To one side is solid rock. To the other, a 2,000-foot abyss. In between is a two-way, 12-foot-wide path known as "Death Road."Regularly named as the world's most dangerous route, North Yungas Road was cut into the side of the Cordillera Oriental Mountain chain in the 1930s. Many sections are unpaved and lack guardrails. Warm and humid winds from the Amazon bring heavy rains and fog. There are numerous mudslides and tumbling rocks, and small waterfalls occasionally rain down the cliff sides. These conditions explain why an estimated 200 to 300 people are killed on the road every year.
सगरमाथामा एडमण्ड हिलारी र तेन्जिङ नोर्गेशेर्पाले पहिलोपटक सफल आरोहण आज गरेको ६० वर्षपुगेको छ । यो ६० वर्ष बीचमा सयौँ जना सगरमाथाको चुचुरोमा पुगेका छन् । विभिन्न कीर्तिमानी रेकर्ड हरु बनेका छन् । सगरमाथा आरोहणको हिरक महोत्सवका उपलक्ष्यमा यहाँ सगरमाथा सम्बन्धि केही तथ्य प्रस्तुत गरिएको छ ।
- एडमण्ड हिलारीसँग पहिलोपटक सगरमाथाको सिखरमा पुग्नुभन्दा अघि तेन्जिङ नोर्गे शर्ेपाले ६ पटकसम्म सगरमाथा आरोहणको प्रयास गरेका थिए ।
- सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो ओर्लिने फ्रान्सका जिन मार्क बोइभिन हुन् । उनी सन् १९८८ मा सगरमाथाको शिखरबाट ११ मिनेटमा फेँदमा ओर्लिएका थिए ।सन् १९९६ सगरमाथामा आरोहीका लागि सबैभन्दा घातक वर्षबन्यो । त्यसवर्ष१५ जनाले सगरमाथामा ज्यान गुमाए ।
स्पेनमा भएको साँढे दौड प्रतियोगितामा वर्षोनी कुनै न कुनै दुखद घटना भएकै हुन्छन् । साँडे दौडमा सहभागी हुने मान्छेहरु मध्ये केहीले त ज्यान नै गुमाउँछन् भने घाइते हुनेको त गणना नै हुँदैन । स्पनेमा अहिले चलिरहेको साँढे दौड पर्वका बेला एक जना मान्छेलाई मत्त साँढेले सिङमा उन्यो, नराम्ररी उधिन्यो, घाउ नै घाउ बनाइदियो र रगतले लत्पताइदियो । धन्न उद्धारकर्ताहरु आएर ती मान्छेलाई साँढेको पञ्जाबाट फुत्काए र उनको ज्यान बँच्यो ।
खुट्टा निक ठूला भएपछि के गर्नु ?आफुलाई मिल्ने चप्पल समेत नपाएर जिवनको २७वर्षसम्मनांगोखुट्टाम बाँच्नुपर्ने रहेछ ।
हात्तिपाइले रोगकाकारण सुन्निएर विशाल खुट्टा भएकाचीनका एक युवाले २७वर्षको उमेरमा बल्ल आफुलाई मिल्ने जुत्ता फेलापारेका छन् ।
चिनको फुजु प्रान्तका जु आनयुकालागिबल्लमिल्ने साइजकाजुत्ता फेला परे । हात्तिपाइलेकाकारण निकै ठूला खुट्टा भएकाजुकालागि एक जुत्ताकम्पनीले सहयोग स्वरुप ३ जोर जुत्ताबनाइदिएको हो ।
कम्पनीले जु कालागि नै भनेर विशेष डिजाइनमा तीजुत्तातयार गरेको थियो । जुत्तानिकै विशाल छन्, जसको लम्बाइ २८.५ सेन्टिमिटर र चौडाइ २२.५ सेन्टिमिटर छ ।
एक जना चेली धनी र गरिब भन्दा पनि कथित ठूलो जात र सानो जात अथवा समाजमा
रहेको माथिल्लो बर्ग र तल्लो बर्गको रुढिग्रसत आडम्बरी मानसिकताका कारण
माइतीबाट १८ बर्ष देखि तिरस्कृत भएकी छिन् । घरबाट ५ मिनेटको दुरीमा रहेको
माइतिको आँगन नटेकेको अठार बर्ष भइसकेको छ, २०५२ सालदेखि । उनको नाम हो,
