म फेरि पनि भन्छु, यहाँ
एउटा उचाल्ने कोशिश के हुन्छ भने मदेशमा पहाडी र मधेशीको झगडा गराइदिने । म
पहाडिया रे । मेरो परिवार ७२ वर्ष भयो विराटनगरमा बसेको । विराटनगरको
स्थापना मेरो पिताजीले गरेको हो । त्यहाँको मन्दिर मेरो पिताजीले बनाउनु
भएको हो । म त्यहाँको, विराटनगरको प्रवक्ता हुन सक्दिन रे । दशवर्ष अघि पूर्णियाबाट आएको हिन्दुस्तानीले नागरिकता लियो, त्यो त्यहाँको प्रवक्ता हुन पाउँछ रे । म हुन पाउँदिन । त्यस्तो प्रचार यहाँ चलिरहेको छ पर्वते र मदिसे भनेर ।
अहिले तराईको उपेक्षा भयो भन्नेहरु यता दश बीस वर्षमा नागरिक भएर आएका छन्, तिनीहरुले उठाएको प्रश्न हो । तराईमा ट्याक्टर जीप र कहीं कहीं त हात्ती नभएको कुनै गाउँ छैन, तर पहाडमा त्यस क्षमताको लखपति भन्ने मानिस शायद विरलै होलान् । तराईमा भोकभोकै कुनै मानिसले बस्नुपरेको छैन, पहाडमा कुनै मान्छेले लाहुर गएनन् भने भोकभोकै बस्नुपर्छ ।
तर, तराईभित्र
मैले एउटा अर्को कुरा देखें। त्यो म पर्वतेहरुलाई भन्न खोजिरहेको छु ।
त्यहाँ यत्रो ठुलो राष्ट्रियताको भावना छ मलाई व्यक्तिगत अनुभव पनि छ, र मैले आफ्नो अध्ययन् पनि गरेको छु । तपाई कुनै मदिसेलाई बाहिर गएर जागिर खाएर उतै घरजम गरेर बसेको देख्नुभएको छ ? म हजारवटा पर्वतेलाई देखाइदिन सक्दछु । त्यस्तो कोशिश गरिरहेको छ कि म ग्रीनकार्ड पाऊँ र अमेरिकामा गएर बसौं भनेर ।
एउटा
तराईवासी मधेशीको मसंग भेट पर्यो न्युयोर्क हस्पीटलमा । मैले तपाईं को हो
भन्दा वल्र्ड बैंक मा काम गर्छु भन्यो । त्यहाँ धेरै छन् नेपालका ऊ भन्दा
धेरै कमाउने । डाक्टरहरु छन् । उनीहरुले मलाई मद्दत गरेका छन् । तर एकमुष्ट
उसले दशहजारको चेक दियो, त्यति त के, हजारको चेक पनि कसैले दिएको छैन ।
मैले उसलाई भने, यो दशहजार डलरको चेक ? तिमीसंग कति रुपैयाँ छ ? उसले
भन्यो दशहजार तीनसय डलर मसंग छ । उसले सातवर्षमा कमाएर बचाएको सबै रकम
मलाई दियो । मैले यति चाहिदैन पछि लिउला भन्दा उसले भन्यो तपाईंको काममा
मेरो रुपैया काम लागेन भने मेरो रुपैयाको के मूल्य ?
त्यो
मान्छे वर्खामा यहाँ नेपाल आएको थियो । आएर मलाई के भन्यो भने मलाई जहिले
पनि २४ घण्टा गाउँको सम्झना आउँछ । मलाई भैसीको सम्झना आउँछ, भैसीमा चढेको सम्झना आउँछ, गुल्ली डण्डा खेलेको सम्झना आउँछ, पोखरी मा नुहाएको सम्झना आउँछ । म राति सुत्दा सपना देख्छु । दिउँसोमा पनि त्यै सम्झन्छु ।
त्यसो
हुनाले म गाउँ नगई भएन भनेर म ऐले गाउँ आएँ । वर्खा थियो । वर्खामा जान
बाटो थिएन । म यै सुट लगाएर हेलेरै पुगें तिन माइल । मैले त्यहाँ केही गर्न
सकेको छैन् । मैले मनमा सोचें, कति राष्ट्रियताको भावना छ यो मान्छेमा । तपाईहरु मध्ये कतिले भन्न सक्नुहुन्छ उसले भनेको जति ?
