भारतका एक जना पुरुष १० महिनादेखि रुखमै बसिरहेका छन् । उनको घर नभएकाले रुखलाई नै घर मानेर बसिरहेका होलान् भन्ने तपाइँको अनुमान होला । तर होइन, घरजम गरेका ती पुरुषले श्रीमतीका कारण रुखमा दिनरात कटाउनु परेको हो । हुनत ती पुरुष आफ्नै बुद्धिले रुख बासमा गएका हुन् । वास्तवमा उनले आफ्नी श्रीमतीलाई माफी मगाउन अनौठो उपाय अपनाएका हुन् । श्रीमतीले आफुलाई ढाँटेपनि माफी नमागेको भन्दै उनीरिसाएर घरमा नबसी रुखमा बस्ने गरेका छन् ।संजय नामका ती पुरुषले आफ्नी तारा नामकी श्रीमतीलाई माफी मगाउन सकिन्छ की भनेर ९ महिनादेखि रुखमा बसेपनि अहिलेसम्म सफल हुन भने सकेका छैनन् । समाचार अनुसार वानारसीको रामगाउँका संजय र ताराबीच गएको वर्ष बिहे भएको थियो । बिहेपछि संजय जागिरको सिलसिलामा मुम्बइ गए । केही महिनापछि जब संजय छुट्टी मिलाएर घर फर्किए तब श्रीमतीको छिमेकी पुरुषसँग हिमचिम बढेको र लसपस भएको उनले देखे ।
संजयले अर्कैसँग सल्केको ठहर गर्दै तारालाई गाली गरे । ताराले आफु सल्किएको कुरा अस्विकार गर्दै छिमेकीसँग कुरा गर्दैमा शंका नगर्न भनिन् । तर संजयले भने ताराले माफी नमागेसम्म आफुले स्वास्नीको रुपमा स्विकार नगर्ने अड्डी कँसे । उनीहरुको विवादले उग्र रुप लियो । माइतीपक्षका मानिस पनि जुटे । तर ताराले मरिगएपनि माफी माग्न नमानेपछि मार्च नौ तारेखका दिन संजय एकाएक एउटा अम्बाको रुखमा चढे अनि घोषणा गरेकी ताराले माफी नमागेसम्म उनी रुखबाट ओर्लिने छैनन् ।
बोटमा अम्बा छउञ्जेल त संजयले अरुले दिएको खाना खानै मानेनन् । तर जब रुखका अम्बा सकिए त भोकले सताउन थाल्यो र आमाले ल्याइदिएको खाना खान थाले । आफ्नो छोराले रुखबाट ओर्लिन नमानेको र जबरजस्ती ओरालेमा आत्महत्या गर्ने धम्की दिने गरेको संजयकी आमा बताउँछिन् । उनी रुखमै सुत्ने र त्यहीँ खाने गरेका छन् ।
कतिपय गाउँलेले भने संजयले नाटक मात्र गरिरहेको र त्यहाँ मान्छे नभएका बेला फुत्त झरेर यताउता चहार्ने गरेको बताउँछन् । लोग्नेको रुखको बास भएपनि श्रीमती तारा भने गल्ने पक्षमा छैनिन् । आफुले गर्दै नगरेको कामको दोष नबोक्ने उनको हठ छ ।
श्रीमानवा प्रेमीको हत्यागर्न परपुरुष भाडामा लिएका घटनाको बारेमा त हामीले देखे सुनेकै हो । के तपाइँले कुनै महिलाले आफ्नै वक्षस्थलले थिचेर प्रेमीको हत्यागर्ने प्रयास गरेको कुरा सुन्नुभएको छ ? सायद छैन होला । जर्मनीमाहालै यस्तै घटना भएको छ । एक जर्मन महिलाले आफ्ना भिमकाय स्तनले थिचेर आफ्नो ब्वायफ्रेण्डको हत्यागर्ने प्रयास गरिन् ।
डी डीआकारका ठूला स्तनले ब्वायफ्रेण्डलाई थिचेर, स्तनको चेँपमाउसको अनुहार फसाएर, स्वास फेर्न नदिइमार्ने योजनातीमहिलाको रहेछ । फ्रान्जिस्का ह्यान्सेन नामकीती ३३ वर्षीयामहिलाले आफ्नावकिलब्वायफ्रेण्डलाई स्तनको हतियार प्रयोग गरी मार्ने अनौठो प्रयास गरिन् । धन्नले जोगिएकाती पुरुषले प्रेमिकालेे आफुलाई सेक्स गेम भन्दै स्तनले थिचेर मार्ने प्रयास गरेको उजुरी गरेपछि उनलाई पक्राउगरियो र उनीमाथि हतियारको प्रयोग गरी हत्यागर्ने प्रयास गरेको अभियोग लगाइको छ ।