कालिका दाहाल । आजभन्दा ३२ वर्ष पहिला काठमाडौको नाङ्लेभारे गाविस वडा नं ४
मा उनको जन्म भएको थियो । ढुङ्गाना परिवारमा जन्मीएकी उनको आजभन्दा १७
बर्ष पहिले सोही ठाँउका गोपाल दहालसंग प्रेम विवाह भएको रहेछ । उनको माइती
परिवार पुरेत्याँई गर्ने उपाध्याय ब्राम्हण परिवार हो भने उनले बिहे गरेको
दाहाल परिवार भने पुरेत्याँई नगर्ने ब्राम्हण परिवार नै
कसैले ‘तपाई त साह्रै बुद्धिमान हुनु हुँदो रहेछ’ भन्यो भने तपाईको मन
प्रशन्न हुन्छ । आखिर प्रशन्न नहुनु पनि किन ? तर, तपाईले कहिल्यै सोच्नु
भएको छ, बुद्धि कहाँबाट आउँछ ? दिमागभित्र पहिलेदेखि नै बुद्धि भरिएको
हुन्छ ? पछिल्लो दिनमा कुनै जानकारी चाहियो भने गुगग वा विकीपीडिया जस्ता
बेवसाइटकबो सहारा लिइन्छ । के यसको अर्थ सूचनाको यी साधनले हाम्रो बुद्धिको
स्तर सम्बृद्ध र सम्पन्न बनाउँछ ? यी सबै प्रश्नहरु यस कारण उठाइएको हो कि
हालै भएको केही अध्ययनले हाम्रो मस्तिष्कले आफूलाई जति प्रभावित पार्छ,
अन्य मानिस र गुगल जस्ता इन्टरनेटको दुनियाँको औजारले पनि त्यति नै असर
गर्छ ।
अति आवश्यक भएपछि मात्र मानिसले मानसिक श्रम गर्छ, नत्र दिमागलाई
कष्ट दिँदैन भन्ने सिद्धान्त मनोविज्ञानिकहरुमाझ लोकपि्रय छ । आमरुपमा जुन
चिज स्मरण रहन सक्छ, त्यसलाई याद गरिराख्न मानिसहरु धेरै दिमाग खियाउँदैनन्
र कुनै न कुनै रुपमा अरुमा निर्भर रहन्छौं ।
१. दिमागी क्षमता अर्थात् आइक्यू : क अध्ययनले के देखाएको छ भने महिलाहरुमा
पुरुषमा भन्दा आइक्यू क्षमता बढि हुन्छ । स्मरण शक्ति तथा तर्कशीलताको
मामिलामा महिलाहरु पुरुषभन्दा अगाडि हुने कुरा अमेरिकी अनुसन्धानकर्ताको
निष्कर्ष रहेको छ ।
२. सरसफाइ : सरसफाइको मामिलामा पनि महिलाहरु पुरुषभन्दा
अब्बल हुन्छन् । अमेरिकाको सानडियागो विश्वविद्यालयका शोधकर्ताहरुका
अनुसार कार्यालयमा पुरुष कर्मचारीको टेबल महिला कर्मचारीको भन्दा फोहोर
हुने गर्छ । उनीहरुका अनुसार पुरुषले काम गर्ने ठाउँमा महिलाले काम गर्ने
ठाउँमा भन्दा २० प्रतिशत बढि ब्याक्टेरिया हुन्छन् ।
यस पटकको चुनाबी नतिजा र अघिलला चुनाबी नतिजालाई मुल्यांकन गर्नु भएको
भए हजुर र मेरो अनुमान एकै हुनु पर्छ कि जनताले चुनाबी मत ठुला ठुला
आदर्शका र सपनाको कुरामा लोभिएर हैन कि एकता कति अपरिहार्य छ भन्ने
सन्देश दिदै दिएका छन् ।
बिगतलाई फर्केर हेर्ने हो भने २०५१ सालमा स्व. मनमोहन अधिकारी नेतृत्वको ९ महिने शासनकालको राम्रो पभाव पारेर पनि आम निर्वाचनमा २०५६ मा एमाले विभाजित भएका कारण स्पष्ट बहुमत त् परै जाओस धेरै कम अवस्थामा खुम्चिनुपरेको थियो । प्रजातन्त्रबादी भनिएको नेपाली कांग्रेश भित्र पनि कोइराला परिवारवादको आन्तरिक किचलोमा रुमल्लिएर अन्तत कुनै बेला फुटेर एकता भए पछि झन्डै एक दशक पछी ठुलो पार्टी
1. जवानी र तन्दुरुस्ती सधै रही रहन्छ भनेर सोच्नु ।
2. आफुलाई अरु भन्दा असल ठान्नु ।
3. आफ्नो दिमाग अरु भन्दा अब्बल सम्झिनु ।
4. दुश्मनलाइ कमजोर सम्झिनु ।
5. बिमार लाइ मामुली सम्झिएर सुरु
मै उपचार नगर्नु ।
