विश्वख्यिात पप स्टार म्याडोनाको भित्री वस्त्र
लन्डनको एक प्रदर्शनीमा राखिएको छ। लोकप्रिय फेसन डिजाइनर जान पाल गोतिएको
सम्मानका लागि उक्त प्रदर्शनीको आयोजना गरिएको हो।
१९९० को विश्व भ्रमणमा म्याडोनाले गोतिएद्वारा डिजाइन गरिएका कपडा पहिरिएकी थिइन्। उक्त भ्रमणमा म्याडोनाले आफ्नो चौथो एल्बम लाइक अ प्रेयरको प्रचार गरेकी थिइन्।
गोतिएले खास गरी पछिल्लो ३० वर्ष म्याडोनाका लागि कपडा डिजाइन गर्दै आएकी छिन्। यसभन्दा पहिला पनि म्याडोनाका कपडा प्रदर्शनीमा राखिएका थिए। गत वर्षको नाभेम्बरमा म्याडोनाको एक कपडा ३० हजार पाउन्डमा बिक्री भएको थियो। अहिलेको प्रदर्शनीमा भने म्याडोनाको ब्रा बिक्रीका लागि राखिएको एजेन्सीले जनाएको छ।

रोजगारीका लागि दक्षिण कोरिया जाने कामदारका लागि लिइएको रोजगार अनुमति प्रणाली इपीएसको भाषा परीक्षाको नतिजा सोमबार सार्वजनिक भएको छ। परीक्षामा ८ हजार ५१ जना उत्तीर्ण भएका छन्।
गत असोज २० र २१ गते भएको परिक्षामा ४७ हजार ९ सय २८ जनाले फर्म भरे पनि ४४ हजार एक सय ३७ जनाले परीक्षा दिएका थिए। ३ हजार ६ सय ६२ जना कृषितर्फ र ४ हजार ३ सय ८९ जना उत्पादनमुलक काममा उत्तीर्ण भएका छन्।
इपीएस परीक्षामा उत्तीर्ण नतिजा हेर्न यहाँ किलिक गर्नु होश !

१. लोकमान सिंह कार्की (मुख्य सचिव) :– लोकमान सिंह कार्की मिति
२०६१।१०।१९ पछि क्रमश प्रधानमन्त्री तथा मन्त्री परिषद सचिवालयको सचिव,
सञ्चार सचिव र मुख्य सचिवको महत्वपूर्ण ओहदामा कार्यरत रहेको देखिन्छ । निज
उपर जनआन्दोलनलाई वर्वरतापूर्वक दमन गर्ने योजना बनाउने, योजना
कार्यान्वयन गर्ने व्यक्ति (उ.नं. ६), लोकतन्त्र पक्षधर कर्मचारीलाई आतङ्क
मचाउने (उ.नं. ५२), जनआन्दोलनको प्रमुख विरोधी नाइके राजा भएको र नाइकेलाई
गलत सल्लाह सुझाव दिने र गलत कदममा सहयोग गर्ने व्यक्ति (उ.नं. ५३),
जनआन्दोलनको समाचार जन समक्ष नपुगोस भन्ने बदनियतले इजाजत प्राप्त गरी
प्रशारण गरिएको भेडेंटारको अपलिंक काट्ने, सामान लुट्ने र समाचारमा बन्देज
लगाउने कार्य गरेको (उ.नं. १२१), निजले कान्तिपुर टि.भि. लाई स्याटलाइट
प्रविधिमा जान रोक लगाएको (उ.नं. २४२), स्वतन्त्र रेडियो माथि गैर कानूनी
ढङ्गले प्रचण्डको अन्र्तवार्ता प्रसारण गरेको आरोप लगाई प्रशारण उपकरण लुटी
स्टेशन बन्द गर्न लगाई सञ्चारकर्मीहरुलाई नियन्त्रणमा लिई प्रहरीमा
बुझाएको (उ.नं. २३६, २४४), जनआन्दोलन दबाउन गठित प्रतिकार समितिका अध्यक्ष
लोकमान सिंहले नगर निर्वाचनमा अनिवार्य मतदान गर्न लगाए, चैत्र २१ र ३० गते
वैठक राखी कर्मचारीलाई जनआन्दोलनमा नलाग्न, प्रतिकार गर्न निर्देशन दिए
(उ.नं. १११), जन विरोधी कालो सञ्चार अध्यादेश जारी गरी लागु गरेको
(उ.नं.२३)भनी उजूर परेको देखिन्छ ।
(एजेन्सी)–पाँच वर्षअघि डेरेक न्यान्से आफूले खाएको केहि पनि कुरा पचाउन सक्दैनथे र बिरामी मात्र भइरहन्थे । डेरेकलाई केहि प्रकारको एलर्जी भएको र डक्टरले उनलाई थुप्रै प्रकारको डाइटहरुको प्रयोग गर्न सल्लाह दिएर उनको यो समस्याको कारण पत्ता लगाउने बताएका थिए । रोग पत्ता लाग्छ भनेर उनले सयौँ प्रकारका डाइटहरु खाए । उनी केहि समयका लागि शाकाहारी पनि भए र पछि उनले थाहा पाए कि उनको रोगको लागि एक थरी मात्र उपयोग हुन्छ जुन हो काँचो मासु । कसैलाई थाहा नभएको यस्तो अचम्म लाग्दो रोगको बारेमा
धादिंग जिल्लाको पर्ख्यात गङ्गा जमुना मन्दिर एकादशीको दिन येहा धेरै
स्रदालु भक्त जान हरुको भिड लाग्छ | मनले आटेको कुरा पुग्छ अनी कुकुरले
टोकेको छ भने निको हुन्छ त्येहाको पानी ले नुहाए पछी भन्ने पुरानो
परम्परागत सस्किर्ती छ |माथि भिरमा रहेको सो मन्दीर मा गएर शान्तिको पर्तिक
परेवाको जोडी उडाउने चलन पनी छ |गोर्खा,मुलपानी बुढाथुम
,सल्यानकोट,फुलखर्क,गुम्दी,मैदी ,बसेरी लगाएतका ठाउ बाट हजारौ भक्त जन
हरुको ओइरो लाग्छ