जर्मनीको एक अदालतमा चलिरहेको मुद्दामा बयानदिने क्रममा ती महिलाले आफु निर्दोष रहेको भन्दै सम्भोगका दौरान पाकक्रिडाका बेलाआफुले ब्वायफ्रेण्डलाई छातिमा लुटपुटाएको दाबीगरिन् । तर टिम स्किमिडिट नामकाती पुरुषले भने आफुलाई भुपु प्रेमिकाले सेक्सका दौरानएक्कासीपक्रिएको र छातिमा दुई स्तनको चेँपमाआफ्नो टाउको बलजफ्तीथिचेर मार्ने प्रयास गरेको बताए ।
निकै बलबानमहिलाले स्तनमाथिँच्दाआफुले सास फेर्न नसकेको, निलो हुँदै गएको, रुन पनिनसकेको र झण्डै मर्ने अवस्थामापुगेको बेलाबल्लतल्लफुस्किन सफलभई नांगै बाहिर भागेको भन्दै उनले छिमेकीले आफुलाई गुहार लगाएको र उद्दार गरेको बताएका छन् । स्मरण रहोस् प्रेमिलाई स्तनमाथिँचेर मार्ने प्रयास गर्ने तीमहिलाब्वायफ्रेण्ड भन्दा झण्डै दोब्बर वजनभएकी रहेछिन् । उनीहरुबीच ४ वर्षदेखि रोमानस चलिरहेको रहेछ ।
यो कलि युग हो । महाभारतकालिन द्धापर युग होइन । त्यसैले महाभारतका पात्र पाण्डव तथा पाँच भाइकी साझा श्रीमती द्रौपदी हुने कुरा भएन । तर तर भारतको देहरादूनमा भने अहिलेपनि एक द्रौपदी अस्तित्वमा छिन् । देहरादुनमा एउटा यस्तो गाउँ छ जहाँ एक महिला पाँच दाजुभाइकी साझा श्रीमतीको रुपमा रहेकी छिन् ।ती कलियुगकी द्रौपदी आफ्ना पाँच श्रीमानका साथ खुसीसाथ जिवन बिताइरहेकी छिन् । उनको कोखबाट एक छोराको जन्म पनि भएको छ ।ती महिला आफ्ना पाँचजना श्रीमानहरुसँग रातिमा पालैपालो सुत्छिन् । अर्थात् एक रात जेठा सँग सुतेपछि अर्को रात माहिलासँग सुत्ने पालो । तेश्रो रात साहिँलो, चौथो कान्छो र पाँचौँ रात कान्छो श्रीमानको ओछ्यान तताउने उनको कर्म हो । त्यसैले आफ्नो छोराको बाउ कुन चाहीँ हो भन्ने उनलाई पत्तो छैन ।राजो बर्मा नामकी ती महिलाको उमेर २१ वर्षको छ । ती पाँच भाइ पाण्डव र उनीहरुकी साझा श्रीमती आफ्नो झुपडीमा बस्दै आएका छन् । सुरुमा पाँचजना श्रीमानकी श्रीमती हुँदा आफुलाई अनौठो लागेपनि अब भने सामान्य लाग्न थालेको उनी बताउँयिछन् ।
पाँच दाजुभाइ मध्ये जेठाको उमेर ३२ वर्ष छ र कान्छाको उमेर २१ वर्षको रहेको छ । कान्छा भाई गुड्डुका अनुसार उनीहरु राजोसँग पालैपालो सम्भोग गर्छन् र एक भाइसँग राजो सुतेको बेला अरुले इष्र्या गर्दैनन् ।
मानिसहरुको शरीरमा कोठी हुनु त सामान्य कुरा हो । सायद तपाई हामी मध्ये कतिलाई त थाहा नै नहोला की कोठीले पनि मानिसको भाग्य निर्धारण गर्दछ अर्थात् ज्योतिष शास्त्रमा कोठीले पनि मानिसको भाग्य र व्यवहार बताउन सक्ने चर्चा गरिएको पाइन्छ । शरीरको कुन भागको कोठीले के कुराको संकेत गर्दछ त ? आज हामी बतौदैछौँ तपाईहरुलाई शरीरको विभिन्न भागमा हुने कोठीहरुको अर्थ र संकेत !
