Extraordinary People This episode contains a rare look at Abby and Brittany Hensel, dicephalus conjoined twins, having two heads and sharing one body. Abby: "We wanted to make this documentary so people wouldn't always have to stare and take pictures because we don't like it when they take pictures". Dicephalus (Two Headed) Conjoined Twins Abigail and Brittany Hensel are about to turn sixteen. They've shared every single moment of their lives, but it wasn't a matter of choice. These twin sisters are joined for life. Abby and Brittany were born with just one body between them.
This record was attempted on the set of our TV show filmed in China but was unsuccessful.The record to beat was set by Vipin Seth (India) who was covered by a mantle of bees weighing 61.4 kg (136 lb 4 oz). It was calculated that 613,500 bees comprised the mantle. The record was set on 9 March 2009 at the Indian Agriculture Research Institute, New Delhi, India.
TV Documentary about a toddler born with eight limbs and believed by some to be the reincarnation of the multi-limbed Hindu goddess Lakshmi(correction.) She is set to undergo a 40-hour operation to remove half of her limbs.
akshmi Tatma was born joined to a 'parasitic twin' and will go under the knife at the hands of 30 surgeons to remove two of her useless arms and legs. The headless 'twin' is joined to Lakshmi at the pelvis and has its own spinal column and kidney.
Without the operation the little girl would never be able to walk or crawl and would be unlikely to live past her early teens, doctors said. The extraordinary eight-limbed baby was born in a poverty-stricken region of Bihar, India - on the day devoted to the celebration of the four-armed Hindu deity Vishnu.
Her mother Poonam Tatma said she believed her daughter was "a miracle, a reincarnation" of Vishnu
akshmi Tatma was born joined to a 'parasitic twin' and will go under the knife at the hands of 30 surgeons to remove two of her useless arms and legs. The headless 'twin' is joined to Lakshmi at the pelvis and has its own spinal column and kidney.
Without the operation the little girl would never be able to walk or crawl and would be unlikely to live past her early teens, doctors said. The extraordinary eight-limbed baby was born in a poverty-stricken region of Bihar, India - on the day devoted to the celebration of the four-armed Hindu deity Vishnu.
Her mother Poonam Tatma said she believed her daughter was "a miracle, a reincarnation" of Vishnu
विश्वमा धेरै मानिस मोटोपनबाट पीडित छन् । बदलिँदो जिवनशैली तथा खानपानका कारण मोटोपन खासगरी विकशित देशहरुमा समस्याको रुपमा खडा हुँदै गएको छ । मोटोपन घटाउनका लागि धेरै मानिस डाइटिङ तथा व्यायाम लगायतका कुरामा जोड दिन्छन् । तर पछिल्लो एक अध्ययनले भने मोटोपन कप गर्नका लागि डाइटिङ भन्दा मीठो निद्रा बढि कामयाबी हुने तथ्य पत्ता लगाएको छ ।शोधकर्ताहरुका अनुसार बच्चा तथा वयस्क सबैमा कम निद्रा तथा मोटोपन वा अधिक वजनबीच गहिरो सम्बन्ध हुन्छ ।पछिल्लो समयमा मानिसमा मोटोपनाको समस्या बढ्दै जानुमा मानिसको जिवनशैलीमा आएको परिवर्तन तथा निद्रा वा आरामको समयमा भएको कटौती मुख्य
मानव अधिकार भन्नाले मान्छेले जीवनमा
पाउनुपर्ने नैसर्गिक अधिकारलाई बुझिन्छ । मानवअधिकारको कुरा भ्रुण
अवस्थादेखि नै शुरू हुन्छ । जब आमाको गर्भमा भू्रणको उपस्थिति हून्छ अनि
उसको मानवअधिकारको कुरा शुरू भइहाल्छ । आमा र भ्रुणको मानव अधिकार उत्तिकै
महत्वपूर्ण मानिन्छ । भ्रुण विकास हुँदै जाँदा उसको स्वस्थ विकासको लागि
आमाको स्वास्थ्य राम्रो हुनुपर्छ । गर्भमा रहेको शिशुलाई मध्यनजर गरी उसको
विकासका लागि पाउनुपर्ने स्याहार सुरक्षा औषधि उपचार, भिटामिनहरू, विभिन्न
रोगप्रतिरोधात्मक औषधिहरू पाउनुपर्छ । त्यो भ्रुणको मानव अधिकार नै हो
भन्दा पनि शायद फरक नपर्ला ।
नाइजीरिया न्यूजको खबर अनुसार कीनियामा एक यस्तो घटना बाहिर आएको छ, जुन घटनाले सबै आश्चर्यचकित भएका छन् । कीनियामा एक युवतीको मल ( दिसा ) मा निकिल, चम्चा, चक्कु जस्ता सामानहरु निस्कने गर्छ । सुन्दा यो खबर अलि काल्पनिक जस्तो भएपनि यो नै बास्तविक हो । यो कुरामा विश्वास गर्न ती युवतीको परिवारलाई गाह्रो भैरहेको थियो । तर त्यहाँका गाउले र उसको परिवारले ती युवतीलाई देखेपछि मात्रै यो कुरामा विश्वास गर्न उनीहरु बाध्य भएका हुन् ।
आफ्नो यस्तै आश्चर्यजनक बिमारीको कारण नै यस युवतीले आत्महत्या गर्ने कोशिस पनि गरेकी थिइन् । तर पनि ती युवतीको परिवारले अहिले सम्म डाक्टरलाई परीक्षण गराएका छैनन् ।
आफ्नो यस्तै आश्चर्यजनक बिमारीको कारण नै यस युवतीले आत्महत्या गर्ने कोशिस पनि गरेकी थिइन् । तर पनि ती युवतीको परिवारले अहिले सम्म डाक्टरलाई परीक्षण गराएका छैनन् ।
मान्छे मरेर जान्छन् तर केही व्यक्तिहरू मरे पनि उनीहरूका विचारहरूले
देश, समाज तथा जनतालाई सदियौंसम्म विशेष शन्देश छोडेर जाने गर्छ। बीसौँ
शताब्दिका ती महानतम नेपालीले आफ्नो अन्त्यकाल आएको थाहा पाउनु भन्दा केही
दिनअघि आफ्ना साथी भोला चटर्जीलाई आफ्नो मनको कुरा भन्नु भएको थियो- जो
यहाँ प्रस्तुत छ।
बीपी कोइराला
तपाईँको प्रजातान्त्रिक समाजवाद प्रतिको वचनवद्धता एक ऐतिहासिक
तथ्य हो। सन् १९३० को दशकका प्रारम्भदेखि नै तपाईँ समाजवादी रहिआउनु भएको
छ। तपाईँको प्रजातान्त्रिक समाजवादको वास्तविक धारणा के हो? एउटा
सैद्धान्तिक आन्दोलनका रूपमा प्रजातान्त्रिक समाजवादको वास्तविक धारणा के
हो? एउटा सैद्धान्तिक आन्दोलनको रूपमा प्रजातान्त्रिक समाजवादको नेपालमा
कुनै भविष्य छ जस्तो तपाईँलाई लाग्छ?
