एउटी महिलाले श्रीमानसंग भन्न नहुने


साइकोथेरापिस्ट ‘एबरि डे लव’ का लेखक जुडी फोर्डले एउटा रिपोर्ट बनाएका छन् । यस रिपोर्टमा उनले श्रीमतिले श्रीमानलाई भन्नै नहुने कुराको सुची नै तयार पारेका छन् । सूचीमा श्रीमानसंग गर्न नहुने १० वटा कुराहरु उल्लेख गरिएको छ । फोर्डका अनुसार यस्ता छन् एउटी महिलाले श्रीमान संग गर्न नहुने १० कुरा.. १.’म आज शारिरीकरुपमा पुर्ण रुपमा सन्तुष्ट भए’- भन्न नहुने २. ‘तिमी त ठ्याक्कै तिम्रो बाउ जस्तै छौ’ – भन्नबाट बच्नु पर्ने ३.’तिमी नयाँ जागिर खोज’- यसले पनि पुरुषको चित्त दुखाउन सक्छ । ४.’मलाई मेरो आमा ले त पहिलै भनेको हो नि तिमिले यसो गर्छौ भनेर..’- भन्न नहुने ५.’भैहाल्यो मै गर्छु अव’- यसले पनि पतिको चित्त दुखाउन सक्छ । ६. ‘तिमि जहिले पनि… ‘ (यतिमै रोकिने) र ‘तिमी कहिले पनि ….’ (यतिमै रोकिने) ७.’ के तिमिलाई लाग्छ यो लुगा तिमिलाई राम्रो देखिएको छ र’ यसले पनि पतिलाई अपमानित बनाउन सक्छ। ८.’ओ हो, तिमि फेरी तिनिहरु संगै बाहिर गयौ है’ यसले पनि समस्या ल्याउन सक्दछ । ९.’ वच्चालाई राम्रो संग हेर्नु, ..त्यो नगर्नु , ..यो गर्नु,.. यस्तो मात्र हो, ..यस्तो होइन’ यस्ता कुराले पनि पतिको चित्त दुख्न सक्छ । १०. `फलानो आइमाईसंग तपाइको कस्तो सम्बन्ध छ ?

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.