अब नेवारहरुको कुरा गरौं । तपाईले नेवार देखाउनुस्, जो दौडादौड गरेर बाहिर बस्न खोज्छ, काठमाण्डौ छोडेर । छन् कोई ? विदेशमा पैसा कमाए पनि यही बिहा गर्न आउँछन्, त्यै गलि फोहोर मैला भएको ठाउँमा नै घर किन्छन्, यहीं बस्छन् । एउटा यत्रो ममता छ आफ्नो देशका प्रति उनीहरुमा । उनीहरुको कला र इतिहासले नै बाहिरियालाई नेपाल चिनाउँछ ।
वास्तविकता
के छ भने राष्ट्रियताको एउटा व्यापक आधार यस देशमा कायम छ । हामीहरुको
कोशिश के हुनुपर्दछ भने यत्रो ठुलो राष्ट्रियताको संचिति छ, त्यो संचितिलाई हामी समातौं, त्यहासम्म हामी पुगौं । बाहिरबाट हामीहरुलाई धमिल्याउने जुन कोशिश भइरहेको छ, बिदेशी प्रभावबाट, त्यसबाट हामी बच्ने कोशिश गरौं । राष्ट्रियताको यत्रो धरातल छ, यत्रो ठुलो आधार छ राष्ट्रियताको त्यसबारे कसैले बोल्दैन् ।
यहाँ केवल झुठा कुराहरु मात्रै फैलाइन्छन् । त्यसो हुनाले, मैले भने नि, तपाई मलाई एउटा राष्ट्रवादी अखबार देखाउनुस्, म
च्यालेन्ज गर्दछु तपाईंलाई र तपाई मलाई च्यालेन्ज गर्नुहुन्छ भने म
प्रत्येक अखबारको पृष्ठभुमि बताउँछु र कुन विदेशीबाट सन्चालित कुन अखबार म
भनिदिन्छु ।
(साभार राष्ट्रियताको आधार वि पी कोईराला सन् १९८१ (आशिंक संकलन्)
राजनीतिमा
उच्च जातिहरु को हालीमुहाली छ । थरि थरिका राजनीतिक नारा बोकेर तिनीहरु
राजनीतिमा सफल हुन्छन् । कतिपय त जनसम्पर्कबाट पुरै बिमुख हुन्छन् ।
तिनीहरुको शैली अचानक, अस्पस्ट र व्यक्तिगत सम्बन्धमा आधारित हुन्छ, अमुर्त
मुद्दाको उठान गर्छन् । स्थापित र विकाशशील राजनीतिक अंग हुनुभन्दा पनि ति
व्यक्तिहरु क्रान्तिकारी र आदर्श प्रजातन्त्रवादी देखिने प्रयत्न गर्छन्
जबकि तिनीहरु जनताको वास्तविक आवश्यकता र संस्कृतिबारे अनभिज्ञ नै रहन्छन् ।
यस्ता व्यक्तिहरुले नै राजनीतिक विपक्षको भुमिका खेलेका छन् ।
बाहुन छेत्रीहरु नेपालमा अल्पमतमा छन् । अल्पमतमा भए पनि तिनीहरु शक्तिशाली छन् । शिक्षक, प्रोफेसर, शिक्षाविद, बुद्धिजीवि, र
पत्रकारहरुको ठुलो हिस्सा उच्च हिन्दु जाति बाहुन छेत्री र नेवारमा
श्रेष्ठ जातिहरु छन् । यिनीहरु सबैको नेपालका अरु जातिहरु प्रति हेर्ने
धारणा बर्णवादी श्रेणीबिभाजनबाट प्रभावित छ । परिणामस्वरुप, नेपाल भित्रका र बाहिरी जगतका जानकारीहरु प्राप्त गर्ने र प्रसारण गर्ने काममा यि बर्ण बिभाजनकारी उच्च जातिहरुको नियन्त्रण छ ।
उच्च
हिन्दु जातिहरु र बर्ण बिभाजनबाट प्रभावित अन्य जातिका सदस्यहरु नै
नेपालको प्रशासन मा हावी छन् । निजामति प्रसासनले नेपालको राजनीतिक जीवनमा
महत्वपुर्ण भुमिका खेल्दछ र बिगत तीस बर्षहरुमा(पन्चायतकालिन) निजामति
प्रसासन मार्फत नै सरकारको प्रभावकारी सन्चालन भयो । नेपालको निजामति
प्रसासनलाई यसको आफ्नै आवश्यकताले भन्दा पनि उच्च जातिहरु बाहुन, छेत्री
