चीनमा एक वर्षीया बालिका गर्भवती भए पछि


चीनमा एक वर्षीया बालिका आफ्नो पेटमा बच्चा बोकेकी छिन् वा  गर्भवती भएकि छिन् । ती एक वर्षीया बालिकाको जन्मिएपछि उनको  पेट दिनप्रति दिन नै बढ्दै गयो । यसरी आफ्नो बच्चाको पेट बढ्दै गएपछि उनका बाबुआमा डराए र उनलाई अस्पताल लगे । उनीहरुलाई आफ्नो कलिलो बच्चीलाई के रोग लाग्यो भनेर
निकै डाराइरहेका थिए । तर बालिकालाई डक्टरले चेक  गराउदा डाक्टरमात्रै हैन उनका  बाबु आमा समेत दङ्ग परे । वास्तवमा बालिका गर्भवती थिइन् तर उसको गर्भमा अरु कोही नभएर उसको जुडुवा भाई हुर्किरहेको थियो । डाक्टरका अनुसार ती बालिकाको आमाको गर्भमा भ्रूण विकास भएका कारण आफ्नै बहिनीको गर्भमा भाई हुर्किरहेको हो । यो संसार कै निकै दुर्लभ घटना भएको डाक्टरहरुले बताएका छन् । डाक्टहरुले सर्जरी गरी त्यस भ्रूणलाई बाहिर निकालेको छ । साथै ती बालिका पनि सुरक्षित छिन् ।एजेन्सी

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.