संसारको सबै भन्दा खतरा बोलिभियाको मृत सडक

To one side is solid rock. To the other, a 2,000-foot abyss. In between is a two-way, 12-foot-wide path known as "Death Road."Regularly named as the world's most...

सगरमाथा सम्बन्धि केही रोचक तथ्य

सगरमाथामा एडमण्ड हिलारी र तेन्जिङ नोर्गेशेर्पाले पहिलोपटक सफल आरोहण आज गरेको ६० वर्षपुगेको छ । यो ६० वर्ष बीचमा सयौँ जना सगरमाथाको चुचुरोमा पुगेका छन् । विभिन्न कीर्तिमानी...

स्पनेको साँढे दौड

स्पेनमा भएको साँढे दौड प्रतियोगितामा वर्षोनी कुनै न कुनै दुखद घटना भएकै हुन्छन् । साँडे दौडमा सहभागी हुने मान्छेहरु मध्ये केहीले त ज्यान नै गुमाउँछन् भने घाइते हुनेको...

२७ वर्षको उमेरमा बल्ल आफुलाई मिल्ने जुत्ता फेला पर्यो

खुट्टा निक ठूला भएपछि के गर्नु ?आफुलाई मिल्ने चप्पल समेत नपाएर जिवनको २७वर्षसम्मनांगोखुट्टाम बाँच्नुपर्ने रहेछ ।  हात्तिपाइले रोगकाकारण सुन्निएर विशाल खुट्टा भएकाचीनका एक युवाले २७वर्षको  उमेरमा बल्ल आफुलाई मिल्ने...

रुढिग्रसत आडम्बरी मानसिकताकामा हेलाँ भएकी एउटी चेलीको कथा

एक जना चेली  धनी र गरिब भन्दा पनि कथित ठूलो जात र सानो जात अथवा समाजमा रहेको माथिल्लो बर्ग र तल्लो बर्गको रुढिग्रसत आडम्बरी मानसिकताका कारण माइतीबाट १८ ...

आखिर बुद्धि बढ्छ कहाँबाट ?

कसैले ‘तपाई त साह्रै बुद्धिमान हुनु हुँदो रहेछ’ भन्यो भने तपाईको मन प्रशन्न हुन्छ । आखिर प्रशन्न नहुनु पनि किन ? तर, तपाईले कहिल्यै सोच्नु भएको छ, बुद्धि...

१० चिज, जसमा महिलाले जित्छन्

१. दिमागी क्षमता अर्थात् आइक्यू : क अध्ययनले के देखाएको छ भने महिलाहरुमा पुरुषमा भन्दा आइक्यू क्षमता बढि हुन्छ । स्मरण शक्ति तथा तर्कशीलताको मामिलामा महिलाहरु पुरुषभन्दा अगाडि...

अहमताले फुटेका विचारहरु जुटेर एकीकृत रुपमा अगाडि बढ्नु पर्छ -गोपाल सिवा

यस पटकको चुनाबी नतिजा र अघिलला चुनाबी नतिजालाई मुल्यांकन गर्नु भएको भए हजुर र मेरो अनुमान एकै हुनु पर्छ कि जनताले चुनाबी मत ठुला  ठुला आदर्शका  र सपनाको...

मान्छेको तीस गल्तिहरु

1. जवानी र तन्दुरुस्ती सधै रही रहन्छ भनेर सोच्नु ।2. आफुलाई अरु भन्दा असल ठान्नु ।3. आफ्नो दिमाग अरु भन्दा अब्बल सम्झिनु ।4. दुश्मनलाइ कमजोर सम्झिनु ।5. बिमार...

निर्वस्त्र तरुनी मोडेलहरु आपसमा टाँसिएर कार बनाए

१३ जना निर्वस्त्र तरुनी मोडेलहरु आपसमा टाँसिएर कार बनाएका छन् । युवतीहरु निर्वस्त्र छन्, सरीरमा रंग पोतेर एक अर्कामा टाँसिएर कारको आकारमा ढालिएका छन् । उनीहरुको जिउमा कारका...

