The Japanese are the world’s hardest working people and only 33 per cent of the
employees avail of all their allotted paid holidays.
The Japanese get 16 public holidays and work about 1,714 hours per year on an average.
1. Japan
2. Australia
3. South Africa
4. South Korea
5. The United States
6. Canada
7. India
8. Brazil
9. Sweden
10. China
भारतमा केहि युवा इन्जिनियरहरुले मिलेर एउटा यस्तो इलेक्ट्रिक ब्रा तयार गरेका छन् जसले बलात्कार जस्तो घटनामा सुरक्षाको कवचको रुपमा काम गर्ने बताइएको छ । उक्त ब्रा लाई सोसाइटि हार्नेसिंग ‘सि’ नाम दिइएको छ ।
सन् २०१२ मा दिल्लीमा एक छात्रामाथि भएको बलात्कारको घटना अन्तराष्ट्रिय समुदायको ध्यान आकर्षित गर्न सफल भएको थियो । महिलाहरु, छात्राहरु र सामाजिक कार्यकर्ताहरुसमेत हजारौँ मानिसहरुले सडकमा प्रदर्शन गरेका थिए । तर यस्तो प्रकारको घटनाहरु घट्नुको सट्टा बढ्दो छ । सबैलाई जस्तो यस्ता घटनाले २२ वर्षीया इन्जिनियरिङकी छात्रा मनिषा मोहनलाई प्रभावित गर्यो जसका कारण उनले इलेक्ट्रिक ब्राको तयार गरिन् ।
मनिषा र उनका दुईजना साथीहरुले यो बारेमा सर्वेक्षण गरे र इलेक्ट्रिक झट्का दिने प्रकारको ब्रा तयार गर्नुभन्दा पहिले थुप्रै ब्रा को मोडल तयार पार्न कोसिस गरे । उनीहरुलाई यो कामको लागि अन्तराष्ट्रिय प्रोत्साहन पनि पाएको उनीहरुले बताएका छन् ।
जलाउन सक्छ ब्रा लेः
ब्रा मा दबाबका बिरुद्ध सेन्सर लगाइएको छ । यो इलेक्ट्रिक सर्किटसँग जोडिएको छ जसले ३,८०० किलो वाट सम्मको इलेक्ट्रिक शक दिनसक्छ । यो यति धेरै छ कि जबर्जस्ती गर्ने व्यक्तिलाई यसले जलाइदिन पनि सक्छ । यसको प्रोसेस सेन्सर क्रियाशिल हुने बित्तिकै ब्रामा लगाइएको जीपिएसले पुलिसलाई पनि खबर गरिदिनेछ ।
मनिषाले बताइन्, ‘ब्रामा इलेक्ट्रोनिक सर्किट कपडाको दुई पाटाको बिचमा लगाइएको छ, यो वाटरप्रुफ हो ।’ यसको तरिका निकै सजिलो छ, प्रोसेस सेन्सरले कुनै पनि दबाबमा प्रतिक्रिया दिने गर्दछ । ब्रामा एउटा स्विच पनि लगाइएको छ जसलाई कुनै यस्तो ठाउँमा चलाउन सकिनेछ जहाँ तपाईंलाई खतराको महसुस भएको होस् ।
सुरक्षित र आरामदायीः
जो महिलाले यसलाई परिक्षणको दौरान लगाएर हेरेका छन् उनका अनुसार यो निकै आरामदायी रहेको छ । नयाँ दिल्लीको एक कलेजकी छात्रा रेवतीले भनिन्, मेरो बिचारमा यो ब्रा निकै सहयोगी साबित हुनेछ । यो लगाएपछि ठूला शहरका महिलाहरु अबेरसम्म निकै आत्मविश्वासका साथ बाहिर निस्कन सक्छन् ।मनिषा भन्छिन् कि यो ब्रा कागजको जत्तिकै पातलो छ । यो लगाउन पनि निकै सजिलो छ र मानिसहरुलाई यो मनपनि पर्नेछ । (एजेन्सी)

महिलाहरुलाई बुझ्न प्रत्येक पुरुषहरुलाई केही गाह्रै हुन्छ, तर यदि तपाई उनीसँग अफ्नो सम्बन्धलाई राम्रो, बलियो र लामो समयसम्म टिकाइरहन चाहानुहुन्छ भने तपाईले उनलाई बुझ्न आवश्यक छ । पढ्नुहोस्, तपाईका लागि आफ्नो महिला साथीलाई बुझ्नका लागि केही तरिका छन् ।
१. दुवै जनाबिच कुराकानी चलिरहन आवश्यक छ । बिशेषगरी, महिलाहरुलाई उनीहरुको कुरा सुन्ने पुरुष एकदमै मनपराउँछन् । त्यस्तै तपाई पनि आफ्नो प्रेमिकासँग केही कुरा गर्न चाहानुहुन्छ भने आमुने सामुने भएर कुराकानी गर्नुहोस् ।
२. महिलाहरुलाई प्रशंसा गर्नु पुरानो तर प्रभावकारी तरिका हो । तपाई मान्नुस् वा नमान्नुस्, महिलाहरुलाई आफ्नो तारिफ सुन्न एकदमै राम्रो लाग्छ, तर आवश्यकभन्दा बढी प्रशंसा पनि नगर्नुहोस्, यस्तो गर्नाले उनलाई तपाईप्रति शंका उत्पन्न हुन सक्छ ।
३. कञ्जुस पुरुषसँग महिलाहरु टाढा रहन्छन् । पहिलो भेटपछि यदि तपाई उनीसँग फेरी भेट्न चाहानुहुन्छ भने बिल आफैँ तिर्नुहोस् ।
