महिलाहरुका लागि बजारमा विभिन्न खाले गर्भनिरोधक औषधि तथा अन्य विधिहरु समेत उपलब्ध छन् । तर पुरुषहरुको हकमा गर्भनिरोधको विधिमा अस्थायी तर्फ कण्डम र स्थायी तर्फ भ्यासेक्टोमी मात्र उपलब्ध छ, अहिलेसम्म ।
तर वैज्ञानिकहरुले पुरुषहरुका लागि पनि गर्भनिरोधको एक नयाँ विधिको आविष्कार गरेका छन् । स्पर्म ज्यापिङ नाम दिइएको उक्त प्रविधि पुरुषको गर्भनिरोधक विधि हो । यसमा अल्ट्रासाउण्ड विधिद्वारा शुक्रकिटको मात्रालाई कम गरिन्छ । यो नयाँ विधिलाई पूर्णता दिन अहिले वैज्ञानिकहरुले अन्तिम
यौन विकृतिले आज विश्व जगत्लाई विभिन्न रुपले गांजिसकेको अवस्था छ । यस्तो अवस्थामा मानिसले यौन नै सबथोक हो र यो विना बांच्न असम्भव छ भन्ने अर्थमा यसलाई लिएर हिँडिरहेका छन् । यसरी यौन विकृति बढ्नुमा मुख्य मस्तिष्क वा संयमको कमजोरी यौन विकृतिका एउटा रुप हो भन्ने उचित समयमा यौन सुख वा सन्तुष्ट प्राप्त गर्न नसक्नु र त्यसै अनुसार यौन विकृतिजन्य वातावरण पाउनु नै यौन विकृतिका मुख्य कारकतत्व रहेको कुरा यौन विशेषज्ञहरू बताउँछन् र यो यौन विकृतिको कुरालाई
यौनका बारेमा जोकोहीलाई पनि चासो एवं कौतुहल हुनु अस्वभाविक होइन। तर यसको अर्थ यो पनि होइन कि ज्यादा चासो राख्नुपर्छ। किनकी शास्त्रले पनि भन्छ- अति सर्वत्र वर्जयते।
विपरित लिङ्गीप्रति हुने स्वभाविक आकर्षण र यौन चाहना पूर्ति गर्ने माध्यम भनेको सेक्स नै हो। सेक्समा प्राप्त हुने चरम आनन्दले नै पारिवारिक जिन्दगी सुखी बनाउँछ। तर २१ औं शताब्दिको अहिलेको युग सेक्सको मामिलामा धेरै उदार हुदै गएको छ। अझ अति विकसित पश्चिमा मुलुकमा त सेक्सको बिषय निकै खुल्ला छ। तर पूर्वीय दर्शन र संस्कृतिले सेक्सको
फेसबुक पछिल्लो समयमा मानिसको जिवनशैली नै बनेको छ भन्दा फरक नपर्ला । नयाँ पुस्ता एक किसिमले फेसबुक जस्तो सामाजिक संजालको अम्मली नै बन्दै गएको छ । विज्ञहरुले फेसबुकका कारण युवाहरु मनोरोगी बन्दै गएको बताएका छन् । इजरायली शोधकर्ताहरुले फेसबुकका कारण युवापुस्तामा मनोरोग बढ्दै गएको बताएका हुन् ।
तेलअबिब विश्वविद्यालयका शोधकर्ताका अनुसार फेसबुकमा बन्ने भर्चुअल रिलेसनसिपले इन्टरनेटको कुलतमा युवायुवतीहरुलाई फसाइरहेको छ र ठूलो भ्रम सिर्जना समेत गरिदिने गरेको छ । शोधकर्ता डाक्टर उरी नित्जानका अनुसार फेसबुकको अधिक प्रयोग र युवाहरुको मनोवैज्ञानिक समस्याका बीचमा दहि्रलो सम्बन्ध बन्दै

१) एउटा बयस्क बिरालो प्रति घण्टा २० किलोमिटर (१२ माइल्स) डौडिन सक्छ।
२) चितुवा ७६ किलिमिटर (४६ माइल्स) प्रति घण्टा डौडिन सक्छ। अहिले सम्म मानिस मात्र ३० किलोमिटर (१८ माइल्स) प्रति घण्टा डौडेको रेकर्ड छ।
३) चितुवाले बाघ वा शेर जस्तो गर्जिदैन , उ बिरालो जस्तो म्याउँ गर्छ।
४) छेपारोको जिब्रो उसको शरीरको लम्बाइ भन्दा २ गुणा लामो हुन्छ।
५) चिम्पान्जी ऐनाको अगाडि बसेर आफ्नो नक्कल गर्न सक्छ तर बाँदरले सक्दैन।
६) एउटा मुसा पानी बिना उँट भन्दा धेरै दिन बाँच्न सक्छ।

उनको शरीर हेर्दा कमजोर र चमक गुमाएको देखिन सक्छ । तर, उनको आत्मविश्वास र प्रतिबद्धता भने १२ वर्षदेखि उस्तै छ । मणिपुरकी 'आइरन लेडी'को उपमा पाएकी उनी हुन्- भारत, मणिपुरकी मानवअधिकारकर्मी आइरोम शर्मिला चानु (४०) । सन् २००० को नोभेम्बर २ मा आसामका राइफल म्यानहरूले १० जना सर्वसाधरण नागरिकहरूको गोली हानी हत्या गरेको केही दिनपछि उनले भोक हडताल सुरु गरेकी हुन् ।
मणिपुरबाट आम्र्ड फोर्सेज स्पेसल पावर एक्ट (एफएसपीए) को पूर्ण खारेजी र सरकारी सेनालाई त्यहाँबाट फिर्ता नगरुन्जेल अनशन नतोड्ने उनको प्रण छ ।
A Chinese man has taken his desire for a quiet life to the extreme by living as a hermit in a cave for the past 20 years.
Feng Mingshan, 54, has to climb a 50 metre vertical cliff to reach the entrance of his unusual home where he has even fashioned a front door and hung curtains.
Feng moved out of Gaoba Town, in northwest China's Shaanxi Province, in 1993 because he did not want to be around other people.
भदौ १४-रामेछापका एक युवाले साढे २ मिटर लम्बाइको हेलिकप्टर बनाएका छन् । उनले बनाएको हेलिकोप्टरको आज पू्जाअर्चना गरी इथाचामा परीक्षण गरिएको छ ।हेलिकोप्टर बनाएका छन् । रामेछापको मेगपा स्थायी घर भएका २७ वर्षीय बसन्त श्रेष्ठले बनाएको होलीकोप्टरको आज परीक्षण गरीएको हो ।भक्तपुर ताथली ८ इथाचामा बस्दै आएका श्रेष्ठले बनाएको हेलिकोप्टर हेर्न स्थानीयको भिड लागेको थियो । परीक्षणका क्रममा हेलिकोप्टरको पखा केही समय घुम्ने अनि बन्द हुने भएको थियो ।
हेलिकप्टरमा मोटरसाइकलमा प्रयोग हुने दुईवटा इन्जिन लगायतका सामान प्रयोग गरि बनाइएको हेलिकोप्टरको नाम एभरेष्ट कोप्टर बीएस १(९८ नं। दिइएको छ ।जसमा २ जनासम्म बस्न मिल्छ ।हेलिकोप्टर बनाउनका लागि करिब साढे पाँच लाख रकम खर्च भएको श्रेष्ठले बताएका छन् ।
उनले एक दिन हेलिकोप्टरमा उडाएर देखाउने बताए । एक सामान्य किसान परिवारमा जन्मेका श्रेष्ठको उक्त सफलताबाट उनका परिवार र आफन्त मात्र हैन इथाचाका स्थानीयहरु पनि दंग र खुसी छन् ।विसं २०६० सालको एसएलसी पास गरेपछि श्रेष्ठले गुरुकूल ओपन स्कुलबाट आइएस्सी सकाए । त्यसपछि सिवानी एयरमा नाम पनि निकाले ।नाम त निक्लियो तर, आफूले पढ्न चाहेको पाइलट अध्ययनका लागि आर्थिक क्षमताले नभ्याउने भएपछि उनले स्वअध्ययन गर्न थाले ।