6. आफ्नो राय मान्नु अरुको भनाइ नराम्रो ठान्नु ।
7.कसैको बारेमा था हुनु तर पनि उसकै चाप्लुसीमा बारम्बार आउनु ।
8. बेरोजगार छु भन्दै बेकाम
मा घुमिरहनु तर रोजगार नखोज्नु ।
9. आफ्नो राज अरु कसैलाई सुनाउनु तर यो कुरा कसैलाई नभन्नु है भनेर सम्झाउनु ।
10. आम्दानी भन्दा ज्यादा खर्चगर्नु ।
11. अरुको दुखमा वास्ता नगर्नु तर आफुलाई दुख पर्दा सहयोगको आशा गर्नु ।
12.एक दुइ भेट मै अरु कसैलाई राम्रो वा नराम्रो भनेर धेरै तारिफ वा गाली गर्नु
13.बुबा आमालाई वास्ता नगर्नु तर तर आफ्नो बच्चा बाट चाही धेरै आशा गर्नु
14. कुनै पनि काम लाइ अर्को दिन पुरा गरुला भनेर बिचैमा छोड्नु ।
15.अरुलाई राम्रो व्यवहार नगर्नु तर राम्रो ब्यबहार को अपेक्षा गर्नु
16. आवारा मान्छे हरु संग संगत गर्नु
17. कसैले राम्रो सल्लाह दियो भने पनि त्यसलाई वास्ता नगर्नु ।
18. कुनै कुरा गर्दा नसोचिकन बोल्नु
19.झुठो कसम खाएर ,झुठो बोलेर ,धोखा दिएर आफ्नो समान बेच्नु व्यापार गर्नु ।
2. आफुलाई अरु भन्दा असल ठान्नु ।
3. आफ्नो दिमाग अरु भन्दा अब्बल सम्झिनु ।
4. दुश्मनलाइ कमजोर सम्झिनु ।
5. बिमार लाइ मामुली सम्झिएर सुरु
मै उपचार नगर्नु ।
6. आफ्नो राय मान्नु अरुको भनाइ नराम्रो ठान्नु ।
7.कसैको बारेमा था हुनु तर पनि उसकै चाप्लुसीमा बारम्बार आउनु ।
8. बेरोजगार छु भन्दै बेकाम
मा घुमिरहनु तर रोजगार नखोज्नु ।
9. आफ्नो राज अरु कसैलाई सुनाउनु तर यो कुरा कसैलाई नभन्नु है भनेर सम्झाउनु ।
10. आम्दानी भन्दा ज्यादा खर्चगर्नु ।
11. अरुको दुखमा वास्ता नगर्नु तर आफुलाई दुख पर्दा सहयोगको आशा गर्नु ।
12.एक दुइ भेट मै अरु कसैलाई राम्रो वा नराम्रो भनेर धेरै तारिफ वा गाली गर्नु
13.बुबा आमालाई वास्ता नगर्नु तर तर आफ्नो बच्चा बाट चाही धेरै आशा गर्नु
14. कुनै पनि काम लाइ अर्को दिन पुरा गरुला भनेर बिचैमा छोड्नु ।
15.अरुलाई राम्रो व्यवहार नगर्नु तर राम्रो ब्यबहार को अपेक्षा गर्नु
16. आवारा मान्छे हरु संग संगत गर्नु
17. कसैले राम्रो सल्लाह दियो भने पनि त्यसलाई वास्ता नगर्नु ।
18. कुनै कुरा गर्दा नसोचिकन बोल्नु
19.झुठो कसम खाएर ,झुठो बोलेर ,धोखा दिएर आफ्नो समान बेच्नु व्यापार गर्नु ।
१३ जना निर्वस्त्र तरुनी मोडेलहरु आपसमा
टाँसिएर कार बनाएका छन् । युवतीहरु निर्वस्त्र छन्, सरीरमा रंग पोतेर एक
अर्कामा टाँसिएर कारको आकारमा ढालिएका छन् । उनीहरुको जिउमा कारका विभिन्न
भाग झल्काउने गरी दुरुस्तै रंग तथा आकृति पोतिएकाले त्यो कुनै मान्छेको
थुप्रो हो भन्ने कुरा पत्याउनै गाह्रो हुन्छ र देख्दा दुरुस्तै कारजस्तै
देखिन्छ ।
प्रेमका तरिका बेग्लाबेग्लै हुँदा रहेछन् । केटाले सधैका लागि केटी बनेर
तथा केटीले सधैका लागि केटा बनेर
समेत एक अर्कालाई प्रेम गर्दा रहेछन् ।
सुन्दै अचम्म लाग्ने यस्तो घटना भएको छ बेलायतमा । त्यहाँका दुइ जना किशोर
किशोरीले प्रेम गर्दै लिंग परिवर्तन गरेका छन् । यसरी लिंग परिवर्तनसँगै
प्रेम गर्ने किशोर किशोरीको नाम हो एरिन एन्ड्रीउ र कटी हिल ।