यदि कसैको निधारमा कोठी छ भने उ बलवान हुन्छ ।
कसैको चिउडोमा कोठी भएमा उ आफ्नी श्रीमतीसंग खासै प्रेम गर्दैन र आफ्नी श्रीमतीको रेखदेख गर्दैन भन्ने बुझ्न सकिन्छ ।
यदि कसैको दाहिने आँखामा कोठी हुन्छ भने उ आफ्नी श्रीमतीसंग बहुतै प्रेम गर्छ र आफ्न श्रीमतीको राम्रो ख्याल राख्छ भन्ने बुझाउँछ ।
देब्रे(बायाँ) आँखामा कोठी हुने व्यक्तिको श्रीमतिसंग झगडा भइरहन्छ । दाम्पत्य जीवन एकदमै दुखि रहन्छ ।
दाहिने गलामा कोठी हुनेहरु धनवान हुन्छन । उनीहरुलाई पैतृक सम्पति पनि मिल्दछ ।
देब्रे गलामा कोठी हुनेहरु भने बढी खर्चालु हुन्छन ।
ओठमा कोठी हुने मान्छे बढी उत्तेजक हुन्छन र यिनीहरुको मन् खाली कामवासनासम्बन्धि कुराहरुमा मात्रै अड्कि रहन्छ ।
कानमा कोठी हुनु भनेको अल्पायुमै मृत्यु हुने अर्थात् कम उमेरमा नै मृत्यु हुने संकेत हो । कानमा कोठी हुने मानिसहरु लामो उमेरका हुदैनन भन्ने मान्यता ज्योतिष शास्त्रको छ ।
गर्धनमा कोठी हुने मान्छे खुब सौखिन र आरामदायक जीवन जिउन चाहन्छन र यस्ता व्यक्तिहरुलाई त्यस्तै जिन्दगि मिल्छ पनि ।
दाहिनेपट्टि हातमा कोठी हुने मानिसलाई खुबै मान-प्रतिष्ठा मिल्छ । यस्ता मानिसहरुलाई समाजमा उच्च ओहोदा मिल्छ ।
दाहिनेपट्टिको हातमा कोठी हुने मानिस झगडालु हुन्छन भन्ने संकेत हो ।
जोसुकैको नाकमा कोठी हुन्छ उनीहरुलाई यात्रा गरिरहने अवसर प्राप्त हुन्छ । कुनै ना कुनै कारणले यिनीहरु यात्रा गरिरहन पाउछन ।
दाहिने छातीमा कोठी हुनु भनेको स्त्रीप्रति प्रेम हुनुको संकेत हो । जसको दाहिने छातीमा कोठी हुन्छ उनीहरु आफ्नी पत्नीलाई खुबै प्रेम गर्छन् ।
देब्रे छातीमा कोठी छ भने त्यस्ता मानिसहरुको आफ्नी श्रीमती वा अन्य महिलाहरुसंग कुनै ना कुनै बहानामा झगडा भइ रहन्छ ।
कमरमा कोठी हुनु भनेको जिन्दगिभरि समस्याहरुसंग लडिरहनु पर्छ भन्ने कुराको संकेत हो ।
पेटमा कोठी हुने मानिसहरु राम्रो र मिठो मसिनो खानाको भोका हुन्छन ।
पिठ्युँमा कोठी हुने मानिसहरु आफ्नो जीवनकालमा कयौं यात्रा गर्छन ।
दाहिने हत्केलामा कोठी हुनु भनेको तपाई बलवान हुनुहुन्छ भन्ने कुराको प्रमाण हो ।
जसको पनि देब्रे हत्केलामा कोठी हुन्छ त्यो मान्छे अत्यधिक खर्चालुमध्येमा पर्छ ।
दाहिने खुट्टामा कोठी हुनु भनेको व्यक्ति बुद्धिमान छ भन्ने संकेत हो ।
कुनै मान्छेको देब्रे खुट्टामा कोठी छ भने पनि यिनीहरुको खर्च अत्यधिक हुन्छ भन्ने बुझ्नुपर्छ ।
