स्थानीय निकायको चुनाब गराऊँन खूँटा नकमाऊ :गोपाल सिवा


साम्यवादी राजतन्त्र रहेको उत्तर कोरियामा समेत सर्वोच्च जनसभाका लागि हरेक ५ वर्षमा मतदान हुनछ । हाम्रा देशका गणतन्त्रका महाराजहरू लाई चै बल्ल बल्ल भेंट भयों खै के भने झै २० बर्षमा गरौ निर्वाचन भनदा नि ज्वरों आएको छ । 

२० बर्ष देखी जनप्रतिनिधिविहीन बनेका स्थानीय निकायहरू वास्तवमा आज अनियमितता र भ्रष्टाचारको थलो बनेका छन्।स्थानीय निकायमा बिकासका योजनाहरू लाथालिंग भएका छन , भएका कामकारवाहि पनि अनुगमन र पारदर्शी हुन सकेका छैन्न । उत्पीडित , बृद , गरीवका लागी भनेर निकास भएका बजेट काले काले मिलेर चंपाएका छन र जन प्रतिनिधि नहुदा सवै भनदा बढ़ी मार्कामा पनि समाजका यिनै परेका छन ।

यस्तो दयनीय देखदा देखदै स्थानीय निकायको निर्वाचनको वहिष्कार गर्नु भनेको लोकतन्त्रलाई बलियो पार्ने र गणतन्त्रको जग बलियों बनाउने उद्देश्य कदापि हूनै सकदैन । राजनीतिक मूँदा मिलौ, मिलाऊँ तर स्थानीयरुपमा विषाक्त भइसकेको भ्रष्टाचारलाई नियन्त्रण गर्न स्थानीय निकायको चुनाब गराऊँन खूँटा नकमाऊ , पछि नहटौ सरकार #स्थानीय निकायको निर्वाचन

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.