४. आफ्नो सामाजिक जीवनलाई संगठित बनाउँनुहोस् । महिलाहरुलाई उपहार एकदमै मन पर्छ । त्यसैले कहिले काही उनीहरुलाई उपहार दिनुहोस् । यदि धेरैजासो तपाई दिनुहुन्छ भने उनलाई पनि उपहार दिने मौका दिनुहोस् ।
५. तपाई उनीलाई जुनसुकै उपहार दिएपनि त्यसको उद्देश्य स्पष्ट हुनुपर्छ, यसबाट उनी प्रभावित हुन सक्छिन् ।
६. पुरुषहरुलाई थोरै स्टाइलिश हुने कोशिस गर्नुपर्छ । यसका लागि जिन्स र टिसर्ट राम्रो विकल्प हो । यसका साथमा छालाको जुत्ता लगाउँन सक्नुहुन्छ ।
७. यदि तपाई कुनै पनि बिषयमा पर्याप्त जानकारी छैन भने जानकार बन्ने कोशिस नगर्नुहोस् । उनलाई स्पष्टसँग भन्नुहोस् कि तपाईलाई त्यसबारे केही थाहा छैन ।
शेक्सपियरले एकपटक भनेका थिए, ‘नाममा के राखेको छ’ ? तर हाम्रो जिन्दगीमा नामले महत्वपूर्ण स्थान ओगटेको हुन्छ । तपाईंको नामले तपाईंको व्यक्तित्वलाई परिभाषित गर्ने गर्दछ ।
कहिले काँही त तपाईंको नामले तपाईंको भाग्यलाई प्रतिबिम्बित समेत गर्ने गर्दछ । नामले निकै प्रभावशाली ढङ्गले तपाईंको व्यक्तित्वलाई प्रभावित गर्ने गर्दछ । तपाईंको नामको पहिलो अक्षरले बताउँछ कि तपाईं कुन प्रकारको व्यक्ति हुनुहुन्छ र तपाईं आफ्नो जिन्दगीमा के – कस्ता कुराको सामना गर्नसक्नुहुन्छ । नाममा त्यो शक्ति हुन्छ जसले तपाईंको जीवनलाई आकार लिनमा मद्दत गर्दछ । आउनुहोस्, तपाईंको नामको पहिलो अक्षरको के अर्थ हुन्छ थाहा पाऔँ ।
A यदि नामको पहिलो अक्षर A बाट सुरु हुन्छ भने यस्ता व्यक्तिहरु आकर्षक हुने गर्दछन् । सम्बन्ध र मायालाई निकै महत्व दिने यिनिहरु रोमान्टिक भने पटक्कै हुँदैनन् । यस्ता व्यक्तिहरु बिस्तारै सफल हुने गर्दछन् र एकचोटी सफलता पाइसकेपछि शीर्ष स्थानमा पुग्ने गर्दछन् ।
B अक्षर भएका मानिसहरु निकै हिम्मती हुने गर्दछन् त्यसकारण यो नामका मानिस सेना वा कुनै जोखिमपूर्ण क्षेत्रमा आफ्नो करियर बनाउने गर्दछन् । यस्ता मानिसहरु निकै रोमान्टिक हुने गर्दछन् । उनीहरुको ‘मूडी’ र बोल्ने स्वभावका कारण उनीहरुलाई मानिसहरु घमण्डी भन्ने गर्दछन् । यस्ता मानिसहरुको धेरै साथी हुँदैनन् र यदि भए भने पनि जीवनभर दिगो भएर बस्ने गर्दछन् ।
C यस्ता व्यक्तिहरु निकै मिलनसार हुने गर्दछन् । यिनिहरुलाई स्पष्ट बोल्न मनपर्दैन र कसैको मन दुखाउन पनि चाँहदैनन् । यिनिहरुलाई मायामा निकै विश्वास लाग्ने गर्दछ । हेर्दा निकै राम्रा हुने यिनीहरु आफ्नो करियरमा निकै सफल हुने गर्दछन् ।
D यी व्यक्तिहरु आफैँ बनेका मानिसमा गनिन्छन् । यिनीहरुमा सरस्वती र लक्ष्मी दुबैको कृपा परेको हुन्छ । यिनिहरुसँग यदि तपाईं बस्नुहुन्छ भने तपाईंले केहि नयाँ कुरा सिक्ने मौका पाउनुहुन्छ । तर आफ्नो जिद्दी प्रकृतिका कारण मानिसहरु यिनीहरुलाई घमण्डी भन्ने गर्दछन् ।
E यस्ता व्यक्तिहरु निकै बोल्ने गर्दछन् र निकै रमाइलो व्यक्तित्वका हुन्छन् । जिन्दगीलाई निकै सजिलो तरिकाले जिउने मन पराउने यिनीहरु धेरै चिन्ता गर्दैनन् । यस्ता व्यक्तिहरुसँग आफूले चाहेको जत्तिकै शिक्षा, व्यवसाय र पैसा हुने गर्दछ । यिनिहरु सधैँ खुसी हुने गर्दछन् ।
F नामको अगाडि यो अक्षर भएका मानिसहरु निकै दयालु हुने गर्दछन् । यिनीहरु आफ्नो सबै काम निकै मन लगाएर गर्ने गर्छन् । यिनिहरु निकै सहयोगी, आकर्षक र रोमान्टिक हुने गर्दछन् ।
G यस्ता मानिसहरु सफा मनका र सिधा बिचारका हुने गर्दछन् त्यसकारण यिनीहरुलाई धेरै मानिसहरुले धोका दिने गर्दछन् । यिनिहरु कहिले पनि आफ्नो गल्ती दोहोराउँदैनन् बरु यसलाई लिएर अगाडि बढ्ने गर्दछन् र यसमा उनीहरु सफल पनि हुने गर्दछन् । यस्ता व्यक्तिहरुको धेरै साथी हुँदैनन् र यिनीहरुलाई शान्त ठाउँमा बस्न मनपर्छ । निकै आत्मविश्वासी हुने यिनिहरुलाई जब रिस उठ्छ तब उनीहरु के गर्छन्, उनीहरुलाई नै थाहा हुँदैन । यिनीहरुलाई कम बोल्ने मानिसहरु मनपर्छ ।