दुइ वर्ष अगाडि एन्ड्रीउ केटी थिइन् र उनको नाम एमल्र्ड थियो भने हिल केटा
थिए र उनको नाम ल्युक थियो । तर त्यसपछि दुबै जनाले शल्यक्रिया गरी आ-आफ्नो
लिंग परिवर्तन गरे । १९ वर्षका ल्युकले एक वर्षअघि मात्र शल्यक्रिया गरी
लिंग परिवर्तन गरेर हिल नामकी केटी बनिन् । १७ वर्षका एमल्र्डले जुन
महिनामा आफ्ना स्तन शल्यक्रिया गरेर हटाइन् र लिंग समेत परिवर्तन गरिन् ।
त्यसपछि उनी एन्ड्रीउ नाम धारण गरेर केटा बने । आफुलाई सुरु देखिनै आफ्ना
स्तन देखेर निकै नमज्जा लाग्ने गरेको र अहिले लिंग परिवर्तन गरी छाती सलक्क
पारेपछि निकै सजिलो भएको उनको अनुभव छ । आफ्नो साथमा प्रेमिका हिल र आफ्नो
परिवार रहेकोमा उनी निकै खुसी छन्
हुनत मानिसको जिउलाई शक्तिको केन्द्र नै भनिन्छ । सबै जिवात्माको सरीरमा
शक्ति हुन्छ, फरक यत्ति हो की कसैमा बढि र कसैमा कम । कोही कोही मानिसको
सरीरमा त अद्भुत शक्ति नै हुन्छ, जुन अन्य सामानय व्यक्तिको लागि अनौठो तथा
असम्भव जस्तै लाग्छ ।
बेलायतकी एक महिलाको सरीरमा पनि यस्तै अचम्मको शक्ति छ । वास्तवमा उनको
सरीरमा चुम्बकिय गुण छ । उनको जिउले धातुका वस्तुहरुलाई चुम्बकले तानेझैँ
तान्दछ । उत्तरी लण्डनकी बासिन्दा बेन्द्रा एलिसनको सरीरमा रहेको त्यस्तो
रहस्यमय शक्तिका कारण धातुका वस्तुहरु उनको सरीरमा टाँसिन पुग्छन् ।
उनले
आफ्नो निधारमा थाल टँसाएर राख्न सक्छिन् । छाति, घाँटी र निधारमा सिक्का
तथा चक्कु र अन्य धातुजन्य वस्तुहरु अठ्याएर राख्छिन् ।
आलपिन, नट बोल्ट
सियो जस्ता वस्तुहरु पनि यिनको सरीरमा टाँसिन्छन् । आफ्नो यहीँ क्षमताका
कारण उनको नाम नै मानव चुम्बक रहन गएको छ ।
दाँत झरेर थोते भएकाहरुका लागि खुसीको खबर छ । अब दाँत झरेको गिँजा नक्कली
दाँत हालेर भर्नुपर्ने छैन । वैज्ञानिकहरुले पिसाबबाटै सक्कली दात
बनाइदिएका छन् ।
चीनका वैज्ञानिकहरुले मूत्रबाट दाँतको विकाश गरेका हुन् । सेल रिजेनेरेसन
जर्नलमा छापिएको समाचार अनुसार पिसाबलाई स्टेम कोषको श्रोतको रुपमा प्रयोग
गर्न सकिन्छ जसबाट मानिसको दाँतको विकाश गर्ने मार्ग प्रसस्त हुन्छ ।
यसरी
विकाश गरिएको दाँतले मानिसको झरेको दाँतको ठाउँमा आफुलाई स्थापित गर्न
सक्नेछ ।
ग्वांगझोउ इन्स्िटच्युट अफ बायो मेडिसिन एण्ड हेल्थको वैज्ञानिक टोलीले
मुसाको सरीरबाट पिसाब निकालेर
सरीरमा मुटु नभैकन कोही पनि मान्छे बाँच्न सक्दैन । यो विज्ञानको शास्वत
नियम हो किनकी मुटुले नै रक्तसंचार गरेको हुन्छ र रगत मार्फत नै प्राणवायु
सरीरका कोष कोषमा पुग्छ । तर एक जना मान्छे भने मुटु विना २ वर्षसम्म
बाँचेका छन् ।
ती अद्वितीय मान्छे बेलायतको लण्डनका हुन् । उनी दुइ वर्षसम्म मुटु विना नै बाँचे र अन्ततः दुइ वर्षपछि नयाँ मुटु पाए ।
४२ वर्षका म्याथ्यु गि्रन नामका ती व्यक्ति सायद मुटु विना बाँच्ने विश्वका
एकमात्र व्यक्ति हुन् । उनको छातिभित्र मुटु थिएन तर उनलाई बाहिरबाटै रगत
पम्प गरिएको थियो । गम्भीर रोगका कारण दुइ वर्ष पहिले उनको सरीरबाट मुटु
निकालिएको थियो ।
दाह्री जुँगा नियमित सफाचट पार्ने
मानिसलाई अलिकति दाह्री बढ्यो भने त कस्तो अप्ठेरो हुन्छ । तर अनुहारभरि