काँकडभिट्टा, वैशाख १६ - टुप्पी र जुंगाले गह्रौं वस्तु उठाउने भारतका एक गिनिज वर्ल्ड रेकर्डधारीको मृत्यु भएको छ ।टुप्पीको मद्दतले झुण्डिएर टिस्टा नदी तर्ने क्रममा पश्चिम वंगालका सिलिगुडीका ५० वर्षीय शैलेन्द्रनाथ रायको आइतबार मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । साहसिक खेल (स्टण्ट) प्रदर्शनका क्रममा टिष्टा नदी पार गर्न खोजेका उनी नदीको आधा भन्दा वढी भाग पार गरिसकेपछि वीचमा अड्किएका थिए । करिव ४५ मिनेट अड्किएपछि अन्ततः उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नदी पार गर्न नसक्दा उनको हृदयघातका कारण मृत्यु भएको हो ।
सन् २००९ मा राजस्थानको माउण्ट आवुमा उनले टुप्पीमा झुण्डिएरै एक पहाडवाट अर्को पहाडसम्मको यात्रा तय गर्दै गिनिज वुक अफ दि वर्ल्ड रेकर्डमा नाम दर्ज गराएका थिए । त्यसपछि गत वर्ष सिलिगुडीमा सानो रेल नै तानेका थिए । टुप्पीवाट साहसिक खेल देखाउँदै आएका उनले दर्जनौं पटक ट्रक र यात्रुबाहक वस तानेर कीर्तिमान वनाइसकेका छन् ।

स्वस्थ यौन जीवनका लागि आवश्यक छ दुवै पार्टनर सन्तुष्ट हुन सकुन् । तर, शीघ्र पतन या अर्ली एजेकुलेशन समस्याका कारण महिलाको यौन सन्तुष्टि प्राप्त गर्न सक्दैनन् । वीर्य स्खलित भएपछि पुरुषले आनन्द अनुभूति गर्छन् तर महिला शीघ्रपतनका कारण ‘क्लाइमेक्स’ सम्म पुग्न सक्दैनन् । यही कारण उनीहरु तनावको शिकार हुने गर्दछन् ।
तर, यदि केही कुरालाई ध्यानमा राख्ने हो भने शीघ्रपतनसम्बन्धी समस्याबाट मुक्ति पाउन सकिन्छ । र आफ्नो यौन जीवन सुखमय बनाउन सकिन्छ । सेक्स एक्सपर्ट डा. महेश नवालको यो सल्लाह मान्ने हो कि ?
–सेक्सका लागि उचित समय र उचित स्थान चयन गर्नुहोस् । यस्तो स्थान छान्नुस् जो दुवै सेक्स पार्टनरलाई आनन्द अनुभूति गराउन सकोस् ।
–सेक्स सम्बन्ध कायम गर्न कुनै हतार नगर्नुस् । साथै त्यस समय मनमा कुनै प्रकारको भय, चिन्ता वा घवराहटमा नरहनुस् ।
–सम्भोग प्रक्रियाअघि आफ्नो पार्टनरलाई उत्तेजित गर्न बढी समय लगाउनुस् । यदि यसक्रममा इरेक्सन भए पनि चिन्ता नगर्नुस् । सेक्स गर्न हतार बिल्कुल नगर्नुस् । ख्याल राख्नुस् कि महिलालाई उत्तेजित हुन पुरुषलाई भन्दा बढी समय लाग्छ ।
–सम्भोग प्रक्रिया सुरु गरेपछि बीचबीचमा रोकिनुस् र पुनः सुरु गर्नुस् । रोकिने क्रममा आफ्नो पार्टनरको चुम्बन गर्नुस् र उनका संवेदनशील अंगहरु चलाउनुस् ।
–यदि तपाईमा डाइबिटिजसम्बन्धी समस्या छ भने त्यसलाई कन्ट्रोल गर्नुस् । साथै मदिरापान कम गर्नुस् । याद राख्नुस मदिरा बढी सेवन गर्नाले पनि सेक्स लाइफमा हानी पुग्ने गर्दछ ।
–आफ्नो पार्टनरसँग बढी समय कुरा गर्नुस् । र, फोरप्लेमा पनि ध्यान दिएर उनलाई उत्तेजित गर्नुस् ।
–योगको आश्विनी मुद्राको अभ्यास गरेर पनि यौनसुख बढाउन सकिन्छ । यसबाट तपाईले सेक्सको समय बढाउन सक्नुहुन्छ । बज्रोली मुद्राबाट पनि सेक्स अवधि बढ्ने गर्दछ ।