शल्यक्रिया गरी लिंग परिवर्तनसँगै प्रेम गर्ने किशोर किशोरी

प्रेमका तरिका बेग्लाबेग्लै हुँदा रहेछन् । केटाले सधैका लागि केटी बनेर तथा केटीले सधैका लागि केटा बनेर समेत एक अर्कालाई प्रेम गर्दा रहेछन् । सुन्दै अचम्म लाग्ने यस्तो...

बेलायतकी एक महिलाको सरीरमा पनि यस्तै अचम्मको शक्ति

हुनत मानिसको जिउलाई शक्तिको केन्द्र नै भनिन्छ । सबै जिवात्माको सरीरमा शक्ति हुन्छ, फरक यत्ति हो की कसैमा बढि र कसैमा कम । कोही कोही मानिसको सरीरमा त...

वैज्ञानिकहरुले पिसाबबाटै सक्कली दात बनाइदिए

दाँत झरेर थोते भएकाहरुका लागि खुसीको खबर छ । अब दाँत झरेको गिँजा नक्कली दाँत हालेर भर्नुपर्ने छैन । वैज्ञानिकहरुले पिसाबबाटै सक्कली दात बनाइदिएका छन् । चीनका वैज्ञानिकहरुले...

मुटु नभैकन २ वर्षसम्म बाँच्ने मान्छे

सरीरमा मुटु नभैकन कोही पनि मान्छे बाँच्न सक्दैन । यो विज्ञानको शास्वत नियम हो किनकी मुटुले नै रक्तसंचार गरेको हुन्छ र रगत मार्फत नै प्राणवायु सरीरका कोष कोषमा...

क्लोभरमेड मौरी दाह्री प्रतियोगिता

दाह्री जुँगा नियमित सफाचट पार्ने मानिसलाई अलिकति दाह्री बढ्यो भने त कस्तो अप्ठेरो हुन्छ । तर अनुहारभरि मौरीले ढाक्दा पनि यी तन्नेरीहरु ङच्िच हाँसिरहेका छन् । अनुहार मात्र...

माकुरालाई आफ्नो जिउमा टोकाएर यौन क्षमता बढाउने प्रचलन

विज्ञहरुका अनुसार बदलिँदो जिवनशैली, तनावको बढ्दो पारो तथा भोजनको असन्तुलनका कारण विश्वमा मानिसहरुको यौन क्षमतामा गिरावट आइरहेको छ ।  यौन सम्बन्धि अपेक्षा बढ्नु तथा क्षमता घट्नुले मानिसमा झन...

निराशाबाट बच्ने २० उपाय जानिराखौ

प्रत्येक मानिसको जीवनमा यस्तो समय पनि आउँछ जब चारैतिरबाट निराशा नै निराशाले घेर्छ। मनमा असफलता र हारको डर हावी हुन्छ।  यी विपरीत परिस्थितिको सामना गरेर जुन व्यक्ति आफूलाई...

१९५० को सन्धिमा के छ (सन् १९५० जुलाई ३१)?

सन १९५० को सन्धि ? (सन १९५०को सन्धिको खुब चर्चा हुन्छ। असमान सन्धि भन्ने गरिन्छ। तर त्यो सन्धिमा खास के के छन भनेर सजिलोसित पढ्न पाइँदैन। अहिले त...

बाहुन कोही छ भने मेरा खुट्टा ढोग -गोरेबहादुर खपाङ्गी

गोरेबहादुर खपाङ्गीसँग रमाइलो संवाद बाहुनलाई अन्तर्वार्ता नै नदिने ,बाहुन भएको भए म कुरै गर्ने थिइनँ, चौहान भनेको क्षेत्री हो, क्षेत्री अलिक बिसेक हुन्छ । खासमा बाहुनसँग हामी जनजातिको धेरै...

