चीनका एक व्यक्ति जो ३० वर्षदेखि सुंगुरमा सवार गर्दै

हिंड्न नसक्ने भएपछि मानिसले के चाँहि गर्दो रहेनछ । चीनका एक व्यक्ति जो ३० वर्षदेखि बुंगुर पाल्दै आइरहेका थिए हिंड्नै नसक्ने गरी बिरामी परेपछि उनले सुंगुर चढेर हिड्न थालेका छन् । चीनको चोङकिङ निवसी ६८ वर्षिय ति किसान आफ्नो तीन फिट अग्लो र २५० केजी तौल भएको सुंगुरमा सवार गर्दै आइरहेका छन् । ब्रोनकाइटिष्टले बिरामी परेपछि उनलाई हिड्न गाह्रो भएको थियो । हिंड्न नसक्ने भएपछि उनले सुंगुर चढ्न सुरु गरेका थिए । 
ति सुंगुर पाल्दै आएका किसानका अनुसार, “ पहिला आफुलाई नै अनौठो लागेको थियो । सोचेको थिए यो सवारी सहज हुँदैन तर आनन्द आउँदो रहेछ ।” उनी सुंगुर चढेरै घरदेखि बजार सम्मको यात्रा गर्छन् । चीन विश्वकै सबैभन्दा धेरै सुंगुरको मासु खपत गर्ने राष्ट्रमा पर्छ । सन् २०१२ मा भने अमेरिका पहिलो स्थानमा थियो ।ति किसानका अनुसार सवारी साधन चढ्न महँगो हुने तर सुंगुर चढ्दा तेल खर्च पनि नलाग्ने बताए । आफुलाई निको भइसक्दा पनि उनीलाई हिंड्नभन्दा सुंगुर चढ्नै मज्जा लाग्ने गरेको उनले बताएका छन् । एजेन्सी

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.