भैरहवाका मास्टर नाउ गिनिज बुकमा नाम लेखाउने तयारीमा

संसारकै होचो व्यत्तीको सुची फेरी पनि नेपालकै एकजना ४१ सेन्टिमिटर अग्ला व्यक्ती नाम लेखाउने तयारीमा रहेका छन् । ताइवानका ६८ सेन्टिमिटर अग्ला व्यक्तीको रेकर्डलाई तोड्दै भैरहवाका ७३ वर्षिया मास्टर नाउ
गिनिज बुकमा नाम लेखाउने तयारीमा रहेको बुझिएको हो ।उनी आँफै हिँडडुल गर्न भने सक्दैनन् । पछिल्लो समय उनले हवाइजहाज चढ्ने रुची भएको बताएपछि उनलाई यति एयरले हवाई यात्रा गराएको छ ।त्यसअघि नेपालकै चन्द्रबहादुर डाँगी र खगेन्द्र थापामगर होचा व्यक्तीका रेकर्डमा थिए । अहिले नाउका आफन्तहरुले नाम लेखाउनको लागि पहल गरिरहेका छन् ।




0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.