रुवान्डाको रुबाबुमा एक महिलाले जन्माएको बच्चा मानिस हो वा जनावर !

जनावरले मान्छेको बच्चा जन्माएको र मान्छेले जनावरको बच्चा जन्माएको खबर नयाँ होइन । केही साताअघि मात्र महिलाले घोडाको बच्चा जन्माएकी थिइन् । त्यस्तै हालै एक महिलाले बाख्रा आधारको शिशु जन्मएकी छन्। रुवान्डाको रुबाबुमा एक महिलाले जन्माएको बच्चा मानिस हो वा जनावर पहिचान गर्नै कठिन भएको छ ।

 मुकेशिमाना एलिजाबेथ नामकी महिलाले जन्माएको बच्चा देखेर सिंगै गाउँमा हल्लीखल्ली मच्चिएको छ । आइजीआइएचइ डट कमका अनुसार मुकेशिमाना नौ महिने गर्भवती थिइन् । अचानक एक रात पेटमा तिब्र दुखाई महशुस भयो । घरमा सबै जना खुस थिए । 

अब घरमा सानो पाहुना आउनेमा सबै खुसियाली मनाउने तयारीमा थिए । तर, अचम्मको शारीरिक संरचना भएको बच्चा जन्मियो सबै आश्चर्यचकित भए । बच्चाको शरीर केही हदसम्म बाख्रासँग मिल्छ । तर, यो न जनावर हो न मान्छे छुट्याउन गाह्रो भएको छ । अचम्मको कुरा त मुकेशिमाना गर्भावस्थाका क्रममा नियमित रुपमा चिकित्सकीय जाँच गराएकी थिइन् । तर डाक्टरहरुले कहिल्यै यसप्रकारको आशंकासमेत गरेका थिइएनन् । एजेन्सी

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.