आँचीं गरे पछि बाटो देखेर केही हूनेवाला छैन - गोपाल सिवा


दलित भनेको अवस्था हो । यही अवस्था सुधार गर्न राज्य यस पटक स्थानीय तहका वडाहरुमा एक दलित महिला सदस्य अनिवार्य निर्वाचित गर्नुपर्ने व्यवस्था गरदै छ । तर यो ब्यबस्था संशोधनको माग गरदै कांग्रेस नेतृ आरजु देउवा र एमाले नेता सुरेन्द्र पाण्डे खुलेर लाग्दा पनि यी दुई ठूला दल समर्थित उच्च स्तरीय दलित नेताहरू कानमा तेल हालेर , मुख बन्द गरेर बसेको छन । यो मौनताले अहिले सम्म गरीएको जति पनि दलित आन्दोलन छन ति सवै यही अवस्था सुधार गर्न होकि सधै दलित हूँन हो ? भन्ने प्रश्न तेर्शीएको छ । 
सवैधानिक रूपमा समुदायलाई राजनीतिक रूपमा नीति निर्माण तहमा समाबेश गर्ने कुरा कटौती गर्न केही नेता लागी पर्दा बोलने , प्रतिकार गर्ने कि नेता ज्यूँहरूको कानमा क़्रिणा हालदिनु पर्ने हो ? बेलैमा बोलौ नत्र आँचीं गरे पछि बाटो देखेर केही हूनेवाला छैन । #speakontime #speakforrigh

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.