कामशास्त्र भन्छ- सम्भोगक्रिया सफल पार्न हाम्रा पाचै इन्द्रिय सक्रिय हुनुपर्छ
कामशास्त्र भन्छ- सम्भोगक्रिया सफल पार्न हाम्रा पाचै
इन्द्रिय सक्रिय हुनुपर्छ, आखाले हेर्ने, नाकले सुघ्ने, मुखले आवाज दिने,
कानले सुन्ने, छालाले अनुभव गर्ने । यी पा“च अंगको उपयोग हुनसकेमा
कामकर्मका सहयात्रीले सुखद् उत्कर्षप्राप्त गर्न सक्छन् । कलात्मक सम्भोगको
आनन्द नै बेग्लै । संसारका हरेक प्राणी वासना पारखी हुन्छन् । पुरुष लिंगी
र स्त्रीलिंगी स्वरूप सबै जीव रचनामा पाइन्छ ।
तर,
यहा“ जोडिएको प्रसंग बा“दरको हो । यिनीहरू मानव प्रजातिका सबैभन्दा नजिकका
पर्ुखा हुन् । बा“दरको सेक्स रहस्य अध्ययनमा वर्षौं बिताएका वैज्ञानिकले
भर्खरै पत्ता लगाएका छन्- बा“दरको यौनकला पनि संगीतमय र सुन्दर हुन्छ ।
सम्भोगकालमा पोथीले दिने आवाजका कारण उनीहरूबीचको सम्बन्ध थप गरम बन्छ र
अन्ततः दुवै चरमसुखमा पुग्छन् ।
अनुसन्धानकर्मी
वैज्ञानिकका अनुसार सेक्सका लागि भालेलाई आग्रह गर्न, सेक्स चलिरहेको बेला
र त्यसपछि बा“दर्नी ठूलो स्वरमा मच्चिइमच्चिई कराउ“छन् । किनकि पोथीको
तालबद्घ गुञ्जनबिना भालेले कर्म गर्न सक्दैन । 'यस्तो आग्रहले अरू भालेलाई
शारीरिक सर्म्पर्कका लागि पोथीप्रति आकषिर्त गर्न सघाउ“छ', जर्मनीस्थित
गिटिनजेनको जर्मन प्राइमेट सेन्टरका प्रमुख अनुसन्धानदाता डाना फेफर्लेले
भनेका छन् । ज्रि्राल्टार प्राकृतिक संरक्षण क्षेत्रमा जंगली बा“दरमाथि
दर्ुइ वर्षलगाएर गरिएको अध्ययनपछि अनुसन्धानकर्मीहरू यो निष्कर्षा पुगेका
हुन् । अध्ययनका लागि छानिएका यौनक्रियारत बा“दर जोडीमध्ये ८६ प्रतिशत
'सुन्दरी'ले चर्को आवाज निकालेका थिए । 'सुन्दरी' जब कराउन थाल्थे ढेडुको
यौनर्घष्ाण तीव्रगतिमा बढ्थ्यो । पोथीको आवाजका कारण यौनक्रियामा रहेका
जोडीले ६० प्रतिशत समय सक्रिय र्घष्ाणमा बिताएका थिए । तर, शारीरिक
अस्वस्थतावशः कराउन नसक्ने पोथीस“ग भालेले दुइ प्रतिशत समय मात्र
यौनर्घष्ाण गर्न सकेका थिए ।
अनुसन्धानमा
संलग्न वैज्ञानिकले चरमोत्कर्षम्म पुरुषलिंग स्त्रीयौनांगमा कतिपटक
पस्ने-निस्कने गर्यो भन्ने गनेका थिए । पोथी जब सानो स्वरमा गुनगुनाउन
थाल्छे भालेको कामवेग रफ्तारमा बड्दै जान्छ । वैज्ञानिकले दिएको अर्को
भाषामा भन्दा जब पोथी कराउ“छे, उनीहरूको यौनक्रिया ऊर्जाशील बन्छ ।
'यौनर्घषणको गणना अनौठो त छ नै, तर यो विज्ञान हो, तपाई“ विस्तारै अभ्यस्त
हुनुहुन्छ,' वैज्ञानिक फेफरलेले भने । जंगलमा बस्ने यस्ता बा“दरको शारीरिक
सर्म्पर्क भद्रगोल हुन्छ । यिनीहरू धेरै यौनसाथी बनाउन मन पराउ“छन् । जसबाट
पुरुष प्रजनन् क्षमतामा ह्रास आउ“छ । तर, पोथी सबैभन्दा उर्बर भएको बेला
कराउन थाल्छन् ताकि भालेको शुक्रकीट सक्दो उपयोग होस् । प्रकृतिको नियम गजब
छ ।
0 comments
Write Down Your Responses