मौरीले ढाक्दा पनि यी तन्नेरीहरु ङच्िच हाँसिरहेका छन् । अनुहार मात्र होइन
जिउ नै मौरीको घार जस्तो भैसक्दा पनि उनीहरु झनै उत्साहित छन्, डराएका
छैनन् ।क्यानडाको ओन्टारियोमा भएको क्लोभरमेड
मौरी दाह्री प्रतियोगितामा यो पटक तँ भन्दा म के कम ? भन्दै साहसी
तन्नेरीहरुले जिउभरी हजारौँ मौरी राखेर सबैलाई तर्साए । उनीहरुले मौरीले
ढाकेको अनुहार र जिउ त देखाए नै मौरीघार जस्तो अनुहार सहित क्याटवाक पनि
गरे ।
आफ्नो जिउमा मौरीलाई बसाउनका लागि
प्रतियोगीहरुले घाँटीमा रानी मौरी सहितको एक बाकस भिरेका थिए । रानी मौरीकै
कारण अरु कर्मी मौरी तथा भालेे मौरी ओरिएका थिए । मौरीको संख्या बढ्न नदिन
र जिउमा
विज्ञहरुका अनुसार बदलिँदो जिवनशैली, तनावको बढ्दो पारो तथा भोजनको
असन्तुलनका कारण विश्वमा मानिसहरुको यौन क्षमतामा गिरावट आइरहेको छ ।
यौन
सम्बन्धि अपेक्षा बढ्नु तथा क्षमता घट्नुले मानिसमा झन तनाव थप्दैछ ।
मानिसहरुले आफ्नो यौन क्षमता बढाउन विभिन्न खाले उपायहरु अपनाउने समेत
गरेका छन् । कतिपयले प्राकृतिक तवरले यौनशक्तिमा वृद्धि गर्ने काइदा
खोज्छन् त कतिले चिकित्सा विज्ञानको सहारा समेत लिन्छन् । तर ब्राजिलमा
एउटा यस्तो घटनाको खुलासा भएको छ जहाँ निकै डरलाग्दो तथा अनौठो तरिकालाई
यौन क्षमता बढाउने काममा प्रयोग गर्ने गरिएको छ । त्यहाँ कुनै
प्रत्येक मानिसको जीवनमा यस्तो समय पनि आउँछ जब चारैतिरबाट निराशा नै
निराशाले घेर्छ। मनमा असफलता र हारको डर हावी हुन्छ। यी विपरीत
परिस्थितिको सामना गरेर जुन व्यक्ति आफूलाई हिम्मत र हौसला दिँदै अघि बढ्छ
निराशाले आफैँ उसका अगाडि घुँडा टेक्छ र जित र सफलताले उसको पैताला चुम्न
थाल्छ। त्यसैले निराशा र सन्देहलाई कहिल्यै आफूमाथि हावी हुन दिनुहुँदैन।
१.असफलता हात लागेपछि निराश हुनुको सट्टा त्यसबाट खुशी हुन् सिक्नुपर्छ जसले
गर्दा आउने समय राम्रो होस्।
सन १९५० को सन्धि ? (सन १९५०को सन्धिको खुब चर्चा हुन्छ। असमान सन्धि भन्ने
गरिन्छ। तर त्यो सन्धिमा खास के के छन भनेर सजिलोसित पढ्न पाइँदैन। अहिले त
झन त्यो सन्धि खारेज गर्ने माग उठिरहेका बेला त्यसमा के के रहेछन धारा
जसले नेपाललाई अप्ठेरो पार्ने भनेर जान्नु झनै सान्दर्भिक होला
सुगौली सन्धि
(इ.सं. १८१५ डिसेम्बर २)
१. माननीय इस्ट-इन्डिया कम्पनी र नेपाल राजाका बीच चिरस्थायी शान्ति र मैत्री कायम रहनेछ ।
(इ.सं. १८१५ डिसेम्बर २)
१. माननीय इस्ट-इन्डिया कम्पनी र नेपाल राजाका बीच चिरस्थायी शान्ति र मैत्री कायम रहनेछ ।
गोरेबहादुर खपाङ्गीसँग रमाइलो संवाद
बाहुनलाई अन्तर्वार्ता नै नदिने ,बाहुन भएको भए म कुरै गर्ने थिइनँ, चौहान भनेको क्षेत्री हो, क्षेत्री अलिक बिसेक हुन्छ । खासमा बाहुनसँग हामी जनजातिको धेरै हिसाब छ । त्यसैले जुत्ता खोलेर, खुट्टा टेबुलमा राखेर भन्ने गर्छु, 'कोही छ यहाँ बाहुन भने मेरा खुट्टा ढोग ।' बाहुनले मेरो खुट्टा किन नढोग्ने ? जबकि ऋग्वेदमै भनेको छ-
जन्मना जायते शूद्र
कर्मणा द्विज उच्यते
