अव गुड्ने ट्वाईलेट (भिडियोसहित)


हामीले विभिन्न किसिमका ट्वाईलेटहरु देखेका छौं । तर अचम्मको कूरा अव दूनियाँकै सबैभन्दा छिटो दौडने ट्वाईलेटको आविस्कार भएको छ । ३३ वर्षीय कालीन फर्जले एक अनौठो प्रकारको ट्वाईलेटको आवीस्कार गरेका हुन् । उनले यस ट्वाईलेट निर्माण गर्न निकै मेहेनत पनि गरेका छन् । यो हेर्दा अन्य आम ट्वाईलेटहरु जस्तै देखिए पनि जव यो दौडन शुरु गर्छ तव यसले राम्रो कारको ठाउँ नै लिन्छ । पेट्रोलवाट चल्ने यस टेवाईलेटमा १ सय ४० सिसिको ईन्जीन छ । यो पहिलो पटक भने होईन यसअघि पनि ईटलीका एक ब्यक्तिले यस्तो प्रकारको टेवाईलेट वनाईसकेका छन् । जुन ४२.२५ मिटर प्रति घन्टा चल्ने थियो । यो नया आविस्कारको ट्वाईलेट भने ५५ मिटर प्रति घन्टा चल्ने गर्छ ।

2 comments

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.