आमा भनेको आमा नै हुन्छ चाहे त्यो मानिस होस् या जनावर
यस कुकुरलाई देख्दा तपाईलाई आश्चर्य लागेपनि यो कुकुर संसारकै सबैभन्दा राम्रो आमा हुन् । दुई खुट्टा मात्र भएको यस कुकुरनीले चार बच्चालाई जन्म दिएकी छिन् । साथै यी सबैहरुलाई राम्रोसंग स्याहार सुसार समेत गरेकी छिन् ।यस कुकुरनीको नाम शी बायो हो । चीनको कोगुअन रेलवे स्टेशनको नजिक शी बायोले यी चार छाउरोलाई जन्म दिएकी हुन् । शी बायो पहिले आफ्नो मालिकसंग बस्थ्यो । तर पछि उनलाई घरबाट निकालिएको थियो ।
दुई वर्ष पहिले शि बायोको खुट्टा एक रेलमा काटिएको थियो । हाल शि बायो सडकमा रहन्छीन् । चीनमा करिब १ सय ३० मिलियन आवारा कुकुर छ ।डेली मेलको खबर अनुसार उनको दुई वटा खुट्टा रहेपनि शि बायोको छाउराहरु पुरा तरिकाले ठीक रहेको छ ।
1 comments
Write Down Your Responses




November 28, 2014 at 9:18 AM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन