२७ वर्षको उमेरमा बल्ल आफुलाई मिल्ने जुत्ता फेला पर्यो
खुट्टा निक ठूला भएपछि के गर्नु ?आफुलाई मिल्ने चप्पल समेत नपाएर जिवनको २७वर्षसम्मनांगोखुट्टाम बाँच्नुपर्ने रहेछ ।
हात्तिपाइले रोगकाकारण सुन्निएर विशाल खुट्टा भएकाचीनका एक युवाले २७वर्षको उमेरमा बल्ल आफुलाई मिल्ने जुत्ता फेलापारेका छन् ।
चिनको फुजु प्रान्तका जु आनयुकालागिबल्लमिल्ने साइजकाजुत्ता फेला परे । हात्तिपाइलेकाकारण निकै ठूला खुट्टा भएकाजुकालागि एक जुत्ताकम्पनीले सहयोग स्वरुप ३ जोर जुत्ताबनाइदिएको हो ।
कम्पनीले जु कालागि नै भनेर विशेष डिजाइनमा तीजुत्तातयार गरेको थियो । जुत्तानिकै विशाल छन्, जसको लम्बाइ २८.५ सेन्टिमिटर र चौडाइ २२.५ सेन्टिमिटर छ ।
1 comments
Write Down Your Responses

November 28, 2014 at 9:52 AM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन