कुन राशी भएको मान्छेले कुन राशी संग सम्बन्ध राख्दा राम्रो हुन्छ ?

तपाई आफ्नो जिवनमा कोही नयां साथी बनाउदै हुनुहुन्छ या गर्लफ्रैड वा ब्वाय फ्रैण्ड बनाउदै हुनुहुन्छ भने ध्यान राख्नुस है तपाईले धेरै पटक देख्नु भएको होलाकी मान्छेहरु कुनै समय राम्रो साथी हुदा हुदै पनि पछि उनिहरुको संम्बन्धमा तिक्तता आईरहेको हुन्छ । र कुनै कुनै साथीहरुमा भने बारम्बार भनाभन हुदा पनि उनिहरुको मित्रता कायमै रहिरहन्छ । ज्योतीषशास्त्रको अनुसार कसैसंग को मित्रता एवम साझेदारी हुनुमा तपाईका राशीमा भर पर्दछ । अब पढ्नुहोस कुन राशी भएको मान्छेले कुन राशी संग सम्बन्ध राख्दा राम्रो हुन्छ ।
 
मेष राशी हुनेहरुको  सिंह र धनु राशी भएको ब्यक्तिहरु संगको मित्रता लामो समय सम्म टिकाउ रहने देखीन्छ भने मिथुन , तुला र कुम्भ राशी भएका ब्यक्तिहरु संगको सम्बन्ध ठिकठाक नै रहने देखीन्छ ।बृष राशि हुनेहरुको सम्बन्ध कन्या र मकर राशि वालाहरु संग राम्रो हुने देखीन्छ ।त्यस्तै गरेर मिथुन राशि हुने हरुको तुला र कुम्भ राशि हुने हरु संग राम्रो साझेदारी हुन्छ भने धनु ,मेष र सिंह राशि संग मध्यम स्थिीती रहन्छ । कर्कट राशि भएका हरुले बृश्चिक र मीन राशि सग सम्बन्ध राख्दा राम्रो हुन्छ भने सिंह राशिले मेष र धनु संग कन्या राशिले वृष र मकर राशि संग सम्बन्ध राख्नु उचित मानीन्छ । 

तुला राशि हुने तपाईले मिथुन र कुम्भ संग वृश्चिक राशि हुनेले कर्कट ,कन्या , वृष ,मकर राशि संग सम्बन्ध राम्रो रहन्छ । धनु राशि हुनेहरुको मेष र सिंह राशि सग राम्रो  मित्रता  । त्यस्तै मकर राशि वाला हरुको मीन राशि सगको दोष्ती लामो समय सम्म चल्दछ । कुम्भ राशि हुने हरुको सम्बन्ध मिथुन र तुला राशि सग सुखद हुनेछ । र मीन राशि हुने हरुको संम्बन्ध कर्कट र वृश्चिक राशि सग राम्रो हुन्छ ।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.