धार्मिक आस्थामा समाता ल्याउन धर्म शास्त्रहरु पनि संशोधन हुनु पर्छ

नेपाल हिन्दु रास्ट्र हुनुपर्छ भन्ने केहि नेताले देशको समस्या समाधान गर्न संविधान संशोधन गरौं भन्दै हिडेका छन । तर युगौ देखि हिन्दु धर्म भित्रको बर्ण ब्यबस्थाबाट सृजित जातिय विभेदको समस्या समाधान गर्न वेद,पुराण संशोधन गरौं चै किन भन्न नसकेको होलान ?
अब साच्चिकै नेपाल समृद्धिको बाटोमा हिडाउने हो भने देश र जनताको हक अधिकारका सम्बन्धमा संविधान मात्र होईन धर्म निरपेक्ष रास्ट्र भए पनि बहु संख्यकले मान्दै आएका धार्मिक आस्थामा समाता ल्याउन धर्म शास्त्रहरु पनि संशोधन हुनु पर्छ ।

सकने भए मान्छे दान गर्ने कन्यादान संस्कार फेर
ढ़ूँगा पूजेर मान्छेलाइ दिशा खूवाउने संस्कार फेर 

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.