के विवाह गर्नैपर्छ - विवाह नगरी खुशी रहन सकिँदैन र -
सकिँंदैन भन्ने हो भने विवाह नै नगरेका कतिपय महिला तथा पुरुषहरू दुःखी
रहेका ज‚ता लाग्दैनन् । पहाड ज‚तो भनिने जीवन एक्लै नै बाँचिरहने थुप्रै
व्यक्तिहरू तपाईँ हाम्रो वरिपरि नै भेटिन्छन् । धेरै मानिसहरू 'विवाह' को
बोर्ड पछाडि दुःखी भेटिन पनि सक्छन् । त्यसैले होला, विवाहलाई त्यो फल
भनिएको छ, जुन खाएर पनि मानिसहरू पछुताएकै छन् र नखाएर पनि पछुताएकै छन् ।
पहिले पहिले मानिसहरू परम्परागत रूपले मागी विवाह बढी गर्थे । परिवारले
छानेको, आफ्नो कुल मर्यादा अनुसारका केटा र केटीबीच विवाह हुन्थ्यो ।
विवाहभन्दा अघि घुम्न जाने त परै जाओस्, एक अर्कालाई राम्रोसँग देखेका पनि
हुँदैनथिए ।
नेपाली सुन्दरी ईशानी श्रेष्ठको मिस वर्ल्ड यात्रा टप १० मा सिमित भएको छ। विश्वका एकसय ३० देशका सुन्दरीलाई पछाडि पार्दै ‘व्यूटी वीथ पर्पोज’ उपाधि जितेकी ईशानी अन्तिम ६ मा पर्न सकिनन्। यद्यपी उनले उत्कृष्ट दशमा पर्ने पहिलो नेपाली चेलीको रेकर्ड बनाएकी छिन्। नेपालले मिस वर्ल्डमा सहभागीता जनाउन थालेको डेढ दशक बितिसकेको भएपनि अहिलेसम्म कुनै नेपाली सुन्दरी टप १० मा परेका थिएनन्। निकै आशा राखिएको भए पनि अघिल्लो वर्षकी मिस नेपाल सृष्टि श्रेष्ठ टप २० बाटै बाहिरीएकी थिइन्।
ईशानीले ‘ब्यूटी वीथ पर्पोज’ जितेबापत १० हजार अमेरिकी डलर प्राप्त गरेकी छिन्।
Name —— Meaning
- Durga —The Inaccessible
- Devi— The Diety
- Tribhuvaneshwari —Goddess of The Three Worlds
- Yashodagarba —Sambhoota Emerging From Yashoda’s Womb
- Narayanavarapriya —Fond of Narayana’s Boons
- Nandagopakulajata —Daughter Of The Nandagopa Race
- Mangalya —Auspicious
- Kulavardhini —Developer Of The Race
- Kamsavidravanakari— Threatened Kamsa
- Asurakshayamkari— Reducer Of The Number Of Demons
- Shilathata Vinikshibda —At Birth,Slammed By Kamsa
- Akashagamini —Flew In The Sky
- Vasudevabhagini —Sister Of Vasudeva
- Divamalya Vibhooshita— Adorned With Beautiful Garlands
- Divyambaradhara —Beautifully Robed
- Khadgaketaka Dharini —Holder Of Sword And Shield
- Shiva —Auspicious
- Papadharini —Bearer Of Others’ Sins
- Varada— Granter Of Boons
- Krishna —Sister Of Krishna
- Kumari —Young Girl
अन्नपूर्ण राणाले आमा र दाजुसँग माना चामल मागेर अदालतमा मुद्दा दिइन। त्यही मुद्दाको कारण दुई दशक भयो न उनी माइती जान्छिन् न त माइतीका कोही उनलाई भेट्न नै आउँछन्।आफ्नो परिवार र 'राणा' समाजसँग उनको आउजाउ छैन। 'म त आउटसाइडर नै भएर बसेकी छु।' उनले ढुक्कैले भनिन 'मलाई गुनासो छैन म त्यस्तो समाजमा बस्न सक्ने पनि होइन, उनीहरूले दिएर खाने पनि होइन नी, किन दुख लाग्थ्यो र?'अहिले पनि उनका नातेदारले उनलाई बाटोमा देखे बोलाउँछन तर, औपचारिक कार्यक्रममा निम्तो दिदैनन्। उनी चित्त दुखाउँदिनन बरू आफ्नो स्वतन्त्रताको मूल्य चुकाएको भन्छिन्।'म त आफ्नै निर्णयमा रमाउने मान्छे हो, लाइफ पार्टनर चुन्ने, विजनेस गर्नेदेखि हर निर्णय म आफै गर्छु।' अन्नपूर्ण भन्छिन 'त्यो मेरो निर्णय हो म आफूलाई स्वतन्त्र फिल गर्छु तर त्यसको मुल्य त चुकाउनै पर्छ हाम्रो समाजमा।' सम्भ्रान्त राणा परिवारमा हुर्किएकी एउटी छोरी! माना चामल माग्दा आमाले 'मेरी छोरीको कुमारित्व जँचाइपाउँ' भन्ने
जापानको एउटा कम्पनिले आफ्नो पब्लिशिटीको लागी युवतीको साँप्रा देखेछ । जापानको पिआर कम्पनि एब्सोल्युट टेरीटरीले ल्याएको तरिका अहिले त्यहाँ निकै चर्चा र प्रयोगमा छ ।
सो कम्पनिले राम्रा राम्रा तरुनीको साँप्रामा बिज्ञापन लेखाउन थालेको हो । खास कुरो चैँ के रैछ भने, पुरुषको भन्दा तरुनीको साँप्रामा धेरैको नजर पर्ने भएकाले यस्तो फरमुला ल्याईएको रहेछ । अहिले यस कम्पनिको आधिकारिक फेसबुक पेजमा १३ सय युवतीले आफ्नो साँप्रा बिज्ञापनका लागी दिन तयार रहेको भन्दै आबेदन दिएका छन ।
अहिले सम्म त हामीले फिल्ममा मात्र आफै कार चलेको देखेका छौ । तर अब वास्तविक जीवनमा नै यस्तो हुने भएको छ । हरेक क्षेत्रमा अगाडी रहेको गुगल कम्पनीले एक नयाँ हार्डवेयर टेक्नीकको प्रयोग गरिरहेको छ ।
