६० लाखमा एक जनालाई हुने रोग आत्यधिक यौन चाहना

बेलायती महिला डोना ग्लोभारलाई अचम्मको रोग लागेको छ  नशासम्बन्धी यो रोग ६० लाखमा एक जनालाई हुने गर्दछ| ‘क्लाइन लेभिन’ नाउँ दिइएको सो रोगकै कारण ४० बर्षिया डोनाले एक बर्षभित्र एक सय ५० जना पुरुषसँग सहवास गर्छिन| रोगले देखाउने लक्षण हो- आत्यधिक यौन चाहना हुने|
यौनचाहना अनियन्त्रित बन्न पुगेपछि डोना पार्क र सुपरमार्केट जान्छिन् र जो भेट्टायो, उसैलाई घरमा लिएर फर्कन्छिन्| हाकाहाकी भन्छिन् – रोगले गर्दा एक समय यस्तो अनुभव हुन्छ, जसको निदान मैठुबात मात्र हुन्छ| कहिले ट घर पनि पुग्न पाउंदैन, पार्क वा सुपरमार्केटमै सुरक्षित र गोप्य स्थान खोजेर परपुरुषसित सम्भोगमा लिन हुनुपर्ने हुन्छ| 
पाँच बर्षअघि विवाह बन्धनमा बाँधिएकी उनी पुरुष जोसुकै हुन्, आफुलाई मतलब नहुने बताउँछिन्| उनले इन्टरनेटमार्फत केटाहरुलाई बोलाइ यौनभोक मेट्ने गरेकी छन्| चिकित्सकहरुका अनुसार उक्त रोग महिलामा विरलै लाग्छ| त्यसो त डोना यौनभोक लाग्ला भनेरै दिनमा २० घण्टा सुत्छिन्| उक्त रोगको अर्को लक्षण अत्यधिक निन्द्रा लगाउनु पनि हो|

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.