७० वर्षीया पुरुषको यौन सुख पाउने अनौठो तरिका

एक ७० वर्षीया पुरुषले यौन सुख पाउने आसामा १० इन्च लामो स्टिलको काँटा आफ्नो लिंगको भित्र मूत्र नलिमा छिराएका छन् ।  यो काँटा उसको हातबाट छुटेपछि लिंगभित्रै अड्किएको थियो । ती ७० वर्षे बृद्ध  काँटा ननिस्कीएपछि १२ घण्टा पछि डाक्टरकोमा शरण लिन पुगेका थिए ।
शुरुमा त डाक्टरहरु नै अलमलमा परे की त्यस्तो घटना कसरी भयो भनेर । जब ती बृद्धले घटनाबारे बताएपछि  त्यसपछि सबैभन्दा पहिला डाक्टरले एक्स्रे गरेर काँटाको
लोकेशन  ट्रेस हेरेका थिए । त्यसपछि डाक्टरहरुले निकै प्रयास गरेर लामो समयपछि उनको लिंगमा छिरेको स्टिलको काँटा निकालिदिएका थिए । त्यसको केही समयपछि उनको डिस्चार्ज गरिएकेा थियेा  । उसको अब कुनै  दिर्घकालिन चोट  पनि नआउने डाक्छरले बताएका छन् ।
यो घटना हो विकसित राष्ट्र अष्ट्रेलियाको । त्यहाँको कैनबरा क्षेत्रका एक डाक्टरले  एक मेडिकल जर्नलमा यस घटनाको सार्वजनिक गरेका हुन् । सोधपुछ गर्दा ती विरामीले आफूले यौन सुखका लागि यस्तो काम गरेको बताएका छन् । अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार  विश्वमा लिंगभित्र यसरी विभिन्न वस्तु छिराउने काम कमै मात्र हुन्छन् ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.