सामाजिक संजालका एकाउन्ट कसरी Delete गर्ने !
यदि तपाईंले ईन्टरनेटमा धेरै अन्लाईन वा social networking साईटमा एकाउन्ट
बनाउनु भएको छ र तपाईंले त्यो use गर्न छाडिसक्नु भएको छ र use नभएको
एकाउन्ट delete गर्न चाहनु भएको छ भने यहाँ delete गर्ने केही tips दिने
कोशीस गरिएको छ ।
Yahoo
याहू एकाउन्ट delete गर्ने दुइटा बाटो छ । पहिलो बाटो यदि तपाईंले याहू
एकाउन्ट ४ महिना सम्म खोल्नु भएन भने तपाईंको एकाउन्ट deactivated हुनेछ
त्यसैले delete गर्न चाहनु भएको एकाउन्ट खोल्न छाडिदिनुहोस् । दोश्रो बाटो
delete गर्न चाहनु भएको एकाउन्ट logon गर्नुहोस् र "Account Termination"
page मा जानुहोस् । यदि तपाईं पहिले नै logon हुनुहुन्छ भने तपाईंले
"Account Termination" page खोल्न verification purposes को लागि फेरी
password re-enter गर्नु पर्ने हुन्छ ।
Hotmail
ं Hotmail page को Help मा क्लिक गर्नुहोस् । ( usually Help Tab दाँयातिरको माथि corner मा हुन्छ )
ं Help sereen को "keyword search section" मा "Close Account" टाईप गर्नुहोस् ।
ं "Close Account" link मा क्लिक गर्नुहोस् ।
ं "Go to the close Account link" जो निलो कलर मा highlight भएको हुन्छ त्यसलाई क्लिक गर्नुहोस् ।
ं त्यहा लेखिएका instructions हरु पढ्नुहोस् ,त्यहा लेखिएका Terms तपाईंलाई चित्त बुझ्यो भने "close Account" मा क्लिक गर्नुहोस् ।
facebook
Facebook ले २ ओटा option दिएको छ । १ अकाउन्ट Deactivate गर्ने । २ permanently डिलिट गर्ने ।
तपाईंले अकाउन्ट Deactivate गर्नु भयो भने तपाईंको Facebook अकाउन्ट ,
profile information , तपाईंले save गर्नु भएको साथीहरु , फोटोहरु आदी अझै
त्यही रही रहन्छन र पछी तपाईंले फेरी अकाउन्ट active गर्न सक्नु हुन्छ । तर
तपाईंले अकाउन्टलाई permanently डिलिट गर्नु भयो भने तपाईंको अकाउन्ट
system बाट हटाइने छ ।
अकाउन्ट deactivate गर्ने तरिका :
ं Facebook logon गरी सके पछि दाँया तिर Top मा "Account Settings" मा क्लिक गर्नुहोस् ।
ं त्यहा "Deactivate Account" लिन्क लाई क्लिक गर्नुहोस् ।
ं अकाउन्ट permanently डिलिट गर्ने तरिका :
ं Facebook logon गरिसके पछी Help tab मा क्लिक गर्नुहोस् ।
ं त्यहा "delete account" सर्च गर्नुहोस् ।
ं "I want to permanently delete my account" लिन्क लाई क्लिक गर्नुहोस् र त्यहा भएका २ paragraphs लाई पढ्नुहोस् ।
ं last paragraph को लिन्कलाई क्लिक गर्नुहोस् , पढ्नुहोस् के लेखेको छ त्यहा र ठीक छ भने "Submit" बटनमा क्लिक गर्नुहोस् ।
MySpace
MySpace अकाउन्ट डिलिट गर्न धेरै सजिलो छ यसमा माथिको जस्तो सर्च गरिराख्नु पर्दैन ।
ं अकाउन्ट logon गरिसके पछि दाँया corner को माथि "My Account" मा क्लिक गर्नुहोस् ।
ं "Account" लिन्कलाई क्लिक गर्नुहोस् ।
ं "Cancel Account" लिन्कलाई क्लिक गर्नुहोस् ।
ं तपाईंले किन अकाउन्ट डिलिट गर्न चाहनु भएको हो त्यो reason सेलेक्ट गर्नुहोस् र "Cancel My Account" बटनमा क्लिक गर्नुहोस् ।
MSN
MSN अकाउन्ट डिलिट गर्ने तरिका Yahoo को जस्तै नै छ । तपाईंले ३० दिन सम्म अकाउन्ट use गर्न छाडिदिनुहोस् ।
@ ३० दिन सम्म use नभए पछि तपाईंको अकाउन्ट inactive हुनेछ र ९० दिन पछि अकाउन्ट डिलिट ।
@ Manually अकाउन्ट डिलिट गर्ने तरिका :
ं Hotmail पेजको माथि दाँया corner मा भएको सानो Arrow मा क्लिक गर्नुहोस् ।
ं Menu option को "View Your Account" मा क्लिक गर्नुहोस् ।
ं त्यहा तल भएको "Close Account" लिन्कमा क्लिक गर्नुहोस् ।
ं information पढ्नुहोस् ,identity verify को लागि आफ्नो password enter गर्नुहोस् र "Yes" बटनमा क्लिक गर्नुहोस् ।
0 comments
Write Down Your Responses