र श्रेष्ठ नेवारहरुको परम्परागत भर्ती केन्द्र को रुपमा प्रयोग गरियो ।
धेरैजसो यि उच्च जातिका मान्छेहरु सरकारी प्रसासनको काम उनेरुको नैसर्गिक
अधिकार भन्ठान्छन् ।
यि उच्च जातिका मानिसहरुले आफ्नो मान्छे को सम्पर्क प्रयोग गरेर सजिलै सरकारी जागिर पाउँदछन् । सबै हिन्दु उच्च जातिका मानिसहरु परम्परावादी नै छन् भन्ने पनि हैन्, तर
जो धर्मसंग तेति वास्ता राख्दैनन् उनीहरु पनि आफ्नो वर्णभेदी लालनपालन र
भाग्यवादी दृष्टिकोणबाट मुक्त हुनसकेका छैनन् । कतिपयले आफ्नो व्यक्तिगत
अध्ययन् र अनुभवबाट सिक्दै भाग्यवादी सोचसंग संघर्ष पनि गर्छन् तर
तिनीहरुको सोच पनि जातिय वर्णविभाजनको प्रभावबाट मुक्त हुन सक्दैन् जसले
गर्दा तिनीहरु फेरि पन्डित नै रहन जान्छन् । तिनीहरु नास्तिक, बिदेशमा शिक्षित, उच्च प्रशिक्षित व्यवसायिक डिग्रीवाल, वा देश बिदेशको भ्रमण गरेका हुन सक्छन् तर तिनीहरुको प्रवृत्ति फेरि पनि जातिय वर्णभेदबाट नै प्रभावित हुन्छ ।
तेस्ता
व्यक्तिहरु अकर्मण्य पलायनवादी हुन् जो दरिद्र नेपालको कुनै भविष्य
देख्दैनन् । तिनीहरु समस्याको समाधान तर्फ भन्दा पनि बौद्धिकीकरण गर्छन्, अन्तहीन वाद विवाद गर्छन्, अनि
वास्तविक निर्णय लिनुपर्ने जिम्मेवारी कुनै माथिल्लो तह मा सार्छन् ।
तिनीहरु विश्व समुदायसंग को नौलो र सतही परिचय मार्फत आफुलाई सामान्य जनता
भन्दा फरक र बिशिष्ट देखाउने चेष्टा गर्छन् । तिनीहरु चाकरी को प्रयोग
गर्छन्, र जब आफुलाई प्राप्त सुबिधाको पदमा पुग्छन्, तिनीहरुको मान्यता के हुन्छ भने देशको लागि केही पनि गर्न सकिदैन्, तेसैले आफु र आफ्नो मान्छे को लागि अवसरको उपयोग गर्नुपर्छ ।
यस्तो
प्रवृत्ति उच्च जातिका शिक्षित व्यक्तिहरुमा मात्र नभई जनजाति समुह
भित्रका ति व्यक्तिहरु जसले व्यक्तिगत प्रयासबाट शिक्षा र सम्मानित स्थान
पाएका छन्, जब उनीहरु श्रेणीभेदी जातिय मान्यताको सम्पर्कमा आउँछन्, त्यस्ता
जनजातिहरुमा समेत जातिय श्रेणीभेद प्रवृत्ति उत्पन्न हुन्छ । हिन्दु
बर्णभेदी जातिय व्यवस्थाको यो सबैभन्दा ठुलो खतरा हो कि यसलाई सजिलै धर्म
निरपेक्ष पनि बनाउन सकिन्छ र परम्परागत जातिय बर्णभेद नमान्नेहरु लगायत
कुनै पनि सामाजिक वर्ग वा जनजातिबाट समेत नौलो तरिकाले यसको प्रयोग हुन
सक्दछ ।
बर्ण
श्रेणीबिभाजनको परिणामस्वरुप नेपाली राष्ट्रिय पहिचानको अवमुल्यन हुन गयो ।
नेपाली राष्ट्रिय पहिचानको साटो भारतीय हिन्दु जातियतावादले प्रश्रय पायो ।
नेपालको वास्तविक सामाजिक व्यवस्था को खोजी भारतीय बाहुनवादी ऐतिहासिक
परम्पराहरुमा खोज्न थालियो । भाग्यवादी प्रवृत्तिले गर्दा नेपाली समाजमा
पुर्नजागरण हुन पाएन, समाजलाई अकर्मण्य र पलायनवादी बनायो । यसरी नेपालमा भारतीय संस्कृतिको प्रभाव का असरहरु हुन गएः नेपालीपन्को अवमुल्यन्, धार्मिक संस्कृतिको भारतीयकरण, आफु प्रति हीनता बोध, र भाग्यवादी समर्पण ।
