ग़रीब दुःखी दलित महिलालाईं जे गरे पनी क़ानून नलागने हो ?

गुल्मीको अर्बेनी गाविस ५ मा ४२ वर्षीया ब्राह्मण महिलाले आफनै घरमा बोलाएर ८१ वर्षीय वृद्ध लालबहादुर सुनार संग सम्बन्ध राखेको आरोपमा वृद्ध लालबहादुर सुनारलाई बाँधेर कुटपिट गर्दै गाउँ डुलाऊने र गाविसमा पुर्याएर अर्बेनी गाविस कार्यालय सहायक झविलाल न्यौपाने र ती महिलाका भतिजा चिन्तामणि न्यौपानेको अगुवाइमा घर समेत भतकाएर गाऊँ निकला गर्ने काम भएछ ।
प्रेममा जातभात उमेरको प्रवाह हूँन भंने सवैलाईं थाहाँ छ।यिनले गरेको प्रेम ग़लती सावित भए क़ानूनले संगै बस भंथियो होला । तर यसरी क़ानूनलाईं चुनौती दीदै १५० जना मिलेर कुटेर घर समेत भतकाएर गाऊँ निकला गरने तालिवानी राज्य जसरी गरन मिलछ ? कथित ठूला जात र हूँने खाने ले ग़रीब दुःखी दलित महिलालाईं जे गरे पनी क़ानून नलागने हो ?

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.