lessons by Dalai Lama
1. Take into account that great LOVE and great ACHIEVEMENTS involve great risk
2. When you lose, don’t lose the lesson
3. Follow the Three R’s:
- Respect for Self
- Respect for Others
- Responsibility for all your actions
4. Remember that not getting what you want is sometimes a wonderful stroke of luck.
5. Learn the rules, so you know how to break them properly
6. Don’t let a little dispute injure a great relationship
7. When you realize you’ve made a mistake, take immediate steps to correct it.
8. Spend some time alone every day
9. Open your arms to change, but don’t give up your values
10. Remember that silence is sometimes the best answer
11. Live a good, honorable life. Then when you get older and think back, you’ll be able to enjoy it a second time.
12. A loving atmosphere in your home is the foundation for your life
13. In disagreements with loved ones, deal only with the current situation. Don’t bring up the past
14. Share your knowledge. It is a way to achieve immortality
15. Be gentle with the earth
16. Once a year, go some place you’ve never been before.
17. Remember the best relationship is one in which your LOVE for each other exceeds your NEED for each other
18. Judge your success by what you had to give up in order to get it.
19. Approach love and cooking with reckless abandon
न्युजिल्याण्डमा भने साँच्चीकै एउटा कुकुरले रक्तदान गरि बिरालोको ज्यान बँचाइदिएको छ ।टेलिग्राफका अनुसार न्युजिल्याण्डको टारंगा क्षेत्रमा यस्तो घटना भएको हो । भुलबस मुसा मार्ने औषधि खाएपछि सिकिस्त बनेको रोरी लामको बिरालो झण्डै मृत्युको मुखमा पुगिसकेको थियो । रोरीका मालिक किम एडबर्डले उसलाई उपचारका लागि भेटेनरी अस्पताल लगे । बिरालोको हालत निकै बिग्रसकेको थियो । उसलाई तत्कालै रगत दिएर सघन उपचार गर्नुपर्ने पशु चिकित्सकले बताए । तर मान्छेका लागि भए पो ब्लड बैंकबाट रगत लिएर दिनु वा कोही साथीभाइलाई गुहार्नु ।
तर बिरालोका लागि कताबाट रगत ल्याउनु ? उनी बिलखबन्दमा परे । कतै बिरालो खोजेर उसको रगत निकालेर ग्रुप जाँचेर, मिलाएर रोरीलाई रगत दिनका लागि समय नै थिएन । त्यसैले एडबर्डले आफ्ना साथी मिसेल व्हाइटमोरलाई फोन गरे । व्हाइटमोटले मेसी नामक लाब्राडोर नश्लको कुकुर पालेका थिए । तत्कालै कुकुर लिएर भेटेनरी अस्पताल आउन आग्रह गरेपछि व्हाइटमोरले कुकुर लिएर तत्कालै पुगे । त्यसपछि मेसीको रगत निकालियो अनि रोरीको सरीरमा दिइयो । साँच्चीकै कुकुरको रगत बिरालोको सरीरमा मिल्ने सम्भावना निकै कम हुन्छ ।
त्यसैले मेसीको रगत रोरीलाई दिँदा यदि रक्त प्रकार मिलेन भने बिरालो रोरीको तत्कालै ज्यान जान सक्थ्यो । तर एडबर्डसँग त्यसको विकल्प थिएन सोही कारण उनले साहस बटुलेर साथीको कुकुरको रगत आफ्नो बिरालोलाई दिएका थिए । धन्य रक्तप्रकार मिल्यो र रोरीको उपचार सम्भव भयो । मेसीको रगत पाएपछि रोरीको ज्यान बँच्यो । एक जातको जनावरको रगत अर्को जातको जनावरको सरीरमा मिलेको यो निकै दुर्लभ घटना भएको वैज्ञानिकहरु बताउँछन् ।
मित्रहरु मैले बुझे अनुसार ५० / ६० लाख हाम्रा देशका दलित /तथा कथित्
जुनसुकै रुपमा पछाडी पारिएका या
अन्य जुन सुकै रुपमा दलन मा पारिएका छन् ति
सबै दलित भनिए पनि नभनिए पनि तिनको यथार्त यस्तो छ.... देशको हिमाल पहाड
तराई को परिपेक्छमा आफ्नो मौलिक सस्कार पनि नभएको र बहुल छेत्र पनि नभएको
हुदा अहिले को मूल प्रवाहमा समाहित हुन पाउनु पर्छ, नेपालको सामाजिक संरचना
सबै जातजातिको एउतै तहमा हुनु पर्छ , आर्थिक सुचंकले दलित सबै भन्दा गरिब
देखिनु हुदैन र एउटा गैर दलित बहुल छेत्र बाट सक्छम दलित उमेद्वार ले
सजिलै चुनाब जित्न सक्नु पर्छ जस्ता सामाजिक संरचनामा समानुपातिक
प्रतिनिधित्व र पहुच हुनु पर्छ भनेर लडेको अवस्था छ ...यहि अवस्था लाई
मध्यनजर गर्दै हामी सबै कुनै न कुनै रुपमा आन्दोलनमा लाग्नेहरुले दलित
मुक्तिका कुरा धेरै गरेका छौ तर के हो त्यो मुक्ति भनेर बस्तु स्थिति
ढंगले परिभाषित र कामकुरो गर्ने काम भन्दा पनि सबैले आफुलाई पृथक राख्ने
सोच दलितोलोजी मार्फत ल्याई रहेका छन् !धेर थोर उपलब्धि भए पनि यस्ता
दलितोलोजीले हामी र हाम्रो जातीय मुक्ति रात र दिन जस्तै कहिले भेट नहुने
गरि समयचक्रको फन्दामा बेरिएर झन् कहाली लाग्दो बन्दै अघि बढी हामी तिरै
चोरीऔला देखारहेको छ र प्रश्न गरिरहेको छ, के यस्तो चालले अपेक्छित मुक्ति
पाउन सकिन्छ ?
मित्रहरु हामी बिचमा प्रचलित सभ्य परम्परा ,
सस्कृति , रितिरिवाज र चालचलन हरुलाई एक अर्कामा घुलमिल गरौ लाखौ दलित
उत्पीडित हरु बिचमा एकले अर्कालाई परिवार कै सदश्य को रुपमा स्विकरौ र
स्वीकार्ने परिपाटी र ठाउँ सिर्जना गरौ !अनि मात्र यी प्रश्न सहित को
आन्दोलन गरौ ! बर्ण व्यवस्थाका हिमायतिहरु , धर्मका नाममा नै समाजमा जातीय
ब्यबस्था टिकाई राख्न चाहने धार्मिक , मनुबादी पाखण्डीहरु का बिरुद्ध
नेपाली समाजमा कहिले सम्म तिमिहरु जातीय भेदभाब र छुवाछुत लादेर हामीलाई
बैशाकी को रुपमा दलित सब्द दिन्छौ ? यो सब्द ब्यबहार बाटै फ्याल्ने कि
नफ्याल्ने ? बर्ण व्यवस्थाका हिमायतिहरु सुध्रिने कि नसुध्रिने ?