गुगल कम्पनीले एक रोबो–ट्याक्सी बनाउने तयारी गरेको छ । यस कारलाई चलाउनका लागि कुनै ड्राइभरको आवश्यक पर्दैन । यस रोबो–ट्याक्सी तपाईले चाहेको ठाउँमा लाने र लैजाने गर्दछ । द टाइम्सको रिपोर्ट अनुसार यो कारले दुनियाको परिवहन व्यवस्था बदल्न सक्ने कम्पनीले दाबी गरेको छ ।
तपाईले धेरैजसो मानिसले कसैको कपाललाई चराको घर भनेको त सुन्नु भएको होला । तर अफ्रिकाकी एविन दुगासको कपाल यस्तो छ कि जुन चराको घर मात्र नभई पुरा चिडियाखाना नै जस्तो छ । एविनको कपाल धुन र सुक्न पनि दुई दिन लाग्ने गर्छ ।
यति मात्र नभई उनको एक पटकमा पाँच बोतल कंडीश्नर पनि खर्च हुन्छ । वाई नाइजा डट कम अनुसार ल्यूसियानामा रहने ३७ वर्षीय एविनले गिनीज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम पनि दर्ता गराएकि छिन् । एविनको कपाल चार फुट चार इन्च बाक्लो छ ।एविनको अनुसार उनको आफ्नो कपालसंग निकै माया भएको पनि बताएकि छिन् । साथै उनको कपाललाई सिधा गरिने हो भने घोडा सम्म आउँछ, तर एविनलाई यस्तो कर्ली कपाल नै प्यारो भएको पनि बताइएको छ ।
सामान्यतया हामी ताला चाबीले खोल्ने गर्छौ । तर अब ताला खोल्न चाबीको आवश्य नपर्ने भएको छ । कोरियन कम्पनी डेहान लकर्स टेक प्राइवेट लिमिटेडले यस्तो तालाको निमार्ण गरेको छ, जो पासवर्डबाट मात्रै खुल्ने गर्छ ।
१८ हजार मूल्य पर्ने यस ताला ब्याट्रीबाट चल्ने गर्छ र यो सेल चार्जेबल पनि हो । लक खोल्दा अनजान मानिसले तीन पटक सम्म गलत पासवर्ड राखेमा स्लीप मोडमा जाने गर्छ । यति मात्र नभई तालाको वरिपरि तापमान यदी ६० डिग्रि सेल्सियस भन्दा अधिक भएमा लकर अलार्मको काम समेत गर्छ ।
यो पाँच प्रकारको मोडलमा उपलब्ध छ । यो बिजनेसमीट कोरियन कम्पनी कोत्रा ( कोरियन अर्गनाइजेशन ट्रेड ) द्धारा आयोजना गरिएको हो ।
क्रेजी न्यूज २४ का अनुसार चीनका एक हट्टाकट्टा ब्यक्ति पूरै हरीयो भएपछि डाक्टरहरुको कडा निगरानीमा राखीएको छ । किनकी उसलाई अचम्मको रोगले भेटेको छ । यो प्रेम रोग त होईन तर ती ब्यक्तिको शरीरीर पूरै हरीयो भएको छ । डाक्कटरहरुका अनुसार घोघाँ खाएका कारण उसको शरीर पूरै हरीयो भएको हो ।
ती ब्यक्तिको अहिले चीनको गूईझु प्रान्तमा अस्पतालमा उपचार भईरहेको छ । उसको उपचारमा जुटेका डाक्टरहरुले धेरै घोँघी खादा उसको लिवरमा संक्रमण भएको वताएका छन् ।द चाईनीज सेन्टर फर डीजीज कन्ट्रोलले मामलाको पुष्टी गरेको छ । ति विरामी ब्यक्तिलाई समुन्द्र किनारामा पाईने घोँघीका परीकार खान निकै मनपर्ने पनि वताएका छन् ।
बेइजिङ – चीनको फुजियान प्रान्तको फुझु सहरस्थित अस्पतालका डक्टरहरूले एक जना बिरामीको नाक उमार्न सफलता पाएका छन्। बिरामीको निधारमा नाक उमारिएको छ। २२ वर्षे सियाओलियानको क्षतिग्रस्त असली नाक प्रतिरोपण गर्नका लागि डक्टरहरूले उनको निधारमा नाक उमारेका हुन्। सन् २०१२ अगस्टमा एउटा सडक दुर्घटनामा सियाओलियानको नाक नराम्ररी भाँचियो।
तरकारी खेतीमा रमाउदै अनारकली चौधरी। |
दाङ- चौलाही–७ सेमरहवाकी सरिता चौधरीलाई सानैदेखि पढ्ने रहन थियो। जमिनदारकहाँ
कम्लहरी बस्नुपर्दा उनको चाहना पूरा हुन पाएन । सरकारले २०५७ मा कम्लहरीबाट मुक्त गरे
पनि उनले पढ्न पाएकी थिइनन्।
१२ वर्षपछि बल्ल ३२ वर्षीया चौधरीले लेखपढ गर्नमात्र होइन, व्यावसायिक सीप लिएर आर्यआर्जनसमेत
गर्न थालेकी छन्। गाउँमा सञ्चालित अनौपचारिक व्यावसायिक शिक्षा लिएपछि भने उनले जीवनमा उज्यालो छाएको महसुस
गरिन्। 'साँच्चिकै
मुक्ति त सीप र पढाइले गराउँदोरहेछ,' सरिता भन्छिन्, '१२ वर्षअघि नै सरकारले जमिनदारको
घरबाट छुटाए पनि पढ्न पाएको थिइनँ, बल्ल अहिले नयाँ जीवन मिलेको छ।'
कम्प्युटरको प्रोसेसर निर्माण गर्ने प्रख्यात कम्पनी इन्टेलले
हालै इन्टरनेटमा १ मिनेटमा के-के हुन्छ भन्ने विषयमा अध्ययन गरेको थियो।
डाटा वा इमेल :
सबैको जीवनको अहम् हिस्सा बनेको इन्टरनेटमा १ मिनेटमा ६ लाख ३९ हजार ८ सय
११ जीबी डाटा ट्रान्सफर हुन्छ। यस्तै ६१ सेकेन्डमा २१ करोड ४१ लाख इमेल
आदान प्रदान हुन्छ।
फोटो-भिडियो :
१ मिनेटमा इन्टरनेट प्रयोगकर्ताले २ करोड तस्बिर हेर्छन्। बिभिन्न साइटका
प्रयोगकर्ताले ३ हजार तस्बिर अपलोड गर्छन्। १३ लाखले युट्युब हेर्छन् भने १
मिनेटमा ३१ घण्टाको भिडियो डाउनलोड हुन्छ ।
मोबाइलबाट इन्टरनेट:
