वैद्य बा को पनि यस पटक बुद्दी बंगारा पलाएछ -गोपाल सिवा

सधै क्रान्ति क्रान्ति जप्ने र निर्वाचनका बेला सधै आमहडताल घोषणा गरी बहिस्कारमा उत्रिने वैद्य बा को पनि यस पटक बुद्दी बंगारा पलाएछ।त्यहि भएर सधै क्रान्ति बाट सवै थोक देख्ने बैध बा ले नयाँ जनवादी क्रान्तिको तयारी गर्न, गलत राजनीतिको विरोध गर्न, भ्रष्टाचारीलाई दण्डसजाय दिन र जनताको सेवा गर्नका लागि स्थानीय निर्वाचन पनि एउटा उपयुक्त माध्यम हुनसक्ने आफूहरुले देखेको बताउदै आफुले तालमेल गरि गठन गरेको देशभक्त जनगणतान्त्रिक मोर्चाका उमेदवारलाई विजयी बनाउन सबैसँग आग्रह गर्दै आज विज्ञप्ति निकालेछन । ढिलाई भए पनि प्रजातान्त्रिक बाटोमा हिड्ने निर्णय गरिएकोमा बैध बा र नेकपा (क्रान्तिकारी माओवादी)लाइ स्वागत छ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.