दलित अधिकार दाबी गर्न सक्षम बनाउने कि दलित हैनऊ भन्न सिकाउने ? -गोपाल सिवा
हलिया समूह , राउटे समुह आफ्ना हक अधिकार का लागि एक जुट भै आवाज उठाउन
सक्छन तर हामी दलित सक्दैनौ ...किनकि जातीय मुक्तिको लागि भनेर हजारौ
दलितका सस्थाहरु खुलेका छन् र ति सबैले एक पछी अर्को खुल्दा आफ्नो
नेतृत्वको आन्दोलन को प्रभाब कति पर्छ ? हाम्रो लक्षय के हो ? भै रहेको
उपलब्धि कसरि सस्थागत गर्ने ? कसरि समुदाय लाई सहयोग गर्ने ? अन्य उपलब्धि
कसरि हासिल गर्ने ? के के उपलब्धि हुन् ? के के होइनन भनेर विश्लेषण नगरी
बेसुरको दलीत भन्ने सब्द हटाउने बेमौशमि खेति गर्छु भन्छन !
बेमौशमि खेति गर्न सकिन्छ तर हामीले ग्रिन हाउस बनाउनु पर्छ हामी संग
स्रोत , साधन हुनु पर्छ !दलीत भन्ने सब्द मात्र हटाउने की दलितको नाममा
पाएका सरकारी सुबीधा पनि फिर्ता गर्ने ?पहिला विकल्प खोजौ बुझौ...राज्य को
नीति निर्माण तहमा पुगेर हक हित र अधिकारको पूर्ण ग्यारन्टी गराउने तिर
लागौ सबै तह र तप्कामा हाम्रा समुदायको प्रतिनिधित्व हुने मेकानिजम
बनाऊ....अनि धाबा बोलौ !
दलितका लागि आर्थिक रुपमा सबल बनाउन अहिले राज्य बाट नीति नियम बनेका
छन् ! कोटा ,राहत, क्षतिपुर्ती हुदै नेपाल सरकारले आफ्ना नीति नियम
परिमार्जित गर्दै सशोधन गर्दै स्थानीय तह सम्म स्थानीय स्वायत साशन ऐन
नियमावली अन्तर्गत १५ प्रतिसत बजेट दलित को लागि छुटाएको छ !जुन कुरालाई
हामीले सहि अनुगमन गर्ने हो भने यी नीति नियम कार्यनबयन भए दलित समुदायको
पहुच राज्यको नीति निर्माण र कार्यनबयन गर्ने तह सम्म पुग्दछ जहाँ बाट
ब्यबहारिक रुपले नीति नियम कार्यनबयन भए नभएको अनुगमन रा उपचार को बाटो
सहज हुन्छ र त्यस पछि आउदो पुस्ता सम्म यो आफै हट्दै जान्छ ! अहिलेको
अवस्थामा दलित संगठित हुदै हक अधिकार बुझी रहेका छन् ! दलित आन्दोलन भर्खर
संगठित हुदैछ !यस्तो बेलामा दलित नै हैनौ भनिनु कति जायज छ ?समाज सुधार
गर्ने र समाज रुपान्तरण गर्ने हो भने राज्यद्वारा पछाडि पारिएका वर्गहरुलाई
सशक्तिकरणका माध्यमद्वारा दलित अधिकार दाबी गर्न सिकाउने, सक्षम बनाउने कि
दलित हैनऊ भन्न सिकाउने ?
3 comments
Write Down Your Responses
October 29, 2014 at 5:35 PM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी, 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क:
adams.credi@gmail.com
तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन।
October 29, 2014 at 5:36 PM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी, 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क:
adams.credi@gmail.com
तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन।
October 29, 2014 at 5:37 PM