*डोर बहादुर बिष्टको फ्याटलिज्म एण्ड डेभलपमेन्ट सन् १९९० बाट अनुदित अंश
(एजेन्सी) इरानका एक व्यक्तिले ६० वर्षसम्म ननुहाएर गिनिज वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न सफल भएका छन् ।अमु हाद्जी नाम गरेका ती ८० वर्षीय व्यक्तिले ननुहाएको ६ दशक बितिसकेको छ । इरानको समाचार संस्थाले हालै मात्र उनको तस्विर सार्वजनिक गरेको थियो । इरानको देजगाह जिल्लाको देजगाहका बासिन्दा हाद्जी मरेका जनवार खान्छन् र उनको सबैभन्दा प्रिय वस्तु भनेको उनको सिगरेट पिउने पाइप हो । उनले किन नुहाउन छाडे भन्ने बारे भने कसैलाई थाहा छैन ।
He loves rotten meat, especially porcupine and fills his smoking pipe with animal excreta instead of tobacco!
Living in a remote village of Dejgah in southern Iran, Amou Haji, 80, has another unique feat to his credit.He has not bathed for last 60 years and hates water, said a report in Tehran Times.This no-bath decision has actually put him ahead of Guru Kailash Singh, 69, from the holy city of Varanasi in India who refused to bathe since 1974 just after he got married.
Singh, who spends all day working on the banks of the river Ganges, claimed a priest guaranteed he would have a son if he stops bathing.The prediction failed. Singh has seven daughters.His wife even threatened to stop sleeping with him if he didn't bath. She gave in later, insisting she should be loyal to him.
Like Singh, Haji - who drinks five litres of water daily from a rusty oil can - feels that cleanlinesss would make him sick.When Haji needs a haircut, he burns his hair in a fire and keeps himself warm with an old war helmet, said the report.According to Tehran Times, Haji has chosen this lifestyle after some emotional setbacks he faced earlier in life.
Singh, who spends all day working on the banks of the river Ganges, claimed a priest guaranteed he would have a son if he stops bathing.The prediction failed. Singh has seven daughters.His wife even threatened to stop sleeping with him if he didn't bath. She gave in later, insisting she should be loyal to him.
Like Singh, Haji - who drinks five litres of water daily from a rusty oil can - feels that cleanlinesss would make him sick.When Haji needs a haircut, he burns his hair in a fire and keeps himself warm with an old war helmet, said the report.According to Tehran Times, Haji has chosen this lifestyle after some emotional setbacks he faced earlier in life.