स्मार्टफोनको बढ्दो प्रयोगले १ मिनेटमा ४७ हजार मोबाइल अप्लिकेसन डाउनलोड
हुन्छ र १ मिनेटमै १ हजार ३ सय नयाँ मोबाइल प्रयोगकर्ता इन्टरनेटसँग
जोडिन्छन्।
साभार :शारदा भुसाल झा (फेसबुक बाट) |
I am a normal human being and a simple citizen of this society. I hear
about politics everyday in news, radio, newspaper and everywhere. The
only thing that comes in my mind is,'Well I don't know about politics
and I also don't really care about it.' I bet it's the thought of most
of the people. I'm not too sad to say that I have never voted in the
general election although I am eligible to do that. If I had to vote I
don't really know which party to support and which not because if I vote
the person, I want him/her to be the best. That's quite rare nowadays.
I was born in Nepal and brought up in different countries. I spent all of my teenage days in Nepal and came to UK for furthur studies. That's it, I'm stuck here. I do want to come back but with dignity not as someone who failed and have nothing to offer for her family, for her home, for her town, for her village or for her country. I want to be that kind of person who can't really change society but who can atleast contibute something to society. Education, experience, knowledge, money or even few words of wisdom. I know I'm still too young to think like that, cause right now I'm still struggling to bring few changes in my own lifestyle. Hehe.
I was born in Nepal and brought up in different countries. I spent all of my teenage days in Nepal and came to UK for furthur studies. That's it, I'm stuck here. I do want to come back but with dignity not as someone who failed and have nothing to offer for her family, for her home, for her town, for her village or for her country. I want to be that kind of person who can't really change society but who can atleast contibute something to society. Education, experience, knowledge, money or even few words of wisdom. I know I'm still too young to think like that, cause right now I'm still struggling to bring few changes in my own lifestyle. Hehe.
Record of deaths in July 2013, from all causes, held by the Nepalese embassy in Doha
| . |
Dozens of Nepalese migrant labourers have died in Qatar in recent weeks and thousands more are enduring appalling labour abuses, a Guardian investigation has found, raising serious questions about Qatar's preparations to host the 2022 World Cup.
This summer, Nepalese workers died at a rate of almost one a day in Qatar, many of them young men who had sudden heart attacks. The investigation found evidence to suggest that thousands of Nepalese, who make up the single largest group of labourers in Qatar, face exploitation and abuses that amount to modern-day slavery, as defined by the International Labour Organisation, during a building binge paving the way for 2022.
This summer, Nepalese workers died at a rate of almost one a day in Qatar, many of them young men who had sudden heart attacks. The investigation found evidence to suggest that thousands of Nepalese, who make up the single largest group of labourers in Qatar, face exploitation and abuses that amount to modern-day slavery, as defined by the International Labour Organisation, during a building binge paving the way for 2022.
त्यहि बाटो भएर यात्रा गर्दा मैले देखेको यो बिभात्श
घटना २०५८ माघको हो । एमाओवादी कार्यकर्ताले बन्द अवज्ञा गरेको भन्दै
काठमाडौंबाट वीरगन्जतर्फ गइरहेको बसलाई चितवनको भण्डारामा रोकेर आगो लगाएका
थिए। त्यस घटनामा आठ वर्षीय बालिका काजोल खातुनको जलेर मृत्यु भएको थियो।
घटना न २ .
एमाओवादीले द्वन्द्वकालमा २०६२ जेठ २४ गते चितवनको माडीस्थित बाँदरमुडेमा
ना२ख ३२४५ नम्बरको यात्रु बसमा बम विस्फोट गराई ३८ जना यात्रुको ज्यान
लिएका थिए। उक्त घटनामा ७० जना यात्रु घाइते भएका थिए।संयुक्त राष्ट्रसंघका
तत्कालीन महासचिव कोफी अन्नानलगायत सम्पूर्ण विश्वले उक्त घटनालाई लिएर
माओवादीको निन्दा गरेको थियो। तत्कालीन
मोबाइलको घन्टी बज्दा फोन उठाएकै भरमा खातामा खुत्रुक्क एक रुपैयाँ जम्मा
हुन्छ भने त्योभन्दा सजिलो आम्दानी अर्को के होला? कुरा यत्ति हो, फोन
उठाउनुअघि ६ सेकेन्डसम्म कुनै व्यापारिक विज्ञापन हेर्ने धैर्य तपाईंमा
हुनुपर्छ। हो, सिरान टेक्नोलोजीले 'क्यास अन एड' नामक मोबाइल एप्लिकेसन
निर्माण गरेको छ, जसको प्रयोग गरेर अहिले सित्तैमा उठाइरहेका फोन कलबाट
बसीबसी आम्दानी गर्न सकिन्छ। त्यो पनि प्रत्येक कलमा एक सेन्ट, जुन अहिले
डलरको भाउ बढेकाबेला एक रुपैयाँभन्दा बढी हुन्छ।
Flashlights fall hard upon his old gray eyes. He squints every time the cameras click and he is surrounded by many of them, as he has become a celebrity. Master Nau, now 90, and who measures about 15 inches, has come to the capital city of Kathmandu for the first time. He recently flew to Kathmandu on Yeti Airlines, thus fulfilling his single long-cherished dream to fly on an aircraft.“Now will probably set a new world record. He must be the shortest man in the world,” commented a visitor at Hotel Maharaja during an informal gathering following his arrival in Kathmandu.
Nau, who looks like a Lilliputian of Jonathan Swift’s novel, “Gulliver’s Travels,” feels like he mistakenly landed into an “average-sized” world. All his life, he felt static, almost glued to the same position, immobile, as his legs don’t function well. All this was about to change when during a regular visit to a hospital in Bhairahawa, he was spotted by Prakhyat Banjade, an Executive Member of West Nepal Development Trust.
“Prakhyat then arranged this flight for me,” says no, gratitude evident in his tone.
Nau, who looks like a Lilliputian of Jonathan Swift’s novel, “Gulliver’s Travels,” feels like he mistakenly landed into an “average-sized” world. All his life, he felt static, almost glued to the same position, immobile, as his legs don’t function well. All this was about to change when during a regular visit to a hospital in Bhairahawa, he was spotted by Prakhyat Banjade, an Executive Member of West Nepal Development Trust.
“Prakhyat then arranged this flight for me,” says no, gratitude evident in his tone.
Didier is a six-year old boy struggling to lead a normal life in a remote part of war-torn Colombia. He was born with a rare condition, Congenital Melanocytic Nevus (CMN), a particularly unusual brown birthmark. At birth Didier’s CMN lay flat, covering 40% of his body surface and enveloping his back and abdomen. It has since grown outwards, morphing into a giant protruding mole that resembles a turtle’s shell. Didier’s mole now significantly restricts his movements and way of life. Doctors in Colombia are increasingly concerned that the mole could threaten the young boy’s life by turning cancerous.
In Nepal a baby has been born, he has eight limbs and some believe he is a god but the parasitic twin that Rishabh is carrying threatens his young life.
Tripura, India: 29 august 2013: The image may be hard to look at but 18 month old Roona Begum’s story of survival is amazing. When she was born in a rural village in North-eastern india, Roona was identified with an extreme form of hydrocephalus. It was an illness affecting cerebral fluid to build up in the brain. The doctors had given Roona few months to live. Everyday her head started growing bigger, she stopped wanting to eat and she would lie in bed. It has become very hard for us to carry her and take her anywhere, said Roona’s father Abdul Rehman.
Nepal has been ranked in the 148th position among 192 countries in terms of the percentage of the population having access to internet service.The report entitled The State of Broadband 2013 published by the UN Broadband Commission states that 11.1 percent of Nepalis use the internet .
Compared to the 2012 rankings, Nepal has slipped nine places. Last year’s report on broadband access worldwide had put Nepal in the 139th position with internet penetration at 9 percent.
Even though the country has experienced rapid development in the telecom sector during the last one decade, it has lagged behind in extending fixed and mobile broadband connection to a wider section of the population. The report has put Nepal in the 136th position, down from the 127th spot last year, on the basis of fixed broadband lines provided.
There’s no questioning that our country Nepal is full of wonders, natural or historical. And recently there’s been another discovery that only adds more evidence to the statement. An ancient kingdom with thousands of caves were found in the former kingdom of Mustang. Hidden within the Himalayas, 155ft from the ground, these human-build caves are said to be one of the World’s greatest archaeological mysteries. Thousands of holes are carved into the fragile, sandy-colored cliff in a gorge so large it dwarfs the Grand Canyon. The astonishing number of caves, some dug into the Cliffside, others tunnelled from above are thousands of years old but who built them and why remains a mystery. Adventure photographer, Cory Richards joined climber Pete Athans, archaeologist Mark Aldenderfer and a team of explorers to unearth the hidden relics of the ancient and remote caves.Pic credit :caters news
समानताको चर्को नारा लगाइए गत संविधानसभामा प्रतिनिधित्व र जन आन्दोलनमा मुख्य भूमिका खेलेका प्रमुख ९ राजनैतिक दलहरुको केन्द्रीय कार्यसमितिमा महिलाको प्रतिनिधित्व अध्ययन गर्दा ९% मात्र देखिन्छ भने पुरुष प्रतिनिधित्व ९१% रहेको छ ।जबकी मुख्य दलहरुका संविधानसभा सम्बन्धी चुनावी घोषणापत्रमा भएको महिला सम्बनधी व्यवस्था भने यस्तो छ !