H यस्ता व्यक्तिहरु संकोची र संवेदनशील हुने गर्दछन् । यिनीहरुलाई रहस्यमयी पनि भन्ने गरिन्छ किनभने यिनीहरु आफ्नो कुरा कसैलाई पनि बताउँदैनन् । यिनीहरुलाई आत्मसम्मानको निकै चिन्ता हुने गर्दछ र दिमाग निकै तेज हुने गर्दछ । यिनीहरु राजनितिक वा प्रशासनिक क्षेत्रमा देखा पर्ने गर्दछन् । यिनीहरु आफ्नो पैसा आफ्ना लागि मात्र खर्च गर्ने गर्दछन् ।
I यस्ता व्यक्तिहरु निकै हिम्मती हुने गर्दछन् र साँचो कुरा भन्नलाई यिनीहरु कहिले पनि डराउँदैनन् । यिनीहरु निकै स्टाइलिस पनि हुने गर्दछन् । यस्ता व्यक्तिहरुले फेसन र रचनात्मक क्षेत्रमा निकै राम्रो काम गर्ने गर्दछन् ।
J यस्ता व्यक्तिहरु बाहिर जति राम्रा देखिन्छन् भित्रि रुपमा पनि त्यति नै राम्रा हुन्छन् । यिनीहरु आफ्ना पार्टनरसँग निकै इमान्दार हुने गर्दछन् । आफूले भनेको कुरालाई जसरी पनि हाँसिल गर्ने यिनीहरुसँग पैसा, मायाजस्ता चिजहरु निकै धेरै मात्रामा हुने गर्दछ । जसले यी व्यक्तिहरुलाई जीवनसाथीको रुपमा पाउँछ, पाउने व्यक्तिले आफूलाई भाग्यमानी सम्झिँदा पनि हुन्छ किनभने ती व्यक्तिले यस्तो व्यक्ति पाउँदैछ जोसँग सबै कुरा छ ।
K बोल्दा नसोची बोल्ने यिनिहरु आफ्नो फाइदाको लागि कुनै पनि हदसम्म जान सक्छन् । मानिसहरु यिनिहरुसँग डराउँछन् र आफ्नो कुरा भन्न डराउँछन् । यिनिहरुलाई जीवनमा जोखिम लिन आउँछ । हेर्दा यिनीहरु निकै राम्रा हुने गर्दछन् ।
L यस्ता व्यक्तिहरु कसैलाई पनि नराम्रो सोच्दैनन् । यिनीहरुलाई खुसी हुन ठूलो कुरा चाहिँदैन । सानो सानो कुराहरुले नै यिनीहरुलाई खुसी बनाएको हुन्छ र यिनीहरु धेरैजसो खुसी नै हुने गर्दछन् । पैसाको कमी कहिले पनि नहुने यी व्यक्तिहरुलाई विशेष व्यक्तिको धड्कन बन्न मनपर्छ ।
M यस्ता व्यक्तिहरु निकै जिद्दी हुने गर्दछन् । केहि कुरालाई यिनीहरुले समातेको छ भने कहिले पनि छोड्दैनन् । साधारणतया यस्ता व्यक्तिहरु राजनितिमा बढि देखिन्छन् । यिनीहरु राम्रो वक्ता र राम्रो लेखक हुन् । सधैँ गहिरो चिन्तनमा डुबिरहेने यस्ता व्यक्तिहरु र निकै भावुक हुने गर्दछन् ।
N यिनीहरु कुनै पनि कुरासँग चाँडै नै बोर हुने गर्दछन् । स्वतन्त्र विचारधाराका यी व्यक्तिहरु सधैँ आफ्नो बारेमा मात्र सोच्ने गर्दछन् । संसारका सबै कुरा पाउने इच्छा भएका यस्ता व्यक्तिहरु निकै स्वार्थी पनि हुने गर्छन् ।
O यस्ता व्यक्तिहरु निकै धूर्त हुने गर्दछन् । यो नाम भएका व्यक्तिहरु निकै आकर्षक पनि हुने गर्दछन् । निकै उर्जावान् यी व्यक्तिहरुलाई धेरै मानिसहरुले मन पराउने गर्दछन् । प्रेम, भावना र सम्बन्धले यिनीहरुको जीवनमा निकै महत्वपूर्ण स्थान ओगटेको हुन्छ त्यसकारण यी व्यक्तिहरु धेरैजसो प्रेम विवाह नै गर्ने गर्दछन् ।
P यी व्यक्तिहरुलाई आफ्नो इज्जत र मानसम्मानको निकै ख्याल हुने गर्दछ । यिनीहरु निकै विवेकशील र रचनात्मक हुने गर्दछन् । यिनीहरु आफ्नो जीवनमा छुट्टै नियम लागु गर्दछन् र यसमा कुनै सम्झौता गर्दैनन् ।
Q यी व्यक्तिहरु कहिले खाली बस्न सक्दैनन् । उनीहरुलाई केहि न केहि गर्नै पर्ने हुन्छ । सानो सानो कुराबाट खुसी हुने यी व्यक्तिहरु आफ्नो छुट्टै संसारमा रमाउने गर्दछन् । यिनीहरु राम्रो जीवनसाथी पनि हुन् । कहिलेकाँही मात्र रिसाउने यी व्यक्तिहरुलाई रिस उठ्यो भने निकै नराम्रो तरिकाले रिसाउने गर्दछन् ।