Bangkok| 8 year old Mai Li Fay, from Bangkok, is far from living the usual life of a girl her age. Everyday, thousands of people gather to the front of her family’s house to get a chance of seeing and possibly touching the young girl, a gesture which both buddhists and hindu pilgrims seem to perceive as a garantee of good fortune.
According to the country’s top medical expert, Dr Ping Lao, the young girl suffers a very rare syndrome known as the Serpentosis Malianorcis or Jing Jing’s disease, which gives her lower body a distinct reptilian form and aspect. Only a handful of such cases have been recorded throughout history, so the scientific knowledge accumulated about the pathology is rather limited and there is no cure in sight at the moment.
The Fay family have welcomed the situation brought by Mai Li’s situation with a mix of anguish and excitement, as the never ending lines of tourists and pilgrims have brought the badly impoverished family some substantial revenues and given them an important raise in their social status but cost them there privacy and intimacy.
source:- http://worldnewsdailyreport.com/thailand-snakegirl-attracts-crowds-of-pilgrims-and-tourists/#sthash.lh7mQvCO.dpuf
In 1996, Dr. Baburam Bhattarai,
the Chairman of then United People’s Front, Nepal submitted ’40 point
demands’ concerning livelihood, people’s democracy, and nationality to
then Prime Minister of Nepal Sher Bahadur Deuba.
Deuba and the parliamentarians of the day refused to address the
demands of Dr. Bhattarai and Bhattarai along with his other party
comrades started ‘People’s War’ against the existing state power. The
country then saw ten years of armed rebellion. Now the country is in
transition phase and Dr. Bhattarai is the Prime Minister of the country.
Posted below is the memorandum that contains those 40 point demands.
4 February, 1996
The Right Honourable Prime Minister
Prime Minister’s Office,
Singha Darbar, Kathmandu
Sub: Memorandum
Sir,
It has been six years since the
autocratic monarchical partyless Panchayat system was ended by the 1990
People’s Movement and a constitutional monarchical multiparty
parliamentary system established. During this period state control has
been exercised by a tripartite interim government, a single-party
government of the Nepali Congress, a minority government of UML and a
present Nepali Congress-RPP-Sadbhavana coalition. That, instead of
making progress, The situation of the country and the people is going
downhill is evident from the fact that Nepal has slid to being the
second poorest country in the world; people living below the absolute
poverty line has gone up to 71 per cent; the number of unemployed has
reached more than 10 per cent while the number of people who are
semi-employed or in disguised employment has crossed 60 per cent; the
country is on the verge of bankruptcy due to rising foreign loans and
deficit trade; economic and cultural encroachment within the country by
foreign, and especially Indian, expansionists is increasing by the day;
the gap between the rich and the poor and between towns and villages is
growing wider. On (lie other hand, parliamentary parties that have
formed the government by various means have shown that they are more
interested in remaining in power with the blessings of foreign
imperialist and expansionist masters than in the welfare of the country
and the people. This is clear from their blindly adopting so-called
privatisation and liberalisation to fulfil the interestes of all
imperialists and from the recent ‘national consensus’ reached in handing
over the rights over Nepal’s water resources to Indian expansionists.
Since 6 April, 1992, the United People’s Front has been involved in
various struggles to fulfil relevant demands related to nationalism,
democracy and livelyhood, either by itself or with others. But rather
than fulfil those demands, the governments formed at different times
have violently suppressed the agitators and taken the lives of hundreds;
the most recent example of this is the armed police operation in Rolpa a
few months back. In this context, we would like to once again present
to the current coalition government demands related to nationalism,
democracy and livelihood, which have been raised in the past and many of
which have become relevant in the present context.
Our demands
Concerning nationality
- All discriminatory treaties, including the 1950 Nepal-India Treaty, should be abrogated.
- The so-called Integrated Mahakali Treaty concluded on 29 January, 1996 should be repealed immediately, as it is designed to conceal the disastrous Tanakpur Treaty and allows Indian imperialist monopoly over Nepal’s water resources.
