सभासद को अर्थ
क =कुकुर सभासद
ख=खाते सभासद
ग=गोरु सभासद
घ=घुसखोरी सभासद
ङ= ङ्याच्च पर्ने सभासद
च=चोर सभासद
छ=छाडा सभासद
ज=जनावर सभासद
झ=झापड खाने सभासद
ञ = सिंग नभएका सभासद
ट=ट्वाँके सभासद
ठ= ठग सभासद
ड=डाका सभासद
ढ=ढँटुवा सभासद
ण= त्रिकोण पार्टी का सभासद
त=तस्कर सभासद
थ=थुईक्क सभासद
द=दलाल सभासद
ध=ध्वासे सभासद
न=नपुङ्सक सभासद
म=मतिभ्रष्ट सभासद
य=यमराजे सभासद
र=रडाको मचाउने सभासद
ल=लबस्तरा सभासद
व=वास्ता खबर नभएका सभासद
स=सुँगुरे सभासद
ष=षड्यंत्रकारी सभासद
श=शंख एकोहोरो फुक्न बितेका सभासद
ह=हिजडा सभासद
क्ष=क्षतबिक्षत पार्न बितेका सभासद
त्र=त्रिशुलीमा फ़ाल्न बितेका सभासद
ज्ञ=ज्ञान सुन्य सभासद
0 comments
Write Down Your Responses