अनुहारमा हात्तीको सुड जस्तो मासु पलाएपछि

अनुहारमा हात्तीको सुड जस्तो मासु पलाएपछि भारतको लखनउ बस्दै आएका ३५ वर्षिय चनालाल जिन्दगी जिउन गाह्रो बनाएको छ । आफ्नो अनुहार कहिल्यै ठीक नहुने भएपछि कुनै कुराकौ आश पनि छैन उनलाई । उनले जिन्दगी जसरी चलेको छ त्यसरी नै चलाउने निधो समेत गरेका छन् । आफ्नो अनुहारमा पलाएको मासुको डल्लो अप्रेशन गरेर फाल्न समेत सक्दैनन् उनी । चनालालका बुबा आमाले उनी २५ वर्षको डाक्टरका लिएर गएका थिए । तर डाक्टरले अप्रेशन गर्ने बेलामा चनालालको रक्तनलीबाट रगत धेरै गएपछि अप्रेशन रोकेका थिए । 
डाक्टरका अनुसार यदी चनालालले अप्रेशन गरेमा उसको ज्यान जाने भनेका थिए ।    पुराना दिन सम्झेर आफ्ना दिन काटिरहेका चनालाल आफ्ना बच्चाहरु पहिला तर्सेर भाग्ने गरेको बताउँछन् । आफ्नो अनुहारमा केही समस्या रहेको थाहा पाएपछि उनी डाक्टरको पुगेका थिए । त्यहाँ पनि निराश बन्नुपर्यो । परिवारमा आर्थिक स्थितिको संकटले थिचेको थिच्यै थियो । 
उनीलाई सर्कसबाट लिन पनि आएका थिए । तर उनले जान मानेनन् ।मजदुरी गरेर जीवन निर्वाह गरेका उनलाई अब मजुदुरी दिने मानिसहरु पनि झिनो मान्न थालेका छन् । उनलाई उनकी भतिजीलाई हेर्ने गरेकी छिन् । उनले भगवानलाई गाली गर्दै भनेका छन्, “भगवान भए त मैले यति धेरै दुख पाउने थिइन ।” उनले सजिलो गरेर खान पनि सक्दैनन् । एजेन्सीको सहयोगमा

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.