- The open border between Nepal and India should be regulated, controlled and systematised. All vehicles with Indian licence plates should be banned from Nepal.
- The Gurkha/Gorkha Recruitment Centres should be closed. Nepali citizens should be provided dignified employment in the country.
- Nepali workers should be given priority in different sectors. A ‘work permit’ system should be strictly implemented if foreign workers are required in the country.
- The domination of foreign capital in Nepali industries, business and finance should be stopped.
- An appropriate customs policy should be devised and implemented so that economic development helps the nation become self-reliant.
- The invasion of imperialist and colonial culture should be banned. Vulgar Hindi films, videos and magazines should be immediately outlawed.
- The invasion of colonial and imperial elements in the name of NGOs and INGOs should be stopped.
Concerning people’s democracy
- A new constitution should be drafted by representatives elected for the establishment of a people’s democratic system.
- All special privileges of the king and the royal family should be abolished.
- The army, the police and the bureaucracy should be completely under people’s control.
- All repressive acts, including the Security Act, should be repealed.
- Everyone arrested extra-judicially for political reasons or revenge in Rukum, Rolpa, Jajarkot, Gorkha, Kabhrc, Sindhupalchowk. Sindhuli, Dhanusa, Ramechhap, and so on, should be immediately released. All false cases should be immediately withdrawn.
- The operation of armed police, repression and state-sponsored terror should be immediately stopped.
- The whereabouts of citizens who disappeared in police custody at different times, namely Dilip Chaudhary, Bhuwan Thapa Magar, Prabhakar Subedi and others, should be investigated and those responsible brought to justice. The families of victims should be duly compensated.
- All those killed during the People’s Movement should be declared martyrs. The families of the martyrs and those injured and deformed should be duly compensated, and the murderers brought to justice.
- Nepal should be declared a secular nation.
- Patriarchal exploitation and discrimination against women should be stopped. Daughters should be allowed access to paternal property.
- All racial exploitation and suppression should be stopped. Where ethnic communities are in the majority, they should be allowed to form their own autonomous governments.
- Discrimination against downtrodden and backward people should be stopped. The system of untouchability should be eliminated.
- All languages and dialects should be given equal opportunities to prosper. The right to education in the mother tongue up to higher levels should be guaranteed.
- The right to expression and freedom of press and publication should be guaranteed. The government mass media should be completely autonomous.
- Academic and professional freedom of scholars, writers, artists and cultural workers should be guaranteed.
- Regional discrimination between the hills and the tarai should be eliminated. Backward areas should be given regional autonomy. Rural and urban areas should be treated at par.
- Local bodies should be empowered and appropriately equipped.
Concerning livelihood
- Land should be belong to ‘tenants’. Land under the control of the feudal system should be confiscated and distributed to the landless and the homeless.
- The property of middlemen and comprador capitalists should be confiscated and nationalised. Capital lying unproductive should be invested to promote industrialisation.
- Employment should be guaranteed for all. Until such time as employment can be arranged, an unemployment allowance should be provided.
- A minimum wage for workers in industries, agriculture and so on should be fixed and strictly implemented.
- The homeless should be rehabilitated. No one should be ‘ relocated until alternative infrastructure is guaranteed.
- Poor farmers should be exempt from loan repayments. Loans taken by small farmers from the Agricultural Development Bank should be written off. Appropriate provisions should be made to provide loans for small farmers.
- Fertiliser and seeds should be easily available and at a cheap rate. Farmers should be provided with appropriate prices and markets for their produce.
- People in flood and drought-affected areas should be provided with appropriate relief materials.
- Free and scientific health services and education should be available to all. The commercialisation of education should be stopped.
- Inflation should be checked. Wages should be increased proportionate to inflation. Essential goods should be cheaply and easily available to everyone.
- Drinking water, roads and electricity should be provided to all villagers.
- Domestic and cottage industries should be protected and promoted.
- Corruption, smuggling, black marketing, bribery, and the practices of middlemen and so on should be eliminated.
- Orphans, the disabled, the elderly and children should be duly honoured and protected.