डिल्ली आचार्य/मधुजंग पाण्डे :: बिहानको साढे ११ बजेको छ । राजधानीको शंखपार्कमा एक युवती हुनेवाला श्रीमानको पर्खाइमा छिन् । समय मिलाएर भेट्ने वाचाअनुसार पार्कमा पर्खिरहेकी ती युवतीमाथि एकाएक पत्याउनै नसक्ने प्रकृतिको अपराध हुन्छ । हालै मात्र विवाहका लागि इन्गेजमेन्ट गरेका मेडिकल डाक्टरको जोडी विवाह समारोहको सामान खरिदमा सल्लाह गर्न शंखपार्क भेट्ने योजनामा थिए । योजनाअनुसार चितवनस्थित एक अस्पतालमा कार्यरत डाक्टर रमिता (नाम परिवर्तन) हुनेवाला श्रीमान् डा। रामप्रसाद (नाम परिवर्तन) भन्दा केही चाँडो आइपुगिन् ।
दुलहा ढिलो आउने भएपछि पार्कको एउटा मेचमा उनी एकसुरले बसिरहेकी छन्, बिहेपछिको सपना सजाएर । सुन्दर पहिरनमा सजिएकी उनले केहीबेरको त्यो पर्खाइमा जीवनभरको सपना देखिरहेकी थिइन् । तर, अनयासै उनीमाथि वज्रपात भयो । विडम्बना ! दुलहा आइनपुग्दै उनले सामाजिक र मानसिक रूपमा गम्भीर अपराधको सामना गर्नुप¥यो, त्यो पनि क्षणभरमै । विवाहको अन्तिम तयारीमा रहेकी रमीता सोझो शब्दमा व्याख्या गर्न नसक्ने अपराधको सिकार बनिन् । पार्कभित्रै रहेका सप्तरी निवासी ३३ वर्षीय राजकुमार सिंहको कुण्ठित यौनकुण्ठाको सिकार बनिन् उनी ।
दुलहा ढिलो आउने भएपछि पार्कको एउटा मेचमा उनी एकसुरले बसिरहेकी छन्, बिहेपछिको सपना सजाएर । सुन्दर पहिरनमा सजिएकी उनले केहीबेरको त्यो पर्खाइमा जीवनभरको सपना देखिरहेकी थिइन् । तर, अनयासै उनीमाथि वज्रपात भयो । विडम्बना ! दुलहा आइनपुग्दै उनले सामाजिक र मानसिक रूपमा गम्भीर अपराधको सामना गर्नुप¥यो, त्यो पनि क्षणभरमै । विवाहको अन्तिम तयारीमा रहेकी रमीता सोझो शब्दमा व्याख्या गर्न नसक्ने अपराधको सिकार बनिन् । पार्कभित्रै रहेका सप्तरी निवासी ३३ वर्षीय राजकुमार सिंहको कुण्ठित यौनकुण्ठाको सिकार बनिन् उनी ।
भ्रष्टहरूको मन मस्तिष्कै खलबलिने गरी जताततै भ्रष्टाचारविरुद्ध नारा
लेखौँ। त्यसबाट भ्रष्टहरू विक्षिप्त भएको देखेर अरूले भ्रष्टाचार गर्ने
आँटै नगरून्।नयाँ वर्ष २०६८ मा जेजति शुभकामना आदानप्रदान गरिए एक हदसम्म ती सबै
औपचारिकता थिए । किनभने त्यस्ता कामना सामान्यतया पूरा हुँदैनन्। तैपनि
त्यस्ता शुभकामना कतै साँच्चिकै सार्थक हुन्छ भने २०६८ सालका लागि एउटा
इमानदार कामना छ - भ्रष्टाचारी जति सबैलाई कीरा परोस्! घुस लिनेदिनेदेखि
सार्वजनिक जीवनमा अरू अनियमितता गर्ने सबै भ्रष्टाचारी हुन्। बाटो पिच
गरिएको तीन महिनामै मोटर हिँड्नै गाह्रो हुने गरेर खाल्डाखुल्डी पर्छन्।
देश बनाउन भनेर राजनीति गर्ने राजनीतिकर्मीहरू गाउँगाउँ र वडावडासम्म
सरकारी रकम भागबन्डा गर्छन्। देश अनिश्चयको दलदलमा भासिँदै जाँदा नाम
कमाएका नेता भनाउँदा
नेपाली समाजमा चिकित्सकलाई देवताको रूपमा हेरिन्छ । कानुनले पनि
चिकित्सासेवा प्रदान गर्न निस्सा प्राप्त गर्नेले जे गरे पनि बात लाग्दैन
भनी मुलुकी ऐन इलाज गर्नेको महलमा व्यवस्था गरेको छ । यो सेवामा निजी
क्षेत्रको प्रवेश र चिकित्सक उत्पादनमा लाखौं रुपैयाँ लगानीको क्रमसँगै
चिकित्सक सेवा व्यापारमा परिणत हुनपुग्यो । चिकित्सकलाई उपभोक्ता र कानुनले
देवताको रूपमा हेर्ने तर त्यो सेवा भने व्यापारमा परिणत भई दृष्टिकोण र
व्यवहारमा फरक भएकोले सेवामा गम्भीर समस्या देखिएको छ ।
उद्देश्य के लिनु ? उडि छुनु चन्द्र एक भन्ने गरिन्छ हामी कहाँ । तर
पोल्याण्डकी एक युवतीले भने उडेर चन्द्रमा छुने भन्दा पनि अझै कडा जस्तो
लाग्ने उद्देश्य लिएकी छन् । २१ वर्षकी ती युवतीले आफ्नो जीवनकालमा १ लाख
जना पुरुषसंग ओछ्यान तताउने लक्ष्य लिएकी छिन् । उनले आफ्नो यो लक्ष्य पूरा
गर्नका लागि काम सुरुवात गरिसकेकी छन् र अहिलेसम्म केही संख्यामा
पुरुषहरुलाई आफ्नो यौनको चपेटामा पारिसकेकी छिन् । एनिया लिसेवस्का नामकी
ती युवती आफ्नो यो लक्ष्य पूरा गर्नका लागि केवल पोल्याण्डका तन्नेरीसंग
मात्र सुत्न चाहँदैनिन् । विश्वका सबै देशमा पुगेर सबै देशका
पुरुषसंग सम्भोगको स्वाद चाख्ने चाहना उनको रहेको छ । उनले आफ्नो लक्ष्य
पूरा गर्नका लागि हरेक पुरुषलाई सम्भोगका लागि २० मिनेटको समय दिनेछिन् ।
आफ्नो ब्लगमार्फत उनले दिएको जानकारी अनुसार
आकाश गर्जेको बेला तारजडित टेलिफोनमा कुरा गर्ने वा टिभी हेर्ने बानी छ ?