जन्मेकै भरमा कोही ठूलो हुने होइन, कर्मका आधारमा ठूलो हुने हो । अब भन्नोस्, जन्मजात कोही ठूलो हुने होइन, पढेर-जानेर ठूलो हुने हो । मैले युनिभर्सिटी पढेको छु, दर्शन जानेको छु, अंग्रेजी बोल्छु । मैथली बोल्छु ।
कर्मणा द्विज उच्यते
जन्मेकै भरमा कोही ठूलो हुने होइन, कर्मका आधारमा ठूलो हुने हो । अब भन्नोस्, जन्मजात कोही ठूलो हुने होइन, पढेर-जानेर ठूलो हुने हो । मैले युनिभर्सिटी पढेको छु, दर्शन जानेको छु, अंग्रेजी बोल्छु । मैथली बोल्छु ।
जो बिझ्ने सन्देश छाडेर गए
प्रिय छोरीहरू धेरै-धेरै माया तथा सम्झना ।
म बिरामीको बेडबाट यो पत्र लेख्दैछु ।
हेर छोरीहरू, माया तौलेर गर्न सकिँदो रहेनछ ।
तिमीहरूलाई म त्यति धेरै माया गर्छु । एउटै कुरा तिमीहरूलाई राम्रो
गार्जेनसिप दिएर यो देशको सुशील र सभ्य नागरिक बनाउने इच्छा यो मनमा थियो ।
अब तिमीहरू आफैंले पूरा गर्छौ होला भन्ने विश्वास लिएको छु । भविष्यमा
डाक्टर, इन्जिनियर जे बने पनि तिमीहरू राम्रो मान्छे बन । मेरो इच्छा
सुन्छौ भने तिमीहरू शिक्षक बनेर गाउँमा गैदिए हुन्थ्यो । म आज मेरो आफ्नो
वा तिमीहरूकी आमाको भन्दा बढी तिमीहरूको भविष्यमा चिन्तित छु । जीवनका हरेक
मोडमा सहृदयी बन्नु, सहयोगी बन्नु । दम्भ, घमन्ड, अहम्ले कहीं पुग्न
सकिन्न । सकेसम्म गाउँमा बस्न सिक्यौ भने तिमीहरूले जीवनको अर्थ पनि
सिक्नेछौ । यो मेरो अन्तरइच्छा हो ।...'
नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य 'किरण' का २८ रहस्य !
♦
नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य 'किरण' सकेसम्म सञ्चारमाध्यममा आउनै
मान्दैनन् । आए पनि निकै कम बोल्छन् । त्यसैले सञ्चारमाध्यममा उनलाई नेपाली
राजनीतिका 'खरो' नेताका रूपमा चित्रित गरिएको हुन्छ ।
♦ दर्शन र समालोचनाका झन्डै आधा दर्जन पुस्तक लेखिसकेका किरणको साहित्यिक उपनाम 'चैतन्य' हो ।
♦ उनी आफूलाई
'कम्युनिस्ट आन्दोलनको बीचबाट आएको, समाजवादी/साम्यवादी क्रान्तिका लागि
आफूसक्दो प्रयास गर्दै आएको तथा देश र जनताको मुक्तिका लागि क्रान्तिमा
होमिन सधैँ दृढ रहने' व्यक्ति मान्छन् ।
♦ उनको स्वभाव
निर्माणमा आनुवंशिक र सामाजिक वातावरणको प्रभाव देखिन्छ । उनी भन्छन्, 'ममा
बुबाको अडान लिने बानी र दृढता तथा आमाको सहजता र सरलताको प्रभाव छ ।
त्यसैले म आवश्यक ठाउँमा सरल पनि छु र दृढ पनि । त्यस्तै, प्युठानको
कम्युनिस्ट परिवेश र तत्कालीन समाजको सामन्तवादी शोषण-उत्पीडनले
सामन्तवादविरुद्धको संघर्षमा लाग्न मलाई
प्रेरित गर्यो ।'
एक अमेरिकी कम्पनीले शाकाहारी अण्डा उत्पादन गरेको छ। यस कृत्रिम अण्डालाइ पुर्ण रूपमा बिरूवाबाट बनाइएको हो । अब भएन त शाकाहारी मानिसहरूका लागी यो नयाँ उपहार ! कम्पनीले सफलतापूर्वक फक्स मेयोनेज र अन्य प्रकारका बेक्ड चिजहरूलाइ मिलाएर अण्डाको सब्सिट्यूट तयार गरेको दावी गरेको छ ।
यो अण्डा निकै साधारण तरीकाबाट बनाइएको छ तर मटरको अद्भुत प्रजातिहरू,तथा अन्य ११ वटा बिरूवाहरू मिलाएर तयार गरिएको छ । फक्सन्यूज डट कम ले कम्पनीका सीईओ जोश टेटरिक लाइ उद्धृत गर्दै यो कुराको जनाकारी दिएको हो ।