We would like to request the present coalition government
to immediately initiate steps to fulfil these demands which are
inextricably linked with the Nepali nation and the life of the people.
If there are no positive indications towards this from the government by
17 February, 1996, we would like to inform you that we will be forced
to adopt the path of armed struggle against the existing state power.
Thank you.
Dr Baburam Bhattarai
Chairman
Central Committee, United People’s Front, Nepal
Source: Deepak Thapa, ed., Understanding the Maoist
Movement of Nepal, Kathmandu, Martin Chautari, 2003, pp. 391, First
published in Dr Baburam Bhattarai, Barta ra tatkalin rajnaitik nikasko
prashna, Kathmandu: Publication Department, Special Central Command, CPN
(Maoist), Fagun 2059 BS.
हाम्रो शरीरमा दुइ मृगौला हुन्छ । कसै कसैमा एउटा मात्र हुन्छ तापनि त्यसले उत्तिकै कार्य सम्पादन गर्न सक्छ । नेपालमा मृगौला रोगबाट जुनसुकै उमेरका मानिसह ग्रसित हुने गरेपनि प्राय बीस देखि ५० वर्ष सम्मका मानिसहरु ज्यादा प्रभावित भएको तथ्यांकबाट देखिएको छ । मृगौलाले शरीरका विकारहरु बाहिर निकाल्छ र शरीरमा पानीको मात्र सन्तुलित राख्छ । रगतमा सोडियम र पोटासियमको मात्रा सन्तुलनमा राख्न सघाउँछ । एसिडलाइ पनि सन्तुलित राख्छ । शरीरमा पानीको मात्रा कम भयो भने पत्थरीको संभावना हुन्छ ।
कतिपय मानिसलाइ गर्मीमा पसिना ज्यादा आउने भएकाले शरीरमा पानी सन्तुलित राख्न सधैँजसो कम्तीमा ४ देखि ५ लिटर पानी पिउनु आवश्यक छ । मृगौलाले दूषित पदार्थ छानेर पिसावबाट निकाल्ने गर्छ । पत्थरी भएको लक्षण पिसाब खुलस्त नहुनु वा छिनछिनमा भइरहनु हो । पिसाब पोल्ने ढाड तथा कम्मरको पछाडीका अन्य भाग दुख्ने मुत्राशय दुख्ने आदि अन्य लक्षण हुन् । मुत्रनलीबाट पत्थरी तल्लो भागसम्म आएको छ भने पिसाव फेर्न ग्राहो हुन्छ । पिसावमा धेरै वा थोरै रगत देखा पर्न पनि सक्छ । कोलेस्टोरल, अक्जालेट, फसकेट, युरेट्स, युरिक एसिड आदि तत्वहरु मिलेर पत्थरी बन्छ । यस्ता तत्वहरु प्राय खानपिनको अनियमितताले हुनेगर्छ । हाम्रो समाजमा ढुङ्गाको सिलौटामा मसला र अचार पिसेर खानाले मृगौलामा जम्मा हुन्छ भन्ने धारणा छ तर यो लगत हो ।
पत्थरीको बिभिन्न प्रकारका हुन्छन् । क्याल्सियम अकजालेट स्टोनमा अत्यन्त कडा हुने भएकाले यसले असहय दुखाउँद । थोरै पानी पिउनेहरुमा यस्तो पत्थरी हुने गर्छ । युरिकएसिड स्टोन युरिक एसिड बढी हुने मानिसहरुमा पाइन्छ । यस्ता पत्थरी एक्सरेमा देखिदैन । यसलार्इ रेडियोलुसेन्ट स्टोन पनि भनिन्छ । स्ट्याकहर्न स्टोन बाह्र्सिगेको जस्तो सिग भएको आकारका हुन्छन् ।
