धादिंग जिल्लाको पर्ख्यात गङ्गा जमुना मन्दिर

धादिंग जिल्लाको पर्ख्यात गङ्गा जमुना मन्दिर एकादशीको दिन येहा धेरै स्रदालु भक्त जान हरुको भिड लाग्छ | मनले आटेको कुरा पुग्छ अनी कुकुरले टोकेको छ भने निको हुन्छ त्येहाको पानी ले नुहाए पछी भन्ने पुरानो परम्परागत सस्किर्ती छ |माथि भिरमा रहेको सो मन्दीर मा गएर शान्तिको पर्तिक परेवाको जोडी उडाउने चलन पनी छ |गोर्खा,मुलपानी बुढाथुम ,सल्यानकोट,फुलखर्क,गुम्दी,मैदी ,बसेरी लगाएतका ठाउ बाट हजारौ भक्त जन हरुको ओइरो लाग्छ

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.