टेटरिकले यसका लागी टिभी शो टप शेफ का कन्टेस्टेन्ट क्त्रिस जोन्स र बायोकेमिस्ट जोशुआ क्लेन को मद्दत लिएका थिए । जसमा उनले एउटा यस्तो अण्डा बनाउनका लागी मद्दत मागे जुन पूर्ण रूपमा अण्डा जस्तै देखियोस्, साथै उक्त चीज एग फ्री प्रोडक्ट पनि होस् ।
टेटरिकले यो कुरामा पनि जोड दिए कि बिरूवाबाट तयार गरिएको यो अण्डा मात्र शाकाहारीहरूका लागी नै सबैका लागी होस । साथै यस कुरालाइ पनि उनले जोड दिए कि यसले अण्डा वा पोल्ट्री इन्डस्ट्रीलाइ कुनै पनि प्रकारले प्रभावित नगरोस ।
वास्तविक रूपमा यसले कुनै पोल्ट्री इन्डस्ट्रीको महत्वलाइ कम नगर्ने बताइएको छ । अमेरिकामा एग्रीकल्चर रिसर्च फिजियोलोजिस्ट डिपार्टमेन्टका रेमण्ड ग्लाहनले भने कि यो प्रोडक्ट लामो समय सम्म उपलब्ध हुनेछ । त्यसैगरि यस कुरामा पनि सहमति जनाए कि प्लान्ट बेस्ड फूड भएका कारण यस अण्डामा न्यूट्रीशनल भ्यालु पनि निकै हुनेछ ।
स्नायुसम्बन्धी एक प्रकारको बेहोस हुने रोगलाई छारे रोग भनिन्छ । तर सबै बेहोस हुने रोग छारे रोग होइन । मस्तिष्कमा भएका ‘न्युरो ट्रान्समिटर’ असन्तुलित भएमा यो रोग देखिन्छ । दिमागको विकासक्रममा वा बनावटमा केही अप्ठेरो छ भने पनि यो रोग लाग्न सक्छ । छारे रोगलाई इपिलेप्सि पनि भनिन्छ ।
गाउँघरमा हात काँप्यो, आँखा फर्कियो, मुख बाङ्गियो भने मात्र छारे रोग भएको भन्ने चलन छ, तर यति मात्र छारे रोगका लक्षण होइनन् । कतिपय अवस्थामा मानिस हिँड्दा हिँड्दै केही समयका लागि अचेत हुने र केही समयपछि पूनः सामान्य अवस्था फर्किनु पनि छारे रोगको कारणले हुनसक्छ । त्यसैले पनि बिरामी कतै बेहोस भएमा तत्काल परिवारका सदस्यलाई खबर गरी जानकारी गराउनका लागि छारे रोगीले आफ्नो परिचयपत्र सधैं बोक्नुपर्छ ।
छारे रोग धेरै प्रकारको हुन्छ । यदि मानिसले बेहोसी अवस्थामा जिब्रो टोक्ने, आँखा पल्टाउने गर्छ भने त्यो कडा खालको छारे रोग हो । तर कतिपय अवस्थामा छारे रोगको खास कारण थाहा नहुन सक्छ । नेपालको सन्दर्भमा वयस्कलाई नाम्ले किराको अण्डाबाट पनि छारे रोगको लक्षण देखिएको छ । कसैकसैलाई मस्तिष्कमा हुने ट्युमर, इन्सेफलाइटिस, मेनेनजाइटिक्स भयो भने पनि छारे रोग देखिन्छ । केही मानिसमा नुनको कमीले पनि छारे रोगको लक्षण देखिन सक्छ र नुनको मात्रा पूरा भयो भने यो रोग आफैं निको हुन्छ । यस्तो प्रकारको छारे रोगमा लामो उपचार गर्नुपर्दैन ।
अविश्वासले मान्छेलाई कुन अवस्थासम्म पूराउँछ भन्ने कुराको उदाहरण एक पुरुषले पेश गरेका छन् । आफ्नी प्रेमिका अरु पुरुषसँग लसपस गर्छेकी भन्ने आशंकामा ती पुरुषले आफ्नै प्रेमिकाको पाइन्टमा ताल्चा ठोकिदिएका छन् । आफुभन्दा निकै तरुनी प्रेमिका अरु केटासँग बरालिने शंका गर्दै ती पुरुषले आफु बाहेके अरु पुरुषसँग ओछ्यान तताउन नपाओस् भनि पाइन्टमा ताला ठोकेका छन् । मेक्सिकोका एक ४० वर्षे पुरुषले आफ्नी २५ वर्षकी प्रेमिकाको पाइन्टमा ताला लगाइदिएको घटना र्सार्वजनिक भएको छ । आफ्नो पाइन्टमा प्रेमीले ताला लगाइदिँदा आफु दिनमा घण्टौँ सम्म पाइखाना समेत जान नपाएको भन्दै ती युवती प्रहरी समक्ष पुगेपछि यो घटनाको पर्दाफास भएको हो । १२ वर्षदेखि आफ्नो पाइन्टमा प्रेमीले ताल्चा ठोकिदिएको र उसको उपस्थितिमा उसैले ताला खोलिदिएर आफ्नो इच्छा पूरा गर्ने र त्यहीँ बेला मात्र आफु ट्वाइलेट जान पाउने अन्यथा प्रेमी बाहिर गएको बेलामा आफु ट्वाइलेट सम्म जान नपाउने उनको दुखेसो थियो । प्रेमीको डरले आफुले आफै ताला तोड्ने हिम्मत पनि नगरेको उनले बताइन् ।