पत्थरी बन्नुका प्रमुख कारणमध्ये खानपिनमा लापर्वाही मुख्य हो । असन्तुलित भोजनले पत्थरी बन्न सहयोग पुयाउँछ । चिया, कफि, मासु,चिल्लो पदार्थ आदिले शरिरमा एसिड पैदा गर्न सक्ने भएकाले त्यस्ता पदार्थको सेवन गर्न काम गर्नु पर्छ। क्याल्सियम प्रकृतिको पत्थरी छ भने दुध तथा त्यसबाट तैयार पारिएका परिकार कम खानु पर्छ ।
पोटासियमयुक्त फलफुल तथा सागपात खादा पत्थरी बन्ने संभाना कम हुन्छ । आक्जलेट प्रकृतिको पत्थरि छ भने पालुडे, कर्कलो, पुदिना, सहिजन, तिल, बदाम, चिया आदि कम खानु पर्छ । युरिक एसिड पत्थर छ भने रातो मासु, कलेजो, गेडागुडी, चिल्लो तथा वियर जस्ता पेय पदार्थ खानै हुँदैन ।
कतिपय मानिसलाइ गर्मीमा पसिना ज्यादा आउने भएकाले शरीरमा पानी सन्तुलित राख्न सधैँजसो कम्तीमा ४ देखि ५ लिटर पानी पिउनु आवश्यक छ । मृगौलाले दूषित पदार्थ छानेर पिसावबाट निकाल्ने गर्छ । पत्थरी भएको लक्षण पिसाब खुलस्त नहुनु वा छिनछिनमा भइरहनु हो । पिसाब पोल्ने ढाड तथा कम्मरको पछाडीका अन्य भाग दुख्ने मुत्राशय दुख्ने आदि अन्य लक्षण हुन् । मुत्रनलीबाट पत्थरी तल्लो भागसम्म आएको छ भने पिसाव फेर्न ग्राहो हुन्छ । पिसावमा धेरै वा थोरै रगत देखा पर्न पनि सक्छ । कोलेस्टोरल, अक्जालेट, फसकेट, युरेट्स, युरिक एसिड आदि तत्वहरु मिलेर पत्थरी बन्छ । यस्ता तत्वहरु प्राय खानपिनको अनियमितताले हुनेगर्छ । हाम्रो समाजमा ढुङ्गाको सिलौटामा मसला र अचार पिसेर खानाले मृगौलामा जम्मा हुन्छ भन्ने धारणा छ तर यो लगत हो ।
पत्थरीको बिभिन्न प्रकारका हुन्छन् । क्याल्सियम अकजालेट स्टोनमा अत्यन्त कडा हुने भएकाले यसले असहय दुखाउँद । थोरै पानी पिउनेहरुमा यस्तो पत्थरी हुने गर्छ । युरिकएसिड स्टोन युरिक एसिड बढी हुने मानिसहरुमा पाइन्छ । यस्ता पत्थरी एक्सरेमा देखिदैन । यसलार्इ रेडियोलुसेन्ट स्टोन पनि भनिन्छ । स्ट्याकहर्न स्टोन बाह्र्सिगेको जस्तो सिग भएको आकारका हुन्छन् ।
पत्थरी बन्नुका प्रमुख कारणमध्ये खानपिनमा लापर्वाही मुख्य हो । असन्तुलित भोजनले पत्थरी बन्न सहयोग पुयाउँछ । चिया, कफि, मासु,चिल्लो पदार्थ आदिले शरिरमा एसिड पैदा गर्न सक्ने भएकाले त्यस्ता पदार्थको सेवन गर्न काम गर्नु पर्छ। क्याल्सियम प्रकृतिको पत्थरी छ भने दुध तथा त्यसबाट तैयार पारिएका परिकार कम खानु पर्छ ।
पोटासियमयुक्त फलफुल तथा सागपात खादा पत्थरी बन्ने संभाना कम हुन्छ । आक्जलेट प्रकृतिको पत्थरि छ भने पालुडे, कर्कलो, पुदिना, सहिजन, तिल, बदाम, चिया आदि कम खानु पर्छ । युरिक एसिड पत्थर छ भने रातो मासु, कलेजो, गेडागुडी, चिल्लो तथा वियर जस्ता पेय पदार्थ खानै हुँदैन ।