टेलिभिजन कार्यक्रममै कार्यक्रम संचालकले एक महिलाको स्तनबाटै दुध चुसिदिए

टेलिभिजन कार्यक्रममै कार्यक्रम संचालकले एक महिलाको स्तनबाटै दुध चुसिदिएपछि उक्त कार्यक्रम निक्कै बिबादित बनेको छ । नेदरल्याण्डमा शनिबार रातीको प्राइम टाइममा प्रसारण हुने कार्यक्रमा डच टेलिभिजन प्रस्तोताले दुध चुस्दा लाखौ मानिसले टेलिभिजन हेरिरहेका थिए ।कार्यक्रम संचालक पल दे लेउले आफ्नो मनोरञ्जनात्मक कार्यक्रममा आमाहरुको दुध साट्ने कार्यक्रम चलाइरहेका महिलाको एउटा समूहलाइ बोलेका थिए । लेउले अन्तरबार्ता लिने क्रममा आमाको दुध मिठो हुन्छ कि हुन्न भन्ने सोधेर आमाको दुध खाने इच्छा पनि राखे । उनको इच्छा पुरा गर्नको लागि एक महिलाले आफ्नो स्तनबाट बोतलमा दुध निकालेर दिईन । तर लेउले स्तनबाटै सिधै खाने भने र स्तनमा नटोक्ने भए चुस्न दिने बताइन् ।र कार्यक्रम संचालकले पलाई पालो दुवै स्तनबाट दुध खाए अनि मिठो भएको प्रतिक्रिया दिए । यस्तो कार्यक्रम प्रशारण भएपछि कार्यक्रम र प्रस्तोता पलको व्यापक बिरोध भै रहेको छ । कार्यक्रमको भिडियो यस्तो थियो .....

2 comments

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.