यस्तो बानी भए आजैदेखि छुटाउनुस् । एकछिनको मनोरञ्जनले तपाईंको ज्यानै
लिनसक्छ । पछिल्ला वर्षमा चट्याङबाट मृत्यु हुनेहरुको संख्या बढ्न थालेपछि
सरकार र सरोकारवालाले यसबाट बच्न चेतनामूलक कार्यक्रम संचालन गर्नथालेका
छन् । गृह मन्त्रालयका अनुसार २०६८ मा १ सय ३ र २०६९ मा १ सय ३१ जनाको
ज्यान गएको छ । यस्तै यो वर्षको असारसम्म ५१ जनाले चट्याङबाट ज्यान गुमाएका
छन् । ‘पछिल्लो
यसमा पनि तपाईंको अनुमान नमिल्न सक्छ । पुरुषले दोस्रो नजर महिलाको मुख
अर्थात मुस्कानमा लगाउँछ । तेस्रो नजर बल्ल महिलाको वक्षस्थल वा कम्मर
भन्दा तल्लो भागतिर पर्छ । डेलीमेलमा छापिएको खबर अनुसार सर्वेक्षणमा
सहभागी गराइएका ७० प्रतिशत पुरुषले पहिलोपटक महिलासंग भेट हुँदा आफ्नो
पहिलो नजर महिलाको आँखामा पर्ने बताए । बेलायती संस्था ड्रपले १ हजार पुरुष
र १ हजार महिलामा गरेको सर्वेक्षण अनुसार महिलाको वक्षस्थल पुरुषको
हेराइएको तेस्रो प्राथमिकतामा पर्छ । सर्वेक्षण अनुसार कतिपय पुरुषले
महिलाको वजन तथा हेयर स्टाइलमा पनि विशेष ध्यान दिन्छन्।
यी सबै कुरा राम्रो लागेपछि मात्र पुरुषले महिलाले लगाएका
यी सबै कुरा राम्रो लागेपछि मात्र पुरुषले महिलाले लगाएका
निदाएको बेलामा देखेको सपनाको दृश्य व्युँझिएपछि सबै शुन्य हुन्छ । सपनामा
एकपटक देखिएको दृश्य ब्युँझिएपछि चाहेर पनि त्यो फेरि देख्न वा साँच्चिकै
जीवनमा आँखाले हेर्न असम्भव नै हुन्छ । तर अब भने निदाएको बेलामा देखेको
सपना आफ्नै आँखाले हेर्नपाइने भएको छ । जापानका वैज्ञानिकहरुले मानव
मस्तिष्कको अवचेतन अवस्था निद्रामा आएको सपनाको भिडियो रेकर्ड गर्नमा
जुटिरहेका छन् । वास्तवमा
1st century is a century of inventions, discoveries & research. This time, we have done a great research which would put all the people in a greater confusion. The issue is that not only Udit Narayan Jha or Manisha Koirala have been popular in India, but it is found that many of the Indian personalities also have blood of a Nepali.
Let’s start off with Bollywood’s living legend, Amitabh Bachchan. You may laugh when you hear Bachchanwas a son of a Nepali. Research states that Bachchan family was aNepali family from the Kali Gandakiregion. According to Bhupi Sherchan’s unpublished book ‘Thakkholako Itihaas’, the Thakalisof lower Mustang used to trade
चार÷पाँच घण्टा हिंडेर लाइनमा उभिएर
कागजमा छाप लगाउन मलाई फुर्सद छैन । विना अर्थ नङ रंगाउन मलाई कुनै रहर छैन
। तँछाडमछाड झेलेर सकि नसकी कागजमा छाप लगाएर मैले के पाउँछु र ! नङमा
लगाएको मसीले मेरो भोक मार्दैन । भोट दिएर मेरो भोकमरि टर्दैन, अनि किन
दिने मैले कसैलाई भोट ?
