्यक हुन्छ। होइन भने त्यो बिरुवा सुकेर जान्छ। कसैले कसैको भावना बुझ्न केही समय माग्नु कदापि अनुचित हुन सक्दैन। यसले आफूलाई पनि राम्रो महसुस हुन्छ। साथीले आफ्नो भावना साट्न सकेमात्र एक-अर्काको मन जित्न सकिन्छ।
स्पेस दिऊँ :
प्रेमी वा प्रेमिकाको एक अर्कासँग टाँसिइरहने स्वभावको नकारात्मक असर पनि हुनसक्छ। प्रत्येक व्यक्तिको निजी जीवन हुन्छ। त्यसैले उनीहरूको इच्छा जसलाई उनीहरूले आफै पूरा गर्न चाहन्छन्, पूरा गर्न दिनुपर्छ। यदि कसैले साँचो अर्थमा आफूलाई प्रेमी मान्छ भने उसले आफ्नो साथीलाई पूर्ण स्वतन्त्रता प्रदान गर्नुपर्छ।
उपहार दिऊँ :
साँचो प्रेमले जीवनमा सानोतिनो खुसी ल्याइरहन्छ। त्यसलाई यादगार बनाउन एक-अर्कालाई उपहार दिनुपर्छ। उपहार प्रेमी-पे्रेमिकाले बिताएको खुसीको प्रत्यक्षदर्शी हुन्छ। उपहारले सम्बन्धलाई प्रगाढ बनाउँछ अनि मनको मैलो हटाउँछ।
प्रशंसा गरौं :
प्रशंसा गर्नु मानिसको सकारात्मक व्यक्तित्वको पहिचान पनि हो। एकजना साथीले गरेको प्रशंसाले अर्को साथीलाई आकषिर्त गर्छ।
मन जितौं : याद राखौं प्रेमी पनि एउटा मानिस नै हो। उसबाट गल्ती हुनु स्वाभाविक हो। उसका सानातिना गल्तीलाई नजरअन्दाज गर्दै उसको मन जित्नुपर्छ।

नेपाली समाजमा
सर्वंगिन र बहुआयमिक बिकाश तथा समृर्दीका सपना देखेका नेपाली र नेपालको
बिगतका विसंगति , बिकृतिहरु संग जुझ्दै सर्व आयामिक परिवर्तनका निम्ति आज
भन्दा नौ बर्ष अघि आमुल परिवर्तनको सम्भावना र चुनौतीहरु बीच लोकतन्त्रको
जग बसाउने काम भएको सर्वबिदितै छ । जुन जग बाटमुलुकको बिगतका सबै खाले
अधिनायकतव , एकाधिकार र असमानता एवं बिभेधरु नामेट हुन्छन र लोकतन्त्र
अधिनस्त हुनेछ भने थियो । तर पछिलो आठ बर्ष लोकतन्त्र र सुशासनको कल्पना नै
गर्न सकिँएन ।
प्रस्ट छ हामीले परिस्थिति अनुसार
राजनीतिक परिवर्तको संखघोष गर्यौ तर समाजको मानसिकता लाई आधारभूत रुपमा
बदलिने , लोकतान्त्रिकरण गर्ने चाहना नै राखेनौ । मुलुकलाई लोकतन्त्र घोषणा
गरेर तत्कालिन क्षणिक समय मात्र खुशी भयौ । आगामी शताब्धिहरुमा हुन् सक्ने
परिवर्तनको समेत रुपरेखा कस्तो हुनु पर्छ भनेर कोर्न सकेनौ । मुलुकको
मुहार फेर्न सक्षम र बिस्व संग प्रतिस्पर्धा गर्न सक्ने बनाउन के कस्ट उपाय
गर्नु पर्छ भन्ने कुरामा केन्द्रित नै भएनौ । त्यसैले पनि मुलुकमा यत्रो
बर्ष हुदा सम्म पनि मुलुकमा भेदभाव शून्य परिस्थिति र कानुनको शासनमा
राष्ट्र प्रमुखदेखि सरकारप्रमुख हुँदै सर्वसाधारण जनता कानुनी दृष्टिमा
समान हुने लोकतान्त्रिक पद्धतीको सुरुवात समेत हुन सकेको छैन ।
यी र यस्ता परिस्थितिलाई मध्ये नजर
गर्दा लोकतन्त्र लाई सामयिक बनाउन हामी सबैले आ आफ्नो गलत सोचाई र
ब्यबहारको अन्त्य गरि सहि सोच र आचरण अपनाउनु पर्ने आवश्यकता बोध गराएको छ
। हाम्रो समाजमा कतिपय व्यक्तिहरु छुवाछुत , घुसलिने दिने र अन्य गलत
ब्यबहार र आचरण त्याग्नुको सटा त्यसलाई औचित्यपूर्ण भन्न तिर लागेका छन्
। अरुले जे सुकै गरे पनि म सहि आचरण गर्छु भने प्रतिबद्ता हामी सबैमा
अहिले बाटै आओश । समाजमा भएका कुरीति , गलत ब्यबहारको अन्त्य गर्न तिर
सबै नेपाली गम्भीर भै लागि पर्नु पर्छ भन्ने दृढ सोच जागोश । लोकतन्त्र
दिवशको हार्दिक सुभकामना !!!
-गोपाल सिवा
gopsiwa@gmail.com
-गोपाल सिवा
gopsiwa@gmail.com
काठमाडौं, तौल घटाउने धुनमा होस् वा स्वास्थ्य डाइटको चाहनामा नै किन नहोस । यदि तपाइँ जूसको सेवन धेरै मात्रा गर्नुहुन्छ भने होसियार हुनुस । यसो गर्नु मानसिक रोगको कारण पनि हुन सक्ने विशेषज्ञहरूले बताएका छन । न्यूट्रिशन एक्सपर्ट का अनुसार धेरै मात्रामा जूसको सेवन द्वारा तौल माथि नियन्त्रण राख्ने कोशिशमा कतिपय मानिसहरू यसलाइ डाइटको विकल्पको रूपमा प्रयोग गर्दै खाना खाननै छोड्ने गर्दछन ।
साइकोथेरेपिस्ट सारा शमाले जूसलाइ भोजनको विकल्पका रूपमा हेर्नाले र यसको सेवन पछि भोजन गर्न छाड्ने मनोस्थितिलाइ ‘जूसरेक्सिया’ रोग को नाम दिएकी छन । उनले डेलीमेल वेबसाइटको एक रिपोर्टमा बताए अनुसार धेरै जूसको सेवनबाट भोजन छोड्ने प्रवृत्ति हुन सक्दछ, जुन कुरा कतिपटक त यति प्रवल हुन्छ, कि यसले एक मानसिक रोगको रूप लिन सक्दछ ।
यस स्थितिमा व्यक्ति जूसलाइनै भोजनको विकल्प मान्दछ र भोजन गर्न छोड्न थाल्दछ ।” यसैले धेरै जूस सेवन गर्नेहरूले यस कुरालाइ ध्यान दिनुपर्ने उनले बताएकी छन ।