अब मलाई एउटै चिन्ता छ— मैले असमयमै मर्नु पर्नेछ

जो बिझ्ने सन्देश छाडेर गए प्रिय छोरीहरू धेरै-धेरै माया तथा सम्झना ।  म बिरामीको बेडबाट यो पत्र लेख्दैछु । हेर छोरीहरू, माया तौलेर गर्न सकिँदो रहेनछ । तिमीहरूलाई...

मोहन वैद्य 'किरण' का २८ रहस्य

नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य 'किरण' का २८ रहस्य ! ♦ नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य 'किरण' सकेसम्म सञ्चारमाध्यममा आउनै मान्दैनन् । आए पनि निकै कम बोल्छन् । त्यसैले सञ्चारमाध्यममा...

बिरूवाबाट पुर्ण रूपमा कृत्रिम अण्डा उत्पादन

एक अमेरिकी कम्पनीले शाकाहारी अण्डा उत्पादन गरेको छ। यस कृत्रिम अण्डालाइ पुर्ण रूपमा बिरूवाबाट बनाइएको हो । अब भएन त शाकाहारी मानिसहरूका लागी यो नयाँ उपहार ! कम्पनीले...

छारे रोग के हो ?

स्नायुसम्बन्धी एक प्रकारको बेहोस हुने रोगलाई छारे रोग भनिन्छ । तर सबै बेहोस हुने रोग छारे रोग होइन । मस्तिष्कमा भएका ‘न्युरो ट्रान्समिटर’ असन्तुलित भएमा यो रोग देखिन्छ...

अविश्वासले मान्छेलाई कुन अवस्थासम्म पूराउँछ

अविश्वासले मान्छेलाई कुन अवस्थासम्म पूराउँछ भन्ने कुराको उदाहरण एक पुरुषले पेश गरेका छन् । आफ्नी प्रेमिका अरु पुरुषसँग लसपस गर्छेकी भन्ने आशंकामा ती पुरुषले आफ्नै प्रेमिकाको पाइन्टमा ताल्चा...

आठ अक्षरबाट बनेको ‘पोजिटिभ’ शब्दका सकारात्मक सन्देश

पोजिटिभ थिकिङ् अर्थात् सकारात्मक सोच व्यक्तिको जीवनको हरेक मोडमा आवश्यक हुन्छ । यसबाट  सफलताको मार्ग प्रशस्त हुन्छ । आठ अक्षरबाट बनेको ‘पोजिटिभ’ शब्दका हरेक अक्षरले आफ्नै हिसाबले सकारात्मक...

मुक्तिनाथलाई ‘क्रुसिफाई’ गरिएको त्यो उत्तिसको रूख

गुणराज लुइँटेल, दुराडाँडा (लमजुङ), मंसिर ११-धुम्म परेको दिन थियो त्यो। बिहान सिमसिम पानी परेकाले थोरै हिलो पनि। देवी सदन प्राथमिक विद्यालय, तुर्लुङका शिक्षक बुद्धराम दर्जीले पढाउँदै गरेको कक्षाको...

मेरो तीतो अनुभव...- बाइक किन्न आमाबाबु सँग कर नगरौं

रसु शाक्य,काठमाडौं, मंसिर १७-त्यस दिन बिहान ढिला उठेकाले मलाई कलेज पुग्न हतार थियो। जोरपाटीबाट कालोपुल (जेभियर इन्टरनेसनल कलेज) आउँदै गर्दा चाबहिलको टेलिफोन कार्यालयनजिकै मलाई ट्रकले पछाडिबाट हान्यो।म सडकमा...

संसार हल्लाउने विकिलिक्सका सञ्चालक जुलियन असान्ज

विकिलिक्स साइटभन्दा बढी समस्यामा छन्, त्यसका संस्थापक, सञ्चालक तथा प्रधानसम्पादक जुलियन असान्ज । अमेरिका र उनको आफ्नै देश अस्ट्रेलियाले केबुल सार्वजनिक गरेको अभियोगमा असान्जलाई मुद्दा चलाउन सकिन्छ कि...

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.