R यो अक्षरबाट सुरु हुने नामका व्यक्तिहरु दिमागमा निकै तेज, मनका राम्रा र अरु मानिसहरुको मतलब नराख्ने र कम बोल्ने स्वभावका हुन्छन् । कसले के भनिरहेको छ, के गरिरहेको छ उनीहरुलाई यसमा केहि पनि मतलब हुँदैन त्यसैले यहि कुराले नै उनीहरुको वैवाहिक जीवनमा खटपट ल्याउने गर्दछ ।
S यस्ता व्यक्तिहरु बहुमुखी प्रतिभाका धनी हुन्छन् । धेरै बोल्ने यी व्यक्तिहरु धेरै आलोचना पनि झेल्ने गर्दछन् । यिनीहरु रहस्यमयी हुने गर्दछन् र आफ्नो कुराहरुलाई स्पष्ट तरिकाले भन्ने गर्दैनन् । आफ्नो माया प्रति निकै सचेत हुने यिनीहरु केहि ठट्टा पनि गर्ने गर्दछन् । आफूसँग भएको पैसा र आफ्नो कुनैपनि सामानहरु कसैलाई पनि सजिलै सँग दिँदैनन् । यिनिहरु निकै कन्जुस हुने गर्दछन् र देखावटी उनीहरुलाई निकै मनपर्छ ।
T यस्ता मानिसहरु बुद्धिमान हुने गर्दछन् र आफूले माया गर्ने व्यक्तिलाई माया देखाउन सक्दैनन् । आफू खुसी र दुखी भएको कुरा यिनीहरु कसैसँग पनि व्यक्त गर्दैनन् । यिनीहरुले नाम र दाम दुबै कमाउने गर्दछन् ।
U यी व्यक्तिहरु निकै होसियार र असल स्वभावका हुन्छन् जो अरुलाई खुसी दिने कुरामा विश्वास राख्छन् । यिनीहरु सधैँ हाँसिरहने स्वभावका हुन्छन् तर सफलता ढिलो पाउने गर्दछन् । यिनीहरु बिन्दास स्वभावका हुने गर्दछन् र बच्चाहरु यिनिहरुलाई निकै मनपर्छ ।
V कसैको रोक–टोक मन नपराउने यस्ता व्यक्तिहरु निकै स्वतन्त्र स्वभावका हुन्छन् । यिनीहरुको मन निकै सफा हुने गर्दछ र सबैको भावनालाई सम्मान पनि गर्ने गर्दछन् । आफ्नो कुराहरु हत्तपत्त यिनीहरु कसैलाई पनि बाँड्ने गर्दैनन् ।
W यस्ता व्यक्तिहरु मनको सफा भएपनि मानिसहरुले यिनीहरुलाई चिन्न ढिलो गर्दछन् । धन सम्पत्ति धेरै हुने भएका कारण उनीहरुलाई मानिसहरुले घमण्डीको संज्ञा दिने गर्दछन् ।
X यिनीहरुलाई धैर्य गर्न मनपर्दैन त्यसकारण आफ्नो काम निकै हतारमा गर्ने गर्दछन् । यिनीहरु जे कुरा छिटो पाउन चाहन्छन् त्यति नै छिटो त्यो कुराबाट उनीहरुको मन हट्छ ।
यिनीहरुले कहिले के गर्छन् भन्ने कुराहरु उनीहरु आफैँलाई थाहा हुँदैन । आफूलाई मन परेको र चाहिएको कुरा जसरी पनि पाएरै छोड्छन् यिनीहरु त्यसकारण जीवनमा निकै सफल पनि हुने गर्दछन् ।
Y यी व्यक्तिहरु धेरै बोल्दैनन् र एक्लै बस्न मन पराउँछन् । यिनीहरु स्पष्टवक्ता हुन्छन् त्यसकारण कसैसँग केहि बोल्न पनि डराउँदैनन् । यिनीहरु कुनै पनि कुरासँग सम्झौता गर्न सक्दैनन् । सम्झनाशक्ति र कल्पना गर्ने शक्ति उनहिरुको निकै तेज हुन्छ ।
Z यस्ता व्यक्तिहरुलाई देखावटी मनपर्दैन । यिनीहरु निकै सोझा र गम्भीर प्रकृतिका हुने गर्दछन् । आफ्नो कुरालाई स्पष्टसँग भन्ने यी व्यक्तिहरु कसैलाई पनि धोका दिन सक्दैनन् । देख्दा सोझा लाग्ने यी व्यक्तिहरु मूर्ख भने हुँदैनन् । यिनीहरु जहाँ पनि बस्छन् आफ्नो सरल छवीका लागि प्रख्यात हुने गर्दछन् ।
(एजेन्सी)
निमोनिया रोग भनेको के हो?
आखाले नदेखिने किटाणुबाट अचानक स्वासप्रश्वस प्रक्रियासंग सम्बन्धित अंगहरुमा संक्रमण भइ सास फेर्ने बाधा पुगेमा यसलाई स्वासप्रश्वस रोग भनिन्छ। यसले धेरैजसो फ़ोक्सोमा असर गर्दछ साथै नाक र कानमा समेत असर गर्दछ।
निमोनिया रोगको समस्या

निमोनिया रोगमा प्रायजसो बच्चाहरुलाई साधारण रुघाखोकी लाग्ने गर्दछ। तर, कहिलेकाही रुघाखोकीबाट नै ५ बर्षमुनिका बच्चाहरुमा निमोनिया भन्ने घातक रोग पनि लग्न सक्दछ । फ़ोकसोमा कितानुहरुबाट संक्रमण भएमा निमोनिया हुन्छ। यस रोगबाट नेपालमा बर्षनी करिब ४० हजारजति ५ वर्षमुनिका बालबालिकाहरु मर्ने गर्दछ। खास गरेर श्वासप्रश्वास रोगमा हुने मृत्युको कारण निमोनिया रोगको समयमै उपचार नपाउनाले नै हो।
श्वासप्रश्वास रोगका लक्षण तथा चिन्हहरु के के हुन्?
