इजरायलमा कुकुरका लागि छुट्टै च्यानल ‘डग टीभी’ सुरु

इजरायलमा कुकुरका लागि छुट्टै च्यानल सुरु भएको छ ।हालै सुरु भएको ‘डग टीभी’ प्रति कुकुर पनि मोहित हुन थालेका छन । तेल अभिभको डल बीचमा रहेका कुकुरका मालिक यसलाई लिएर उत्साहित छन, किनकी उनीहरुले आफ्नो पाल्तु साथी कुकरको मनोरन्जनका लागि नयाँ तरिका भेट्टाए ।
यिनीहरु मध्ये एक हुन जेरुसेलमका जेफ । आफू घरबाट बाहिर निस्कँदा कुकुरलाई रेडियो सुनाउने गरेका उनी अब डग टीभी सुरु भएपनि खुसी छन् । कुकुरहरु समूहमा बस्न रुचाउँछन् र आफ्नो मालिक लामो समय अलग रहँदा तनावमा हुन्छन् ।
त्यसैले टीभीमा चर्को भुकाईको सट्टामा बैज्ञानिक अध्ययन र कुशल प्रशिक्षकहरुको सहयोगमा तयार पारिएको उनीहरुलाई मनोरन्जन दिने संगीत प्रयोग गरिन्छ । यस्तो संगीतयुक्त टीभी हेर्न पाएपछि कुकुरहरु घण्टौं त्यहाँ झुम्मिछन, उनीहरु भुक्दा डिस्टर्व भयो भनेर गुनासो गर्ने छिमेकीहरु पनि चुप छन ।
कुकुरका लागि लक्षित गरिएको भएपनि अहिले टेलिभिजन हेरेर बिरालाहरुले पनि आनन्द लिइरहेका छन् ।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.