भदौ २१ – नेता र बेला बेलामा मन्त्रीहरु समेत रातदिन चिल्ला कारहरुमा आवत जावत गरेको नजिैकै राज मार्गमा उनि देख्छीन् । नजिकै टुढीखेल छ, विभिन्न दलका नेताहरुले गरिव,पछाडी परेका समुदायलाई माथी उठाउन आफ्नो पार्टी मात्रै लागेको दावि गर्दै चर्का चर्का भाषण गरेको पनि उनि गालामा हात लगाएर सुन्छीन् । तर उनलाई देख्ने र उनको विलौना सुन्ने भने कोहि छैन । यो छिमेकी जिल्ला बाग्लुङ्गमा २० वर्ष अघि देखि ओढारबाट ति महिलाको विचल्लीले यो देशका नेता र राज्यलाई गिज्जाई रहेको खवर हो ।
धौलागिरी अञ्चल कै सदुमुकाम बाग्लुङ्ग नगर पालिका । त्यो पनि देश भरकै मानिस पुण्य आर्जन गर्न जाने वाग्लुङ्ग कालिका मन्दिरको गेट अगाडी माथी भिरको जंगंल विचमा रहेको ओढारमा एउटी मान्छे बस्छीन तर जनावरप्रति राखिने निगरानी समेत उनमा रहेको छैन् सरकारी निकायबाट । आफ्नो नाम थर उनि बताउन चाहन्नीन् । घर कहाा हो ? बाबु आमा को हुन् ? उनलाई थाह छैन् वा भएर पनि बताउन रुचाउादिनन् ।
बेलायतकी राजकुमारी डायनाको मृत्यु भएको एक दशक
नागिसक्यो । तर, उनको प्रेम प्रसंगको चर्चा भने कायमै छ । अहिले आएर उनको
प्रेमपत्र सबैको चासोको विषय बन्न पुगेको छ । प्रेमी दोदी र उनको कार
दुघटनामा भएको मृत्युको पुनः छानबिनको क्रममा उनको प्रेमपत्र फेलापरेका
हुन् । 'प्रिय दोदी मेरो जीवन खुसीले भरिदिएकोमा तिमीलाई संसारभरिको माया'
प्रेमपत्रमा डायनाले लेखेकी छन् । डायनाकी मिल्ने साथी रोसा मन्कटोनस"ग
दोदी र डायनाको प्रेम सम्बन्धको बारेमा अनुसन्धानका क्रममा सोधपुछ गरिएको
थियो ।
१३ अगस्ट १९९७ प्रेषित प्रेमपत्रमा त
आफूले दिएको उपहारको बारेमा समेत उनले वर्ण्र्ाागरेकी छन् । 'प्रिय दोदी
मैले दिएको यो उपहार संसारमा मैले सबैभन्दा बढी माया गर्ने लोग्नेमान्छे
दाइजोको निहुँमा लोग्नेले यातना दिए पनि ज्यानै लिइहाल्छ जस्तो त उनलाई
लागेको थिएन तर त्यस दिन भयो त्यस्तै। लोग्नेले भान्साबाट घिस्याउँदै
कोठामा लानासाथ फेरि कुटाइ खाने डरले हास्रुनको सातो गएको थियो। त्यस दिन
त्यतिमा सीमित रहेन।कोठामा पहिलेदेखि तयार रहेका उनका
देवरले दुवै हात पछाडि लगेर बेस्सरी अँठ्याएपछि नन्दले डोरीले हात बाँधिदिई
भने सासूले उनको मुखमा लुगा कोचिइदिई। सबै मिलेर उनलाई घिस्याउँदै
बाथरुममा पुर्याएर मट्टीतेल खन्याए। उनलाई आगो लगाउने काममा लोग्ने आफैं
तयार भई सलाई कोरेर आगो लगायो।जीवनभर साथ दिने बाचासहित विवाह गरेर ल्याउने
लोग्ने, आमासरहकी सासू, बहिनीसरहकी नन्द र भाइसरहका देवरहरुले दाइजो कम
ल्याएको निहुँमा घरकै बाथरुममा आगो लगाएर बेहोस पारिएकी नेपालगन्जकी २२