साधारण रुगाखोकी लाग्दा बच्चाहरुलाई खोकी लाग्ने,नाकबाट सिगान बग्ने र हल्का ज्वरो आउने गर्दछ। निमोनिया भएको बच्चामा भने छिटोछिटो बच्चाको सास चल्ने, सास फेर्ने गाह्रो हुने, उच्च ज्वरो आउने र कोखा हान्नेजस्ता लक्षण र चिन्हहरु देखा पर्दछन्। तर, कडा निमोनिया हुन गएमा बच्चा खान पिउन नसक्ने हुन्छ र कसैकसैमा सास फेर्दा अस्वभाविक आवाज सुनिने पनि गर्दछन।
रुघाखोकी तथा निमोनियाको उपचार कसरि गर्ने?
निमोनियाको कारणले हुने मृत्यूबाट जोगाउन बच्चालाई रुघाखोकी लाग्दा हेलचेक्रायी गर्नुहुदैन। रुघाखोकीको समयमै घरेलु उपचार गरि निमोनिया लाग्नबाट जोगाउन सकिन्छ। घरेलु उपचार भनेको:
न्यानो पारि राखने तर नागुम्स्याउने,
बच्चालाई आमाको दुध धेरैपटक खुवाइराख्ने,
सफा कपडा नुनपानीमा चोबेर बच्चाको नाक सफा गरिदिने,
बच्चालाई खोकी बदी लागेको छ भने घरेलु औषधिहरु जस्तै मह, अदुवाको रस, तुलसीको पात राखेर उमालेको पानि, बेसार पानि उमालेर खुवाउनु राम्रो हुन्छ,
६ महिनाभन्दा बढी उमेरको बच्चा भएमा अघिपछिभन्दा बढी झोल कुरा र खाने कुरा पटकपटक गरि खुवाउने।
बच्चा सास छिटोछिटो फेरेको र कोखा हानेको छ कि हेर्ने।
बच्चालाई स्वास्थ्य संस्थामा उपचारको लागि लैजानुपर्ने अवस्थाहरु के के हुन्?

बच्चाले छिटोछिटो सास फेरेमा।
बच्चाको कोखा हनेमा।
बच्चाले झोलकुरा वा खानेकुरा खान नासकेमा।
बच्चाले आमाको दुध चुस्न नसकेमा।
२ महिनामुनिका बच्चालाई ज्वरो आएमा वा हात, खुट्टा शिताग भएमा।
बच्चा ज्यादै कुपोषित भएमा।
रुघाखोकी र निमोनिया लग्न नदिने उपायहरु

बच्चालाई धुवा,धुलो,मटितेलको खारबाट जोगाउने।
बच्चा भएको ठाउमा धुमपान गर्दै नगर्ने।
जाडो वा गर्मीमा मौसमअनुसारको कपडा लगाइदिने।
बच्चालाई न्यानो तर हावा आउन जान सक्ने कोठामा राखने।
बच्चालाई एक वर्षभित्र खोपको मात्रा पुरा गराउने।
बच्चा जन्मेदेखि ६ महिनासमन आमाको दुध मात्र खुवाउने। त्यसपछि आमाको दुधको साथै टप पोषिलो र ताजा खाने कुरा खुवाउने।
बच्चालाई धुलो र फोहर वाताबरणमा खेल्न नदिने।

अहिलेसम्म क्यान्सरबारे भएका अनुसन्धानको गिन्ती २४ लाख नाघिसक्दा र खरबौँ खरब डलर स्वाहा भईसक्दा पनि भरपर्दो उपचार फेला पर्न नसके पछि आज आएर चिकित्सा बिज्ञान अन्ततोगत्वा प्राकृतिक खानपान र आहार(बिहार तर्फ नै फर्किन थालेको छ । बैकल्पिक औषधि प्रणालीका बिश्वप्रसिद्ध हस्ती डा.जोसेफ मार्कोला (डिओ) ले क्यान्सरमा तात्विक असर पार्ने कुरा चिरफार (कट),पोलाई (बर्न) र रसायन (किमो) नभएर केबल प्राकृतिक खानपान मात्र हो भनेर यही कुरा स्पष्ट गरेका छन् ।
क्यान्सर लगायतका प्रायजसो रोगहरुको सफल रोकथाम र उपचारको बाटो केवल खानपान नै हो भन्ने कुरा अब सबैतिर स्पष्ट हुँदै जान थालेको छ । अनि खुसीको कुरा— क्यान्सरको रोकथाम र उपचारको ध्येयले जे जस्ता खाद्यवस्तु हामी खान्छौं, ती सबै सलुब्रियस प्रकृतिका हुने हुनाले अरु धेरै रोगमा समेत उत्तिकै लाभदायक र स्वास्थ्यलाई सुधार गर्ने स्वभावका हुन्छन् । अथवा यसो पनि भन्न सकिन्छ,क्यान्सर बाट जोगीने प्रकृयामा हामी अरु पनि धेरै रोगहरुबाट जोगिई रहेका हुन्छौँ ।क्यान्सर रोकथाम र उपचारको यात्रामा रहेका हरकोहीले बिर्सनै नहुने खाद्य वस्तु अंकुरित (स्प्राउटेड) अन्न हो । गेडा गुडीहरुलाई ७२ घण्टा (३ दिन) पानीमा भिजाएर अंकुरित हुन दिइएमा त्यसमा आश्चर्यजनक ढङ्गले साबिक इन्जाइममा १० गुणा र पोषक तत्वमा ३० गुणा सम्म बढोत्तरी हुने अध्ययनहरुले देखाएका छन् ।यस अर्थमा यसलाई सुपर फुड मान्न सकिन्छ र यसलाई जो कोहीले पनि सजिलै तयार गर्न सक्दछन् । यस्तो अंकुरणले यसमा रहेको भिटामिन र अत्यावश्यक फ्याटी एसिड तथा खाद्य रेसा (फाइबर) को मात्रामा अत्यधिक वृद्धि गरी प्रोटिनको गुणस्तरमा सुधार सहित क्याल्सियम र म्याग्नेशियम जस्ता खनिज तत्व सँग प्रोटिनलाई आवद्ध गरेर यसलाई हाम्रो शरीर अनुकुल वढि ग्रहणयोग्य बनाउछ ।