पोजिटिभ थिकिङ् अर्थात् सकारात्मक सोच व्यक्तिको जीवनको हरेक मोडमा
आवश्यक हुन्छ । यसबाट सफलताको मार्ग प्रशस्त हुन्छ । आठ अक्षरबाट बनेको
‘पोजिटिभ’ शब्दका हरेक अक्षरले आफ्नै हिसाबले सकारात्मक सन्देश दिन्छन् ।
पोजिटिभ थिकिङ् अर्थात् सकारात्मक सोच व्यक्तिको जीवनको हरेक मोडमा आवश्यक हुन्छ । यसबाट सफलताको मार्ग प्रशस्त हुन्छ । आठ अक्षरबाट बनेको ‘पोजिटिभ’ शब्दका हरेक अक्षरले आफ्नै हिसाबले सकारात्मक सन्देश दिन्छन् ।
गुणराज लुइँटेल, दुराडाँडा (लमजुङ), मंसिर ११-धुम्म परेको दिन थियो त्यो। बिहान सिमसिम पानी परेकाले थोरै हिलो पनि।
देवी सदन प्राथमिक विद्यालय, तुर्लुङका शिक्षक बुद्धराम दर्जीले पढाउँदै
गरेको कक्षाको झ्यालबाट बाहिर हेरे। कालो रुमाल बाँधेर मुख ढाकेका पाँचछ
जना स्कुलकै बाटो हिँडिरहेका थिए।’ओहो, आज यिनको किन चलखेल छ?’ मनमनै सोचे
उनले। तर, बाहिर निस्केर सोध्ने हिम्मत भएन।ती अनुहार छोपिएका त्रासद आँखा
सोझिएको बाटोतिर उनले हेरिरहे केहीबेर। उनको मनको शंका त्यतिबेला सत्य भयो,
जब छुट्टीपछि अर्को स्कुलबाट केटाकेटी पानीट्यांकीको बाटो हुँदै
बुद्धरामको स्कुलतिर आए।’पाणिनीको हेडसरलाई आज मारेछन्,’ ती स्कुले
नानीहरूले भयभीत आवाजमा सुनाए।’कठै नवकुमार (अधिकारी) सर!’ उनले स्कुलका
प्रधानाध्यापकलाई सम्झे।स्कुले नानीहरूले उनलाई यो घटना सुनाउँदा दिउसोको
साढे दुई बजेको थियो आफूजस्तै अर्को शिक्षक मारिएको खबरले उनका हातखुट्टा
गले। ‘अब के पढाउने र?’ भन्दै स्कुल बिदा गरेर सबै शिक्षक घटनास्थलतिर
दौडे।’हे भगवान, यो के देख्नु परेको!’
विकिलिक्स साइटभन्दा बढी समस्यामा छन्, त्यसका संस्थापक, सञ्चालक तथा
प्रधानसम्पादक जुलियन असान्ज । अमेरिका र उनको आफ्नै देश अस्ट्रेलियाले
केबुल सार्वजनिक गरेको अभियोगमा असान्जलाई मुद्दा चलाउन सकिन्छ कि भनी
विचार गरिरहेका छन् । केही महिनाअघिसम्म उनी बसेको देश स्विडेनमा त
उनीविरुद्ध एउटा यौन मुद्दै चलेको छ । यसका लागि इन्टरपोलले केही दिनअघि
मात्रै अन्तर्राष्ट्रिय खोजी थालेको छ । त्यहाँ गत अगस्टमा दुई महिलासँग
सहमतिमा तर असुरक्षित यौनसम्पर्क राखेको असान्जले स्विकारेकाछन् । तर
महिलाले उनलाई आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएका छन् । त्यसैले
स्विडिस अदालतले असान्जविरुद्ध वारेन्ट नै जारी गरेको त छैन तर बयान दिन
आउन भनेको छ ।
असान्ज आफैं पनि साइटजस्तै लगभग असाधारण छन् । अस्ट्रेलियामा सन् १९७१ मा जन्मेका उनी स्कुल
असान्ज आफैं पनि साइटजस्तै लगभग असाधारण छन् । अस्ट्रेलियामा सन् १९७१ मा जन्मेका उनी स्कुल