दलितहरू हो अब के गर्ने ...........?- गोपाल शिवा

छोराको हत्यारा लाई कारवाहि गरी पाऊँ भंदै न्यायको लागी अनसनमैं कृष्णप्रसाद मरेको साक्षी बनेको नेपाली समाजमा अजित मिझारको हत्या जस्तो जघन्य अपराधमा प्रहरी आफ़ै खालडो खनेर पोस्टमार्टम नगरी...

अब फेरी हाम्रा सम्बन्धहरु नबिगरिउँन - गोपाल सिवा

गत १२ फेव्रुअरीमा कुबेतका लागि नेपाली राजदूत महामहिम यज्ञ बहादुर हमाल प्रमुख अथिति रहनु भएको नेपाल तामाङ घेदुङले आयोजना गरेको ल्होछार मनाउने कार्यक्रममा नेपालीबीच झडप भएको थियो ।...

धार्मिक आस्थामा समाता ल्याउन धर्म शास्त्रहरु पनि संशोधन हुनु पर्छ

नेपाल हिन्दु रास्ट्र हुनुपर्छ भन्ने केहि नेताले देशको समस्या समाधान गर्न संविधान संशोधन गरौं भन्दै हिडेका छन । तर युगौ देखि हिन्दु धर्म भित्रको बर्ण ब्यबस्थाबाट सृजित जातिय...

कहिले सम्म कथित दलितलाई यो समाजको बराबारी हुन बाट रोक्छौ ?

एक्कासी कालिमाई उत्रेर घरबाट हिँडेकी अमरअर्वाथोक–९ डाँडापोखरीकी १७ वर्षिया पुजा परियार गुल्मीको ऐतिहासिक चारपाला दरवारको इश्वरी देवी मन्दिरमा हिजो देखि पुजा आराधना गर्दै रैछिन। इश्वरीमातालाई प्रत्यक्ष भेटेर पुजा...

ओलिले नाजायज भन्न मिल्दैन

कान्तिपुर टेलिभिजनमा प्रसारित फायर साइड कार्यक्रममा भुषण दाहाल र नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के.पी. शर्मा वली बिच भएको कुराकानी सुने । समावेशीकरण नीतिको विरुद्धमा केपिले दिएको...

एउटा मानब भएर न्यायको लागि पहल गरौ

जातीय विभेदलाई सामाजिक रुपले अमानवीय र छुवाछुत तथा भेदभाव कानुनीरुपले दण्डनीय भनिए पनि एकातीर आजको आधुनिक समाज कथित दलित समुदाय भएकै कारण अपमानजनक र अपशब्द प्रयोग गर्दै गालीगलौज...

उदेक लाग्दो सोच...

मान्नुस या नमान्नुस फेसबुकले समाजमा सकारात्मक परिवर्तनका लागि उर्जा प्रदान गर्दै आएको छ,समाज रुपान्तरणका लागि, परिवर्तनका लागि एक जुट हुन सहयोग पुर्याउदै आएको छ। सामाजिक संजालमा व्यक्त भएका...

ग़रीब दुःखी दलित महिलालाईं जे गरे पनी क़ानून नलागने हो ?

गुल्मीको अर्बेनी गाविस ५ मा ४२ वर्षीया ब्राह्मण महिलाले आफनै घरमा बोलाएर ८१ वर्षीय वृद्ध लालबहादुर सुनार संग सम्बन्ध राखेको आरोपमा वृद्ध लालबहादुर सुनारलाई बाँधेर कुटपिट गर्दै गाउँ...

प्रधानमन्त्रीको अर्को प्रतिबद्धता

काभ्रेकी लक्ष्मी परियारको हत्याको दोषीमाथि कारबाही गर्न भनेर संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति र दलित नागरिक समाजका प्रतिनिधिले आज प्रधानमन्त्री संग गरेको भेटमा दोषीमाथि कारबाही गर्ने प्रधानमन्त्रीको अर्को...

आफु र अरुलाईं त्रासमा राखने कसैले पनी काम नगरौ

केही दिन अघि गायक दिपक बराइलीले आफ्नो एन्ड्रोइड फोनमा फेंककल र नम्बर रातो बनाउने एप्स डाउनलोड गरी मोडल तथा गायिका प्रशन्ना पाण्डेलाई फोन गरेका रैछन ।त्यसपछि प्रशन्नाले उक्त...

यस पाली पालो कमलाको रैछ ...‬

बोकसिको आरोप लाउदै जंगली अमानवीय आचरण देखाऊदै आएका नेपाली समाजका कथित मनुवाले लक्ष्मी परियारको जस्तो प्रकृतिको अर्कों घटना गुलमीमा आज फेरी घटाएछन । रेसूँगा नपा १४ बसदै आएकी...

के एक हातले ताली बजाउन मिल्छ ? - गोपाल सिवा

एक महिना अघि कुबेतका लागि नेपाली राजदुत आफै प्रमुख अतिथि रहेको कार्यक्रममा घटेको अप्रिय घटना लाइ आधर मानेर तिन साता अघि अर्थात फेव्रुवरी १६ का दिन नेपाली दुतावास...

के हामीलाई राष्ट्रिय दलित आयोग चाहिन्छ र ? - गोपाल सिवा

सदियौं देखिको जातीय भेदभाव र छुवाछूतको व्यवहारका कारण मानव जीवनका सवै क्षेत्रमा अत्यन्तै कमजोर र राष्ट्र विकासको मूल प्रवाहवाट पछाडि पारिएको दलित समुदायलाई आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक तथा...

एकै पिडा ,एकै भिजन र एकै मिशन भएका दलितहरु बीच किन एकता हुदैन ? - गोपाल सिवा

तीन हजार वर्ष देखि छुवाछुत प्रथाले जरागाडेको हाम्रो समाजमा आत्मसम्मान र आत्मविश्वासमा चोट पुरयाउदै हिनताबोध र अपमानित भै दलितहरु बनाइएका पहाडमा पाँच समूहका र तराईमा दस समूहका छन्...

नेपालको कुटनैतिक स्तर बलियो बनाउ, सरकार !- गोपाल सिवा

कुबेतमा घरेलु हिँसा भोगेकी एक नेपाली चेलीलाई न्यायको पहल गर्न भनेर पुगेकी कुवेतस्थित नेपाली दूतावासमा कार्यरत श्रम सहचारी गोमादेवी ढकाल (पौडेल)ले साक्षि बनेर आएको पीडादायी घटनाको बारेमा अनलाइन...

दलित समुदायले भोलि सामाजिक क्रान्ति गर्ने दिन आउँन सक्छ - गोपाल सिवा

मुलुकले काँचुली र्फेर्दैछ, नयाँ संविधान बनेर कार्यन्बयनको लागि माहोल बन्दै छ ,नयाँ परिवर्तनका अनेकौं आवाजहरू उठेका छन्, न्याय, समानता र स्वतन्त्रताको सवाल जोडतोडले उठेको छ । तर यी...

इतिहास र पुर्खाबाट प्रदुषित भएको समाज सफा गर्न अब लाज नमानौ - गोपाल सिवा

सदियौ देखि सत्ता र शासकीय निकायहरु बाट बन्चितिकरणमा पारिदै दमन र शोषणका पात्रहरु मात्र बनाइएका दलित समुदायका बहुसंख्यक नागारिकहरु  अझैसम्म पनि मौलिक हक र जातीय भेदभाव तथा छुवाछूत...

प्रधानमन्त्रीको निर्देशन कुरेर बसेकाहरु …गोपाल सिवा

साउन २० मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेर प्रधानमन्त्री भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यस यता दिनहुँ विभिन्न निकायमा निर्देशन दिने काम निरन्तर जारी...

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.