अंकुरित अन्न कै कारणले हामीलाई अरु खाद्यवस्तुबाट अत्यधिक भिटामीन, खनिज तत्व,एमिनो एसिड र अत्यावश्यक फ्याटहरु अवशोषण गर्नमा समेत सजिलो पर्छ । त्यति मात्र नभएर अंकुरित गहँु, जौं र बाजरामा अमाइलेज भन्ने यस्तो शसक्त इन्जाइम बन्दछ जस्ले क्यान्सरको बाहिरी आबरणलाई पगालेर यसलाई हाम्रो प्रतिरक्षा तागतको नजरमा ल्याइ क्यान्सर बिनासमा भूमिका खेल्दछ । त्यसो त कुनै पनि अन्न र गेडागुडीलाई अंकुरणमा प्रयोग गर्न र स्वास्थ लाभ लिन नसकिने होइन,तापनि सूर्यमुखीका दाना र सानो केराउ लाभको हिसावले सबै भन्दा माथि मानिन्छन् । तर स्मरणीय के छ भने यस्तो अंकुरित खाद्यलाई पकाइयो भने यसको इन्जाइम नष्ट हुनजान्छ ।
अब चर्चा गरौँ प्रोटिनको बारेमा । शरीरका सबै अङ्गको विल्डिङ्ग व्लक र शक्तिको श्रोत प्रोटिनलाई नै मानिन्छ ।तर आवश्यकता भन्दा वढि मात्राको प्रोटिनले उल्टै क्यान्सरलाई बृद्धि गर्ने कुरा अनुसन्धानले देखाएका छन् । धेरै बैज्ञानिक र चिकित्सकहरुले क्यान्सरलाई प्रोटिन मेटावोलाइजेशन (उपपाचन) को समस्या भनेर मान्दछन् । गर्भबति र बढि शारिरीक काम गर्ने बाहेक अरुलाई ज्यादा प्रोटिनको आबश्यकता पर्दैन पनि । साधारणतयाः प्रतिके.जी. १ ग्रामको दरले ३५ देखि अधिकतम ७५ ग्राम प्रोटिन हामे दैनिक आबश्यकता मानिएको छ भने औषत मान्छेहरुलाई ५० ग्रामको मात्रा नै पर्याप्त हुन्छ ।
तर ज्यादा शारिरीक परिश्रम गर्ने व्यक्ति,खेलाडी र गर्भबति महिलाहरुले चाहिँ यसको २५ ५ सम्म अतिरिक्त मात्रा लिन सक्तछन् । त्यसैले ज्यादा प्रोटिन लिन बाट क्यान्सर रोगीहरु हमेसा बच्नु र बरु ज्यादा प्रोटिनको सट्टा घ्यूफल (एभोकाडो),अलिभ, कोकोनट र अरु स्वस्थ तेलबाट क्यालोरी आवश्यकताको परिपुर्ति बढि स्वस्थकर साबित हुन्छ । के कस्ता कति खाद्य वस्तुबाट कति ग्राम प्रोटिन प्राप्त हुन्छ भन्ने जानकारीको लागि खाद्य वस्तुको चार्ट हेर्न सकिन्छ ।
क्यान्सर संगको लडाँइमा अत्यन्त शसक्त भुमिका खेल्ने अर्को चिज हो– भिटामिन सि र यस बिषयमा केन्दि«त भएर प्रसस्त अनुसन्धान भएका छन् र क्यान्सरलाई निवारण गर्ने यस्को बहुआयामिक भुमिका स्पष्ट भएको छ । यसले प्रथमतः शरीरको अम्लिय तहमा सुधार गरी पि.एच.लाइ क्षारिय पार्छ । फलतः अक्सिजन प्रवाहमा सुधार आउछ र क्यान्सरलाई प्रतिकुल परिस्थिती बन्दछ । त्यस्तै भिटामीन सि ले एकातिर हाइड्रोजन पेरोक्साइड निर्माण द्वारा कोषबृद्धिमा अबरोध गर्दै सोझै कयान्सरको मुकाबला गर्ने र अर्को तिर इन्टरफेरोन पैदा गरेर पनि क्यान्सरलाई बढ्न दिदैँन ।
अझ महत्वपूर्ण कुरा के छ भने भिटामीन सी ले प्रतिरक्षा सेल (डब्लु.बि.सि)मा प्रचुर बृद्धि गरेर नेचुरल किलर सेलको मद्दतले सोझैै क्यान्सरमा हमला गर्छ । एबं प्रकारले किमो र रेडिएशन लिइ रहेका बिरामीलाई औषधीका दुस्प्रभाब कम गरी सजिलो पार्ने र किमो र रेडिएशनको प्रभाबकारीतामा समेत यसले सुधार ल्याउँछ । यसका अतिरिक्त भिटामिन सि.ले हेभी मर्करी जस्ता बिषालु धातुलाई सुद्धिकरण समेत गर्ने बताइएको छ । यसबाट स्पष्ट हुन्छ, क्यान्सर संगको हाम्रो लडाइमा भिटामीन सि.को अहं भुमिका रहन्छ । फेरी कागती र अमला जस्ता साधारण र सहज उपलब्ध हुने वस्तुबाटै भिटामीन सी को आपूर्ती हूने र सरीरमा संचित भएर नरहने समेतका कारणले यसलाई अत्यन्त सुरक्षित भिटामीनको रुपमा लिने गरिन्छ ।
