म र मेरो बारेमा

यस ब्लगमा भ्रमण गरिदिनु हुने सम्मपूर्ण मित्रहरुमा सादर नमस्कार, मेरो नाम गोपाल शिवा हो । म अहिले त्रिभुवन बिश्व बिध्यालयमा अध्यनरत छु । अतिरिक्त फुर्सदकको समयमा लेख , समाचार लेख्ने गर्दछु ।

 यस ब्लगलाई बिशुद्द सुचना , असमानताका कुराहरु र पीडाहरु लगायत रोचक समाचार सम्बन्धी गन्थन मन्धन गर्ने थलोको रुपमा प्रयोग गर्ने बिचार छ । त्यसैले मलाई आफुले जाने सुने देखेका जानकारीहरु हजुरहरु लाई भन्न सुनाउन र गनगन गर्न मन लाग्यो भने यो साईटमा विभेद बिरुद्ध अभियान गोपालसिवा डट बलग स्पट डट कम   लेख्ने गरेको छु ।

मलाई तपाई फेसबुक , टुवीटर , गुगल प्लसको सर्कलमा पनि जोड्न सक्नु हुन्छ । यस ब्लगमा भ्रमण गरिसके पछि gopsiwa@gmail.com मा ईमेल गर्न सक्नु हुन्छ अथवा हजुरको मनमा लागेको कुरा जस्ताको तस्तै कमेन्टको रुपमा लेखि दिनु हुनेछ भन्ने मैले विश्वास लिएको छु। 

Namaste and wel come .my name is Gopal siwa. gopalsiwa.blogspot.com is an online independent Blog where contains or which index online News, views, entertainment, various activities from Nepal and around the world in an easier accessible manner.thank you
Gopal siwa 

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.