इपीएस परीक्षामा ८ हजार ५१ जना उत्तीर्ण (नतीजासहित)

रोजगारीका लागि दक्षिण कोरिया जाने कामदारका लागि लिइएको रोजगार अनुमति प्रणाली इपीएसको भाषा परीक्षाको नतिजा सोमबार सार्वजनिक भएको छ। परीक्षामा ८ हजार ५१ जना उत्तीर्ण भएका छन्।

गत असोज २० र २१ गते भएको परिक्षामा ४७ हजार ९ सय २८ जनाले फर्म भरे पनि ४४ हजार एक सय ३७ जनाले परीक्षा दिएका थिए। ३ हजार ६ सय ६२ जना कृषितर्फ र ४ हजार ३ सय ८९ जना उत्पादनमुलक काममा उत्तीर्ण भएका छन्।
इपीएस परीक्षामा उत्तीर्ण नतिजा हेर्न यहाँ किलिक गर्नु होश !

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.