अहिलेसम्म के पाएँ र ? बरु गुमाएँ मात्रै । दिनभरिको काम थाती राखें । जीवनका अमूल्य केही घण्टा खेर फालें । मैले भोट हालेको मान्छेले न देशका लागि काम ग¥यो, न जनताका लागि नै केही ग¥यो ! केवल बन्यो त ऊ आफै । हिजो चप्पल लगाउँथ्यो, आज सूटबुट लगाउँछ । हिजो काठमाडौं आउँदा आफन्तको कोठामा शरण मागेर सुत्थ्यो त आज बिसौं हजार तिरेर फ्लाटमा विराजमान भएको छ । हिजो सार्वजनिक
सुन्दैमा अचम्म लाग्न सक्दछ, कि कुनै मानिस ४० बर्षसम्म नसुति बस्न सक्ला ? तपाइँ कति दिनसम्म नसुति बस्न सक्नुहुन्छ ? एक रात सुतिएन भने मानिस बिरामीनै भइन्छ कि भन्ने लाग्दछ ।तर ६४ वर्षका थाइ एन्जोक नामका यी व्यक्ति ४० वर्षदेखि एक पटक पनि निदाएका
छैनन् ।तैपनि उनी सामान्यनै देखिन्छन । यी व्यक्ति दिउसोभरी सामान्य तरिकाले नै आफ्नो कामकाज गर्ने गर्छन् । उनी दिनमा मात्र हैन, अरू सुत्छन तर उनी रातभरि नै सधै जागा नै रहन्छन ।
भियतनामको एक पहाडि क्षेत्रमा कुखुरा तथा सुंगुर पालन गरेरे बसेका एन्जोकका एक श्रीमती र ६ जना छोराछोरीहरू रहेका छन् । उनी सन् १९७३ देखि उनी सुतेकै छैनन् । त्यो वर्षको एक रातले उनको जिवनलाई सधैका लागि निद्रा नलाग्ने बनाइदियो । उनलाई ज्वरो आएको थियो । ज्वरो भनेर उनले खासै ध्यान दिएनन् र उपचार पनि गरेनन् । उक्त ज्वरो निको हुन धेरै समय लाग्यो । त्यसपछि उनलाइ निद्रा नलाग्ने हुन थाल्यो । त्यतिबेला देखि उनी वितेका ११ हजार ७ सय दिन जागानै छन् ।
आफ्ना छोराछोरीले राम्ररी पढुन्, नबरालियून् भन्ने चाहना सबै आमाबाउको हुन्छ । यसका लागि बच्चाबच्चीलाई माया र डर दुबै देखाइन्छ । तर कोही कोही आमाले भने आफ्नी छोरीका लागि आफैलाई जिउँदै मार्दा रहेछन् । चीनमा एक महिलाले आफ्नी छोरीको राम्रोे पठाइका लागि आफुलाई १३ वर्षसम्म जिउँदै मारिन् । छोरीले स्कूलमा राम्रो पढोस् र आत्मनिर्भर हुन सिकोस् भन्ने ध्येयले उनले आफैलाई जिउँदै मारेकी हुन् ।
motherसमाचार अनुसार ती महिलाले आफ्नी छोरीलाई आफु उसको आमा भएको कुरा ढाँटिन् र ऊ बुझ्ने भएदेखि नै उसलाई तेरो खास आमा मरिसक्यो, म त केवल तलाइँ पाल्ने मात्र हुँ भनेर ढाँटिन् ।
सेनयांग सहरकी शेन नामकी ती महिलाले आफ्नी छोरी चेंगचेंगलाई उनको खास आमा मरिसकेको भनेर ढाँटेकी हुन् । निकै धनी परिवारमा जन्मिएकी चेंगचेंग धनी बाउआमाको रवाफमा मात्तिएली भन्ने डरले उनले छोरीलाई यस्तो भनेकी रहेछिन् ।
This man can mimic animals and how!
Not only does he have a wide variety of animal sounds in his repertoire,
but he can also give nuanced performances that account for the
difference between a male and a female goat.
एक युवती हरेक दिनजसो बारमा जान्थिन् । कुनै अपरिचित पुरुषसँग कुराकानी गर्थिन् । त्यसको केही समयपछि उनी त्यही पुरुषसँग ओछ्यानमा हुन्थिन् । यस्तो अजीवको दैनिकी भएकी युवती थिइन्– ब्रिटेनकी सेई कोलाड ।उनको यो दैनिकी केही दिन या महिनाको मात्र होइन । १३ वर्षसम्म यस्तो दैनिकी कायम गरिन् उनले । अहिले ३५ वर्ष भइसकेकी सेईलाई १७ वर्षको उमेरदेखि नै यौनको लत लागेको थियो । त्यसैवेलादेखि उनले विभिन्न पुरुषसँग सम्बन्ध राख्न थालिन् । १९ वर्षको उमेरसम्ममा सेईले ४० पुरुषसँग शारीरिक सम्बन्ध राखिसकेकी थिइन् । आफूले जीवनमा तीन सय ७० पुरुषसँग यौनसम्बन्ध राखिसकेको उनी बताउँछिन् ।त्यसो त कुमारित्व गुमाउँदा उनी मात्र १३ वर्षकी थिइन् । उनी भन्छिन्, ‘त्यसैवेला म गर्भवती भएँ । त्यसले मलाई निकै चिन्तित बनायो । आखिर १४ वर्षको उमेरमै मैले छोरी जन्माएँ । मेरो समय निकै खराब हुन थाल्यो ।’
छोरी जन्मेको ६ हप्तापछि सामाजिक संगठनले हेरचाहमा मद्दत त गरे, तर सानै उमेरमा आमा बनेपछि उनको बालापन नै गुम्यो । त्यसमाथि उनी परिवारसँग बस्ने वातावरण बन्न सकेन । त्यसैले १६ वर्षको उमेरमा छोरी साराका साथ उनले घर छाडिन् । तर, छोरीले मात्र उनको एक्लोपना हटेन । त्यसले उनलाई निकै दु:खी बनायो । एक्लोपनाबाट मुक्त हुने बाटो खोज्दै एउटा हाउजिङ सोसाइटीमा बस्न पुग्दा उनको उमेर १७ वर्षको थियो । त्यहाँ सेईले ३१ वर्षीय पल भेटिन् र उनलाई ब्वाइफ्रेन्ड बनाइन् । आफ्नो एक्लोपनाको अन्त्य हुने विश्वासमा पलसँग यौनसम्बन्ध राख्न थालिन् । तर, पनि उनको एक्लोपना हराएन ।