वर्षीय हास्रुन इद्रिसीलाई पछि उद्धार गरी अस्पताल लगिएको थियो। विवाह
गरेदेखि नै दाइजो कमी भएकोमा उनका
सन् १७०० तिरको एउटा सिक्काका लागि नाम नखुलाउने
शर्तमा एक व्यक्तिले तीन करोड अमेरिकी डलरमा किनेर दलालहरुलाई समेत
जिल्याइदिएका छन् । त्यसो त यो सिक्का चाहिँ चानचुने होइन । यस्तो सिक्का
संसारमा एउटै मात्र छ । संसारभरका एक हजारभन्दा बढी सिक्काका सङ्कलकसँग
दलाल लाउरा र्स्पर्बरले यसलाई किनाएकी थिइन् ।
तीन
शताब्दीअघि अमेरिकी नयाँ सिक्का र्सार्वजनिक गर्न यो डिजाइन छान्ने कि
त्यो भइरहेको बेला यसलाई छाडी अर्कै सिक्का बजारमा गएपछि यसको प्रयोग
कहिल्यै नभएको लाउराले बताएकी छिन् ।"वास्तवमा यो सङ्कलन चाहिँ अहिलेसम्मकै
अपूर्व सङ्कलन हो", आश्चर्य मान्दै लाउराले भनिन्- "अमेरिकी सरकारले तीन
शताब्दीअघि जारी गर्न खोजेका शुरुका केही सिक्कामध्ये यो पनि एउटा हो ।"
यो
सिक्काका बिक्रेता अज्ञात नै रहन चाहेका छन् । तीन करोड अमेरिकी डलरमा
जाबो एउटा सिक्का बेचेपछि उनलाई आफ्नो ज्यानको खतरा रहेको बताउँदै उनले
आफ्नो परिचयलाई लुकाएका हुन् । त्यसो त उनले यो सिक्का दलालीलाई आफ्नो नाम
मि. सिम्पसन, अ वेष्र्टन स्टेट्स कलेक्टर बताएका छन् । "क्रेता र बिक्रेता
दुवै जना एकअर्कालाई ज्यादै प्रतिस्पर्धी मान्छन् ।
सप्तरी, २२ पुस गणतन्त्र स्थापना भइसकेको छ तर
नेपालभित्रै पञ्चायती पद्धति छ । अहिले पनि गाउ“मा पञ्चायत बस्छ, बहस गर्छ र
कसैको जिन्दगीबारे फैसला गर्छ । सप्तरीको रूपनगर निवासी २५ वषीया महिलालाई
त्यही पञ्चायतले देशनिकाला गरेको छ । ज्यालामजदुरी गरेर ज्यान पाल्दै आएकी
२५ वषीया सीतादेवी मण्डललाई अघिल्लो शनिबार स्थानीय 'पञ्चायत' ले
देशनिकाला गरेको फैसला सुनाएको छ । लोग्नेले छोडेपछि उनी माइतै बस्दै आएकी
छिन् । श्रीमान्विना एउटी महिला एक्लै कसरी बस्न सक्छे - 'पञ्चायत' ले
प्रश्न गर्यो । तर, उनको जवाफ सुनेन । बरु फैसला सुनायो- यो महिला पक्कै
व्यभिचारी हो ।
उनले
श्रीमानलाई रातिराति पार्ट टाइम गर्ने गरेको त बताउने गरेकी थिइन्, तर
वेश्यालयमा उनी काम गर्छिन् भन्ने कुरा चाहिँ बताएकी थिइनन् । त्यस रात
श्रीमान् चाहिँ रमाइलो गर्न बेश्यालय के पुगेका थिए, श्रीमतीलाई भेट्टाए ।
पछि सोधखोज गर्दा त उनलाई के थाहा लाग्यो भने, त्यो वेश्यालयका
सञ्चालकमध्ये उनी पनि एउटी रहिछन् ।
श्रीमानले अखबारलाई भने- "म त पक्क परेर उनलाई हेरेको हेरै भएँ । पछि बुझ्दा त उनी त्यो वेश्यालयकी सञ्चालिका पो रहिछन् !"
विगत
१४ वर्षसम्म विवाहित रहेका यी दुवैको सम्बन्ध अब चाहिँ समाप्त हुने भएको छ
। श्रीमानले आफूहरुको पारपाचुकेका लागि निवेदन दिएका छन् ।