cancer यता, विश्वमा अत्यन्त सफल मानिएका वैकल्पिक क्यान्सर उपचार प्रोटोकलहरुमा समावेश गर्ने गरेको सेलेनियमले धेरै प्रकारका क्यान्सरको उपचारमा सकृय भुमिका खेल्ने र यस्को उचित आपूर्तीले क्यान्सरको संभाबना ६३ प्रतिशत सम्म कटौती गर्ने अनुसन्धानबाट खुलेको छ । खाद्य वस्तुमा यस्को मात्रा त्यहाँको जमिनमा मौजुद यसको मात्राले निर्धारण गर्ने कुरा हो । उत्तरी अफ्रिकाका ग्रामीण वस्तीका किसान समुदायमा क्यान्सरका घटना झण्डै सुन्यको बराबर हुनुमा त्यहाँको माटोमा सेलेनियमको आधिक्यता नै मूल कारण मानिन्छ । हाम्रो दैनिक सेलेनियम सरदर आबश्यकता ५५ माइक्रो ग्राम तोकिएको र ढिकीमा कुटेको चामल (ब्र्राउन राइस) नफलेको गहुँको पिठो (मैदा होइन),तिल, सुर्यमुखी र च्याउ आदिबाट सजिलै यस्को परिपुर्ती हुन सक्तछ । यस्ले क्यान्सर बाहेक थाइराइड ग्रन्थीलाई सूचारु गर्ने र एण्टि अक्सिडेन्ट सुरक्षा बढाउने अर्थात फ्रि रेडिकल नोक्सानीबाट सुरक्षा दिएर अरु कैयौँ रोगहरुबाट हामीलाई बचाउँछ र ज्यादै उपयोगी साबित हुन्छ ।
उपरोत बाहेक क्यान्सर रोकथाम र उपचारमा हाम्रा दैनिक जिबनमा आउने घरेलु खाद्य वस्तुको महत्व पनि कम छैन । यस्तो पहीलो वस्तु हा,े लसुन । लसुनका एण्टी ब्याक्टेरीयल गुणलाई लुइस पाश्चरले सन १८५९ मै कन्फर्म गरेका थिए । हृदय रोग देखि पाचनतन्त्र लगायतका कैयौँ रोगमा यसलाई अत्यन्त हितकारी मानिन्छ । अमेरिकी नेशनल क्यान्सर इन्स्टिच्यूटले यसलाई क्यान्सर बिरुद्धकोे शक्तिशाली तरकारी वा मसलाको रुपमा पहिचान गरेको छ । यसमा पाइने एलिसिन भनिने सल्फर कम्पाउण्डले शसक्तरुपमा क्यान्सर पैदा हुन रोक्ने र भै सकेको अवस्थामा बढ्न र अरु अङ्गमा फैलिनमा रोकबट ल्याउछ । पाचन अङ्गका क्यान्सरमा बिशेष उपयोगी मान्ने गरिए पनि अरु सबै प्रकारका क्यान्सरहरुमा समेत यसको उत्तिकै उपयोगीता पहिचान भएको छ । तर हेक्का रहनुपर्दछ,यस्तो एलिसिन भन्ने उपयोगी तत्व लसुनलाई टुव्रmाउदा वा पिनेर धुलो पार्दा मात्र बन्ने र सव्रिmय हुने गर्दछ र पकाउदा यसको औषधीय गूणमा कटौती आउछ ।
विश्व स्वास्थ्य संगठनको निर्देशिका अनुसार यसको दैनिक अधिकतम उपभोग्य मात्रा २ देखि ५ ग्राम मात्र निर्धारित भएको छ । त्यस्तै कोलक्रोप्स या क्रुसिफेरस तरकारी समूहमा पर्ने बन्दागोभी, फूलगोभी र ब्रोकाउलीहरुले पनि क्यान्सर बिरुद्ध हाम्रो राम्रो प्रतिरक्षा गर्दछन् । यि मध्ये पनि ब्रोकाउली र अझ खासगरी यसका बिरुवा (स्प्राउट)मा इन्डोल –३ कार्बिनोल र सल्फोराफेन जस्ता फाइटो केमिकल्स पाइन्छन् जो क्यान्सर रोकथाममा प्रामाणिक नै हुन् । गोलभेंडामा पाइने लाइकोपेन र सि.भिटामीन पनि क्यान्सरमा उत्तिकै उपयोगी वस्तु मानिन्छन् । यता गाजर एण्टि अक्सिडेन्टको प्रचुर श्रोत हुंदै हो र यसले हाम्रो प्रतिरक्षालाई अत्यन्त मजबुत गर्दछ ।
यसबाट मिल्ने बिटा क्यारोटिन क्यान्सरको ज्यादै प्रभाबी उपचार साबित भएको छ र यसैको एउटा रुप रेटिनोलले आखाँको दृष्टि क्षमतालाइ बचाउनुका अतिरिक्त छालामा चाउरी पर्नबाट रोकेर असमयमै बुढो जस्तो देखिइने(एइजिङ्ग) प्रकृयामा समेत सुधार ल्याउछ । त्यसैगरी बिटा क्यारोटिनलाई हाम्रो शरीरले भिटामीन ए मा बदल्छ र यो पनि क्यान्सरको त्यतिकै प्रभाबी उपचार बन्छ । तर केही अध्ययनहरुबाट धु्रमपान गर्नेहरुमा ठूलो मात्राको बिटाक्यारोटिनले फोक्सोको क्यान्सरको संभाबना बढाइदिएको पाइएको छ ।
त्यस्तै कुरीलो पनि डाइटरी फोलेट र एण्टी अक्सिडेन्टको एउटा राम्रो श्रोत हो र यसको जरा र डाँठको स्यापोनिनले संव्रmमणलाई रोक्ने र क्यान्सर उपचारमा राम्रो सहयोग गर्छ । यसको ४ टेबुल चम्चा दिनमा १ पटक क्यान्सरको रोकथाम र त्यति नै मात्रा दैनिक २ पटक यसको उपचारमा प्रयोग गरेको पाइन्छ । अनि बेसारमा पाइने ककर््यूमिनले घाउ र संक्रमणमा राम्रो काम गर्ने भएकाले सदियौँ देखि घरेलु रुपमा यसको प्रयोग हुँदै आएको छ । यसले ग्रोथ फ्याक्टरलाई नै रोकेर क्यान्सर निराकरणमा अत्यन्त राम्रो काम गर्ने र मस्तिष्क ट्युमरमा चाहीँ यो अझ बेजोड प्रभाबोत्पादक हुने बताइन्छ ।
