वक्षस्थलले थिचेर प्रेमीको हत्यागर्ने प्रयास


श्रीमानवा प्रेमीको हत्यागर्न परपुरुष भाडामा लिएका घटनाको बारेमा त हामीले देखे सुनेकै हो । के तपाइँले कुनै महिलाले आफ्नै वक्षस्थलले थिचेर प्रेमीको हत्यागर्ने प्रयास गरेको कुरा सुन्नुभएको छ ? सायद छैन होला । जर्मनीमाहालै यस्तै घटना भएको छ । एक जर्मन महिलाले आफ्ना भिमकाय स्तनले थिचेर आफ्नो ब्वायफ्रेण्डको हत्यागर्ने प्रयास गरिन् । डी डीआकारका ठूला स्तनले ब्वायफ्रेण्डलाई थिचेर, स्तनको चेँपमाउसको अनुहार फसाएर, स्वास फेर्न नदिइमार्ने योजनातीमहिलाको रहेछ । फ्रान्जिस्का ह्यान्सेन नामकीती ३३ वर्षीयामहिलाले आफ्नावकिलब्वायफ्रेण्डलाई स्तनको हतियार प्रयोग गरी मार्ने अनौठो प्रयास गरिन् । धन्नले जोगिएकाती पुरुषले प्रेमिकालेे आफुलाई सेक्स गेम भन्दै स्तनले थिचेर मार्ने प्रयास गरेको उजुरी गरेपछि उनलाई पक्राउगरियो र उनीमाथि हतियारको प्रयोग गरी हत्यागर्ने प्रयास गरेको अभियोग लगाइको छ । जर्मनीको एक अदालतमा चलिरहेको मुद्दामा बयानदिने क्रममा ती महिलाले आफु निर्दोष रहेको भन्दै सम्भोगका दौरान पाकक्रिडाका बेलाआफुले ब्वायफ्रेण्डलाई छातिमा लुटपुटाएको दाबीगरिन् । तर टिम स्किमिडिट नामकाती पुरुषले भने आफुलाई भुपु प्रेमिकाले सेक्सका दौरानएक्कासीपक्रिएको र छातिमा दुई स्तनको चेँपमाआफ्नो टाउको बलजफ्तीथिचेर मार्ने प्रयास गरेको बताए । निकै बलबानमहिलाले स्तनमाथिँच्दाआफुले सास फेर्न नसकेको, निलो हुँदै गएको, रुन पनिनसकेको र झण्डै मर्ने अवस्थामापुगेको बेलाबल्लतल्लफुस्किन सफलभई नांगै बाहिर भागेको भन्दै उनले छिमेकीले आफुलाई गुहार लगाएको र उद्दार गरेको बताएका छन् । स्मरण रहोस् प्रेमिलाई स्तनमाथिँचेर मार्ने प्रयास गर्ने तीमहिलाब्वायफ्रेण्ड भन्दा झण्डै दोब्बर वजनभएकी रहेछिन् । उनीहरुबीच ४ वर्षदेखि रोमानस चलिरहेको रहेछ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.