चीनमा एक भयानक तथा दर्दनाक घटना सार्वजनिक भएको छ । चीनका केही मानिसहरुले आफ्नो यौन क्षमता बढाउन नवजात शिशुको शवको सुप खाने गरेको समाचार सार्वजनिक भएपछि त्यसले ठूलै तरंग पैदा गरेको छ ।दक्षिण कोरियाली पत्रिका सियोल टाइम्सले यो सम्बन्धि समाचार तथा वास्तविक तस्वीर समेत सार्वजनिक गरेको छ । चीनको ग्वांगडोङ प्रान्तस्थित एक दक्षिणी सहरमा यौन क्षमता बढाउन नवजात शिशुको झोल खाने चलन रहेको खुलासा भएको हो । यसरी तयार पारिने झोललाई बेबी हर्बल सुप भन्ने गरिएको छ ।स्थानीय भाषामा त्यसलाई रिब सुप पनि भन्ने गरिएको छ । त्यस्तो सुप निकै महंगो मूल्यमा किनेर खाने मान्छेको संख्या बढिरहेको समाचारमा उल्लेख छ । अहिले त्यस्तो सुप त्यहाँका केही स्थानीय रेष्टुरेन्टमा समेत पाइन थालिएको छ ।
गर्भावस्थाको अन्तिम समयतिर खेर गएका तथा एबोर्सन गरिएका भ्रुणबाट यस्तो सुप तयार गर्ने गरिएको छ । बच्चाको सरीरलाई पानीमा डुबाइन्छ अनि विभिन्न खाले स्थानीय जडिबुटी समेत मिसाएर मज्जाले पकाइन्छ । त्यसपछि उक्त पानीबाट बच्चाको लास बाहिर निकालिन्छ अनि बाँकी रहेको झोल ग्राहकलाई दिने गरिन्छ ।
यस्तो झोलको एक कपको मूल्य २ हजार युआनसम्म पर्ने गरेको बताइन्छ । आफै खेर गएका शिशुको मूल्य २ हजार युआनसम्म र एबोर्सन गराएका भ्रुणको मूल्य ५।७ सय युआनसम्म पर्ने गरेको छ । बच्चामात्र नभएर बच्चाको सालनाल भएपनि यस्तो झोल बनाउन प्रयोग गर्ने गरिएको छ ।
समाचार अनुसार एक जना ६२ वर्षका मानिसले समेत यस्तो झोल बनाएर बेच्ने गरेका छन् । आफुले सधैँ बेबी सुप खाने गरेको र सोही कारण आफुले आफ्नी १९ वर्षकी श्रीमतीसँग जोडदार रुपमा नियमित सम्भोग गर्न सक्षम भएको उनको दाबी छ । एकजना पाठकले पठाएको सामाग्री तथा समाचारका आधारमा सिओल टाइम्सले यो घटनाको खुलासा गरेको भएपनि चीनको स्थानीय प्रशासन भने यो विषयमा बेखबर रहेको र त्यस्तो अमानवीय काम गर्ने प्रति कुनै कारवाही नभएको बताइएको छ ।

१. अविवाहितहरु प्रेमको प्रभावले वर्वाद हुन्छन्, विवाहितहरु प्रेमको अभावमा ।
२.सबैथोक पाएर दु:खी हुनुभन्दा सबैथोक गुमाएर सुखी हुनु महान कुरा हो ।
३.सुख खोज्नु पर्दैन,दु:ख़तों सदुपयोग गरे पुग्छ ।
४. खान नपाएर थोरै मान्छे मर्छन्,खान नजानेर धेरै मान्छे मर्छन् ।
५.गरीब त्यो हैन जसले विछ्यौना किन्न सक्दैन, ग़रीब त्यो हो जो ठीक संग सुत्न सक्दैन ।
६. संपत्ति नभएर गरीब भइदैन, भएको संपत्ति नचिनेर गरीब भइन्छ ।
७. धनी बन्न खोज्ने मान्छे अपराधी बन्छ,गुणी बन्न खोज्ने मान्छे धनी बन्छ ।
८.मुर्ख त्यो हैन, जसलाई पढ्न आउदैन, मुर्ख त्यो हो जो पढेका कुरा व्यवहारमा ल्याउन सक्दैन ।
९.जसले आमा बाबुलाई प्रेम दर्शाउन सक्दैन, उसले आफ््ना छोरा छोरी बाट प्रेम खोज्नु अपराध हो ।
१०.भिन्नखाले राजनेता नभए सम्म भिन्नै खाले राजनितीको संभावना छैन ।
११. व्यापारीले कमाउन सकेन भने उ बर्वाद हुन्छ,राजनेताले कमाउन थाल्यो भने देश वर्वाद हुन्छ ।
१२.बाहादुर त्यो हैन जो डराउदैन,बाहादुर त्यो हो जो डरका वावजुद पनि अघि बढ्न सक्छ ।
१३.पुस्तक पढेर पनि जिवन बद्लिदैन भने त्यो पुस्तक ै हैन अक्षर संग्रह मात्र हो ।
१४. हामीलाई लामखुट्टेले हैन हाम्रो अल्छ्याईले टोक्छ ।
१५. असफलता झेल्ने आँट नभएकाहरु सफलताका हकदार हुन सक्दैन ।

भारतमा एकजना यस्ता बच्चा छन् जसको जिउमा आफै आगो बल्छ ।भारतको तमिलनाडुमा रहेका तिन महिनाका राहुल नामका बालकमा यस्तो भयानक, दर्दनाक तथा अनौठो रोग छ । सुन्दै आङ सिरिंग हुने रोग हो त्यो । उनको सरीरबाट आफै आगोको ज्वाला निस्किन्छ र ह्वारह्वार्ती आगो बलेर आफैलाई जलाउन थाल्छ ।उनी जन्मेको नौ दिनमै यस्तो रोगको लक्षण पहिलोपटक देखा परेको हो । तिन महिनाको भैसक्दा अहिलेसम्म उनको सरीरमा चार पटक आफै आगो लागिसकेको छ ।
यसरी सरीरमा आफै आगो लाग्दा उनको सरीर नराम्ररी डढेको छ र उनको अहिले गम्भीर अवस्थामा चेन्नइको किल्पक मेडिकल कलेज अस्पतालमा उपचार भैरहेको छ ।अस्पतालमा डाक्टरहरुका अनुसार आफ्नो सरीरमा आफै आगो दन्किने ती बालकको रोगको नाउँ स्पन्टेनियस ह्युमन कम्बसन डिसअर्डर -एसएचसी) हो । उनको सरीरको छालाका छिद्रहरुबाट निकै प्रज्वलनशील ग्यास निस्किन्छ । जसका कारण त्यो ग्यासबाट आगो पैदा हुन्छ । त्यो ग्यास के हो भन्ने कुराको पत्तो भने अझै पाउन सकिएको छैन । केही डाक्टरहरुका अनुसार यस्ता रोगीहरुको रगतमा केही मात्रामा अल्कोहल समेत हुन्छ ।
स्मरण रहोस् यस्तो रोग निकै नै दुर्लभ रोग हो । पहिलोपटक यस्तो रोग इटालीको सेसेनामा सन् १७३१ मा देखा परेको थियो । त्यस्तै १९९५ मा बेलायतमा एक जना ७३ वर्षे मानिसको यस्तै रोगबाट ज्यान गएको थियो ।
काठमाडौं, २८ साउन । शीर्षक बेग्लै भएको भए फरक पर्दैनथ्यो होला तर भारत प्रवर्द्धन गर्ने उद्देश्य बोकेको ‘मेरा इन्डिया’ बोलको एक हिन्दी गीतको भिडियोमा नेपालको माछापुच्छ्रे हिमाल प्रयोग गरिएको छ। डिस्कभरी र एनिमल प्लानेट च्यानलका हिन्दी संस्करणमा यो गीत हिजोआज दिनहुँ धेरैपटक बज्ने गरेको छ।