इन्डोनेसियामा एक महिलाको अुहारमा दारी उम्रिएछ

इन्डोनेसियामा एक महिलाको अुहारमा दारी उम्रिएको छ । यसबाट उनलाई निक्कै असहज महसुस हुने गरेको छ । पहिलो बच्चालाई जन्मदिएपछि उनको अुनहारमा दारी पलाउन थाल्यो । १९ वर्षदेखि आफ्नो अनुहारमा दारी भएपछि उनी अनुहार छोपेर हिड्न बाध्य भएकी छिन । तर अब भने उनले दारी देखाएर नै हिड्ने भएकी
छिन ।इन्डोनेसियाको पेनागा गाउँमा बस्ने ३८ वर्षीया ओगस्तिनाले पहिलो बच्चा जन्माएपछि एकाएक दारी पलाएको बताइन । उनले आफ्नो अनुहारमा दारी पलाएको कारण अनुहार लुकाएर हिड्नुपर्ने बाध्यता थियो । उनले अब भने यस्तो हालतमा डराएर होइन सामाना गर्नुपर्ने बताउछिन । उनलाई सबैले हासोको पात्रा बनाएका थिए । उनको बारेमा थाहा पाउनेले पनि उनका बच्चालाई दारीवालाको छोरो भन्दै पिट्ने गरेको बताइन ।यो भन्दा पहिला जर्मन महिला मरियमले बेलायती टीभी प्रोग्राममा दारी पलाएपछि आफुलाई नै सेक्सी महसुस हुने गरेको बताएकी थिइन । एजेन्सी

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.