गणतन्त्रलाई संस्थागत गर्दै सही उपयोग गरौं - गोपाल सिवा

०६२-०६३ सालको जनआन्दोलनपछि २०६४ सालमा गरिएको संविधानसभाको पहिलो निर्वाचनपछि बनेको संविधानसभाले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको औपचारिक घोषणा गरेको थियो ।२०६५ साल जेष्ठ १५ गते जननिर्वाचित संविधानसभाको...

आँचीं गरे पछि बाटो देखेर केही हूनेवाला छैन - गोपाल सिवा

दलित भनेको अवस्था हो । यही अवस्था सुधार गर्न राज्य यस पटक स्थानीय तहका वडाहरुमा एक दलित महिला सदस्य अनिवार्य निर्वाचित गर्नुपर्ने व्यवस्था गरदै छ । तर यो...

वैद्य बा को पनि यस पटक बुद्दी बंगारा पलाएछ -गोपाल सिवा

सधै क्रान्ति क्रान्ति जप्ने र निर्वाचनका बेला सधै आमहडताल घोषणा गरी बहिस्कारमा उत्रिने वैद्य बा को पनि यस पटक बुद्दी बंगारा पलाएछ।त्यहि भएर सधै क्रान्ति बाट सवै थोक...

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.