भारतको ६७ औं स्वतन्त्रता दिवसका सन्दर्भमा भारतीय वन्यजन्तु तथा प्राकृतिक भूविविधता प्रवर्द्धनका लागि एनिमल प्लानेटको हिन्दी च्यानलबाट १५ अगस्टदेखि प्रसारणको तयारीमा रहेको ‘ये मेरा इन्डिया’ नामक कार्यक्रमका लागि तयार गरिएको तीन मिनेटको उक्त म्युजिक भिडियोमा झन्डै तीन सेकेन्डसम्म माछापुच्छ्रे हिमाल देखाइएको छ।यसबारे पर्यटन मन्त्रालयमा बुझ्दा मन्त्रालयका लागि यो नै प्रथम सूचना भएको र यो परराष्ट्र मन्त्रालयको सरोकारको विषय भएको एक अधिकारीले बताए। परराष्ट्र पनि यसबारे हालसम्म अनभिज्ञ नै रहेको प्रवक्ता दीपक धितालले बताए। अब नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत सोधखोज गरी आवश्यक जानकारी र कदम चाल्ने उनको भनाइ थियो।
-अन्नपूर्ण पोष्ट दैनिकबाट
-अन्नपूर्ण पोष्ट दैनिकबाट
दिनको कम्तीमा ५ कप चिया पिउने पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा कम हुने एक अध्ययनले देखाएको छ । नेदरल्याण्डका वैज्ञानिकहरुले गरेको अध्ययनले दिनको ५ कप वा त्यो भन्दा बढि चिया पिउने पुरुषमा चौथो तहको प्रोस्टेट क्यान्सरको खतरा ३३ प्रतिशतले कम हुने देखाएको हो । त्यस्तै कम्तिमा एक कप चिया खाने पुरुषमा दोश्रो तहको प्रोस्टेट क्यान्सर विकाश हुने सम्भावना २५ प्रतिशतले कम हुन्छ ।
दोश्रो चरणको प्रोस्टेट क्यान्सर भनेको प्रोस्टेट क्यान्सरको त्यो अवस्था हो जहाँ प्रोस्टेट ग्रन्थीमा टयुमर पलाउँछ तर त्यस्ता टयुमर अन्त फैलिएको हुँदैन । जबकी चौथो तहको प्रोस्टेट क्यान्सरका बेला यस्ता टयुमर लिम्फ नोड, हाड तथा कलेजो लगायतमा फैलिएको हुन्छ ।

चियामा पाइने फ्लाभिनोइड्स तत्वले क्यान्सरजन्य कोषको वृद्धि रोक्ने काम गर्छ । चियामा दुध, चिनी तथा कागती मिसाए नमिसाएको कुराले त्यसलाई केही फरक नपार्ने र सबैको प्रभाव एउटै हुने शोधकर्ताहरुको भनाइ छ ।चियाको सेवनले प्रोस्टेट क्यान्सरको खतरा कम गर्ने निष्कर्षनिकाल्नका लागि वैज्ञानिकहरुले ५८ हजार भन्दा बढि मानिसमा अध्ययन गरेका थिए । एक कप चियामा डेढ सय देखि दुइ सय मिल्रि्राम सम्म फ्लाभिनोइड्स तत्व पाइन्छ ।
Friendship day was originally founded by Hallmark in
1919. It was intended to be a day for people to celebrate their
friendship by sending eachother cards, but by 1940 the market had dried
up, and eventually it died out completely. However, in 1998 Winnie the
Pooh was named the world’s Ambassador of Friendship at the United
Nations (believe it or not!), and in April 2011 the United Nations
officially recognised 30th July as International Friendship Day.