योनीको गन्धले पनि शरिरमा रोगको उत्पत्ति गर्छ
१. शारीरिक बनावटको कारण हाम्रो रोगको घर बनाउने योनी नै मुख्य श्रोत हो
। हाम्रो शरिरबाट योनीद्धार हुँदै चौविसै घण्टा फोहोर शरिर बाहिर
निस्किरहन्छ र फोहोर लुक्ने र सड्ने योनीका छेउछाउ प्रसस्त चेपाचेपी हुन्छ
र सोही चेपाचेपीका फोहोरबाट हाम्रो शरिरमा रोगका किटाणु उत्पन्न भई हाम्रो
शरिरभित्र योनीद्धार हुँदै रोगका किटाणु हाम्रो शरिर भित्र प्रवेश गर्छन् ।
त्यसपछि हामी रोगी हुन
्छौं । योनी सफा गर्ने तरिकै सिकाएको छैन ।
२. तातो दुधपानीले सेक्दा अनुभव भएको हो । हाम्रो खाने मुखबाट भन्दा
सयौं गुणा बढी राम्रो-नराम्रो प्रतिक्रिया शरिरमा देखाउने शक्ति हाम्रो
योनीमा हुन्छ । उमालेर मिश्रण तयार गर्ने जलयोगको पानीमा, १ चम्चा शुद्ध
घिउ राखेर तयार गरेको पानीमा बसेर जलयोग गरे शरिरमा पोशिलो तत्व पनि बढ्दै
जान्छ । बोसो बढि भएको शरिर भए घिउ नराख्नु होला । प्रष्टै थाहा हुन्छ ।
३. योनीको खाने र सुँघ्ने पनि शक्ति हुन्छ, प्राक्टिकलबाट अनुभव भैसकेको कुरा हो । यो प्रविधि गर्दा १० सेकेण्डभित्रै पूरै हाम्रो शरिरभित्र यो प्रविधिले प्रत्यक्ष शरिरमा प्रतिक्रिया देखाउन थाल्छ । हामी पिडितले प्रत्यक्ष थाहा पाउँछौं । त्यसकारण योनी छेउमा कुनै केमिकल युक्त सावुन, सर्फ, लोसन, ट्याँकीको फोहोर पानी, इलेक्टिक गिजरको पानी, पिसाव इन्फेक्सन भएकाहरुले झन् प्रयोग नगर्नु होला । खराब पानीले जलयोग गर्ना साथ, हाम्रो पेटको बायाँ भागमा, पिसाव बाहिर निस्कने एरियामा तुरुन्त असजिलो र फरक महसुस हुन्छ । यो प्रविधिले तपाईको शरिर भित्रको फोहोर तुरुन्त शरिर बाहिर मुत्रद्धार र मलद्धार हुँदै निस्कन्छ । सफा र सहन सक्दो तातो दुधपानीमा टुक्रुक्क बसेर जलयोग गर्दै, समय कम भएका बेला योनी ‘आँ’ बनाई मिचीमिची धोएर तातो मिश्रण पानी छ्याप्नुहोस् । तुरुन्त तपाइंलाई सञ्चो हुन्छ । नियमित यस्तै गरे रोग निको हुन्छ । सेक्ने र योनी धुने पानी धाराको, मिनरल या इनारकै पनि सफा र आर्जनिक नभएको भए भाँडामा भरेर राखेको चलाउनुहोस् । ट्यांकिको पानी नै फोहोर जमेको हुन्छ, पाइपबाट झर्दा झन् पाइपको पनि फोहोर आउन सक्छ । नुहाई सकेपछि सफा पानीले योनी छुट्टै धोई, ओभानो पारौं । फोहोर ट्वाइलेटको खाल्डोमाथि सिधा योनी पारेर, बसेर पिसाव पनि नफेरौं । योनी छेउमा गन्धले पनि हाम्रो शरिरमा प्रत्यक्ष नराम्रो असर पार्छ । फोहोर गन्ध योनी छेउ राख्न हुँदैन । योनीले सुँघ्छ । नराम्रो गन्धले पनि योनीले हाम्रो शरिरमा रोगको उत्पत्ति गर्छ ।
६. कट्टु (पेन्टी) महिलाहरुको रोगको घर हो । हाम्रो रोगको मुख्य कारक यहि हो । महिलाको शरिरका फोहोर बाहिर निस्किरहने ढोकामा पेन्टीले फोहोर जम्मा गरेर योनी छेउ राखी दिने काम गर्छ । कसिलो र नाइलनको पेन्टीले त झन् योनी छेउमै फोहोर जतन गरेर राखी रोगको घर बनाउन मद्दत गरिरहेको हुन्छ । सकभर योनीको छेउमा कुनै चिसो लुगा र फोहोर राख्ने नगरे हामी धेरै सुरक्षित हुन्छौं । योनीमा कसिलो लुगा प्रयोग नगरौं, योनीलार्इ हावा जरुरी छ । केमिकलबाट योनी जोगाऔ । पानीले मात्र योनीलाई पखाले पुग्छ । जलयोग गरेर सेक्ने भागमा कुनै पनि लोसन, क्रिम, तेल जस्ता चिजहरु प्रयोग नगरौं । उल्टै पोल्छ । सुरुवाल मात्र लगाए पुग्छ, जरुरीमा मात्र लुज कट्टु लगाउनुहोला ।
७. सम्भोग गरिसकेपछिको फोहोर पनि हाम्रो रोगको उत्पत्ति गर्ने एक कारक हो । सम्भोगपछि तुरुन्त टुक्रुक्क बसी सफा पानीले मिचिमिची योनीलाई धोई, ट्वाइलेट पेपरले पुछेर योनीलाई आभानो पारौं । दिशा धुने अहिलेका फोर्स भएका धारा, योनीको सफाईमा प्रयोग नगरौं । धाराको फोर्सले फोहोर हाम्रो योनीभित्र पुर्याई दिन्छ । दिशा पिसाव धुने पानी, खाने पानी जस्तै सफा प्रयोग गरौं । हाम्रो रोगको सुरुवात यहींबाट हुन्छ । खानाबाट र मलद्धार, मुत्रद्धारबाट बढि हुन्छ ।

0 comments
Write Down Your Responses