बेसारको प्रयोगले खानाबाट अरु भिटामीन ,पोषकतत्व र इन्जाइमलाई अवशोषण गरेर लिनमा पनि थप बल मिल्ने भए पनि यसको प्रतिदिन २.५ देखि ३ ग्राम भन्दा बेसी मात्राले शरीरमा ज्यादा गर्मी गर्ने संभाबनालाई इन्कार गर्न सकिन्न ।
त्यस्तै अदुवाको प्रयोगले आश्चर्यजनक रुपले क्यान्सर सेलहरुलाई झुक्याएर एक अर्कालाई नै समाप्त गर्ने आत्मघात (अपोप्टसी) तर्फ प्रेरित गर्दछ भने ग्रीन टि मा पाइने पोलिफेनोलले पनि क्यान्सरको नियमित आत्महत्याको यहि प्रकृयालाई नै तिव्र पार्ने र अरु धेरै शारीरिक र स्नायविक रोगहरुमा समेत आराम गर्छ । तर वाञ्छित नतिजाको लागि दैनिक कम्तिमा ५ कप ग्रिन टि नियमित पिउनु पर्ने विशेषज्ञहरुको सुझाब छ ।
भुंईकटहर आफैँमा क्यान्सरको एउटा बेजोड उपचार मानिन्छ र यसमा पाइने व्रोमिलेन भन्ने इन्जाइमले क्यान्सर सेललाई लुकाउने झिल्लीलाई पगालेर त्यसलाई हाम्रो प्रतिरक्षाको नजरमा ल्याइदिन्छ । अनि, खाद्य च्याउको बिषयमा २०१३ मा बासिङ्गटनमा बिश्व शिखर सम्मेलन नै भइसकेको छ र यसका ब्यापक औषधीय बिशेषता उजागर मात्र भएका छैनन् हाम्रा तमाम रोगहरुमा यसबाट बिलक्षण लाभ पुग्ने देखिएको छ । क्यान्सर अनुसन्धान र उपचारमा संसारकै अग्रणी क्यालिफोर्नियाको सिटि अफ होपका बैज्ञानिकहरुले बृहत अनुसन्धानबाट प्रकाशमा ल्याएका च्याउका क्यान्सर प्रतिरोधी गूणहरुका अतिरिक्त बिशेषत रातो च्याउ (रेसी, गानोदर्मा) लाई लिएर यस्ता सकारात्मक नतिजाको दाबी गरिएको छ कि उपयोगीताका दृष्टीले यसलाई अमृत समान मान्न सकिन्छ । तर जङ्गली च्याउका केही प्रजाती अत्यन्त बिषालु हुने हँुदा उपयोग गर्नु अघि पहिचानमा स्पष्टताको खाँचो रहन्छ ।
त्यसैगरी कालो अङ्गुरमा हुने बायोफ्लेभोनाइड, एलेजिक एसिड र अझ खासगरी रेस्वेराटोल जस्तो पोषक तत्वले क्यान्सर विरुद्ध धेरै राम्रो काम गर्दछ । यसले क्यान्सर र त्यसमा पनि रक्त क्यान्सरहरुमा किमोथेरापीले छुन नसकेका क्यान्सर सेलहरुलाई पनि लक्षित गर्ने खुबी राख्दछ जसरी अनारमा पाइने प्यूनिकालजिन भन्ने तत्वले धेरै प्रकारका क्यान्सर र अझ खासगरी प्रोस्टेट क्यान्सरमा प्रभाव देखाउछ ।
क्यान्सरको एउटा महत्वपूर्ण कारणमा बजार इलाकामा आपूर्ती हुने खाने पानीमा सुद्धिकरणको नाममा मिसाइएको क्लोरिन र फ्लोराइड पनि हो । पानी सुद्ध गर्ने भनिएका यि रसायन हितकारी भएर नभई सस्तो भएकै कारणले सर्वत्र व्यापक चल्तिमा छन् । यस्तो पानी प्रयोगबाट सधैँ वच्ने र अनिबार्य अवस्थामा पिउनु अघि यस्तो पानीमा आधाघण्टा सुन्तलाका बोक्रा भिजाइ सुद्ध गर्ने र नुहाउने प्रयोजनको पानीको हकमा भिटामीन सि का चक्की द्वारा उपचार गरेर पनि सुद्धिकरण गर्न सकिन्छ ।
त्यसैले पनि फ्रान्समा पानी सुद्धिकरणका लागि क्लोरिनेशन नगरी ओजोनेशन गरिन्छ र सबैलाई थाह छ संसारमा ज्यादै थोरै क्यान्सर रोगी भएका मुलुक मध्ये फ्रान्स पनि एउटा हो ।अन्तमा सेतोनुनको सट्टा गूणकारी सिधेनूनलाई प्रयोग गर्ने र दैनिक २.५ लिटर पानी नियमित पिउने बानी बसालेर सरीरका प्रणालीलाई चुस्त दुरुस्त राख्नु पनि क्यान्सरको सन्दर्भमा त्यतिकै जरुरी छ ।
माथिका सबै छलफलहरुलाई समेटेर एउटै कुरा भन्न सकिन्छ –क्यान्सरले अरु नभएर खानपानलाई मात्र सुन्छ र टेर्छ । धेरै पकाइएको एवं चिनी र मासु प्रचुर भएको खानाले क्यान्सर निम्त्याउछ भने यस्को उल्टो प्रशोधन नभएको र थोरैमात्र पकाइएको प्राकृतिक खानाले क्यान्सरलाई भगाउँछ । क्यान्सरलाई बिषाक्त औषधी र पिडादायी बिधीबाट निकोपार्ने धृष्टता नै हाम्रो सबैभन्दा गंभिर र महङ्गो भूल हुने गरेको छ ।