स्त्रीको चाहना नै चरम आनन्द प्राप्त गर्नु हो


नारी शरीरको कामुक अंग भन्नाले योनी, भंगाकुर, भगोष्ठ, योनीद्वार आदिलाई जनाउँछ । सम्भोग क्रिडाको बेला प्रायः नारी शरीरको यही अंगहरूमा एक अर्काको सेक्स आनन्दको अनुभव हुन्छ । योनी नारी शरीरको प्रमुख सेक्स अंग हो । जहाँ सम्भोगको आनन्द आदान(प्रदान हुन्छ किनकि स्त्रीयोनीमा लिंग प्रवेश गराएर आनन्दप्राप्त हुने मार्ग नै यही हो । यसको केही माथि एक संकीर्ण सानो प्वाल हुन्छ । यसै प्वाललाई पिसावद्वार पनि भनिन्छ । योनी दुईतर्फी भगोष्ठको बीचमा रहन्छ अर्थात् योनी मुखलाई भगोष्ठले छोपेको हुन्छ । भगोष्ठएकदम नरम र लचकदार मासबाट बनेको हुख्छ । सेक्स उत्तेजनाले समयमाभगोष्ठको दायां बायाँको भाग अत्यधिक संवेदन अनुभव गर्दछ र आफैले आफैलाई योनीमा चिसापन भएको महसूस गर्दछ । सम्भोगको समयमा वा योनीमा लिंग प्रवेश गरेको समयमा भगोष्ठ पनि केही फुकेको जस्तो हुन्छ । योनी भित्र पुरै लिंग प्रवेश गरेपछि यस्तो अवस्थामा आउँछ । योनीमार्ग योनीद्वारको भित्री भागमा रहन्छ । योनीमार्ग एकदम लचकदार तन्तुबाट बनेको हुन्छ । त्यसैले जुनसुकै आकारको लिंग पनि आफ्नो योनीमा प्रवेश गर्न सक्ने क्षमता हुन्छ । सेक्स क्रिडा अथवा सम्भोग क्रिडाको सम्बन्ध छ । यसको मुख्य रुप यही सेक्स अंगले सहायता गर्दछ । यसको स्पर्श, घर्षण, ता आदिबाट स्त्री सेक्स उत्तेजनाको अनुभव गर्दछ । यसको महत्वपूर्ण भूमिका नै भंगाकुर हो । त्यसैले भंगाकुर नारी शरीरको उत्तेजना निकाल्ने केन्द्रविन्दु पनि हो । त्यसैलेपनि नारी शरीरको सबै अंग भदा भंगाकुरको ज्यादै महत्वपूर्ण छ । किनकि सबैभन्दा संवेदनशील यसैअंगमा रहन्छ । यसको अतिरिक्त कुनै कुनै स्त्री आफ्नो शरीरको कुनै अंग या भाग स्पर्श, आलिंगन घर्षण या चुम्बन आदिबाट सेक्स उत्तेजनाको अनुभव पनि गर्दैनन् । साथै यस्तो स्त्रीहरूलाई सेक्स आनन्द पनि प्राप्त भएको अनुभव हुंदैन । यदि कुनै पुरुषलाई भंगाकुरको महत्वबारे थाहा नभए पनि सहवासकोसमयमा आनन्द प्राप्त गर्न सक्दैनन् । भंगाकुरको आकार सानोभए पनि सेक्स सम्बन्धमा एकदमै महत्वपूर्ण स्थान छ । यो भगोष्ठको भित्र रहन्छ । उत्तेजकसमयमा यसलाई छोए मात्र पनि केही मात्रामा बढी ठूलो भई बाहिर पनि देखिन सकिन्छ । वास्तवमा भंगाकुर पुरुष लिंग जस्तै हो । किनकि सामान्य अवस्थामा पुरुष लिंग एकदम छोटो हुन्छ तर उत्तेजक समयमा तन्किएर एकदम कडार ठूलो हुन्छ । त्यसैले उत्तेजित समयमा यसै प्रकारले परिवर्तन हुन्छ । भंगाकुरको आकार सबै स्त्रीको समान हुंदैन । यसको मोटाई कम हुन्छ । कहिले काहिं शारीरिक विकारको कारण भंगाकुर उत्तेजित भई कडा भए पनि बाहिर आउन सक्दैन तर यसले बीचमा चेप्टीएर बस्दछ । यसो भएमा सम्बन्धित डाक्टरहरूसँग परामर्श लिन पर्दछ । सम्भोगको बेला सेक्स क्रिडाको समय वा सम्भोग क्रिडाको बेलामा सेक्स उत्तेजना हुने बेलामा यसोहुनु यसको प्रमुख कारण पनि हो । नारी शरीरमा सेक्स प्रतिको रुचीचाहना एकदम भइरहन्छ । किनकी भंगाकुर सा¥हो र कडा कुंदै जान्छ, नारी उत्तेजना पनि बढ्दै जान्छ । यदि भंगाकुरमा कडापन नभएमा स्त्रीमा सेक्स चाहना पनि हुंदैन । यस प्रकार जव स्त्री सम्भोग क्रिडाद्वारा चरम आनन्द लिन चाहन्छ नै प्राकृतिक रुपमा भंगाकुर पनि कडा हुंदै जान्छ । पुनः सामान्य अवस्थामा नै आउँछ । सम्भोग क्रिडापछि स्त्रीको चाहना नै चरम आनन्द प्राप्त गर्नु हो । तर पनि यसको सबै जिम्मेवार स्त्रीमा नभई पुरुषमापनि भर पर्दछ । किनकी सम्भोगको बेलामा पुरुषले आफ्नो कडा लिंग स्त्रीको उत्तेजित योनीमा प्रवेश गराएर स्खलित हुनुलाई मात्र सम्भोग क्रिया भनिदैन । किनकि यस्तो बेलामा पुरुषले आफ्नो लिंगलाई भंगाकुर आदि भागमा रगड्दै भित्रबाहिर घर्षण लिने दिने आनन्दलाईनै चरम आनन्द भनिन्छ । त्यसैले पुरुषले नारी भंगाकुरप्रति के कस्तो तरिकाबाट सम्भोग गरे स्त्रीमा चरम आनन्द पाउँछे भन्ने कला जान्नु नितान्त आवश्यक छ । स्त्री जव उत्तेजित भएर सम्भोग गराउन तयार हुन्छ, त्यतिखेर उसकोयोनीमा एक प्रकारको चिप्लो पदार्थले योनी छ्याप्पै भिजेको हुन्छ । योनीमा चिप्लो हुनु नै सम्भोग चाहना जागृत हुनु हो । स्त्री जति जति उत्तेजित हुँदै जान्छे, त्यति नै योनीमा चिप्लो पनि बढ्दै जान्छ । सेक्सको उत्तेजना उत्पन्न हुने बेलामा यो तरल पदार्थ भित्रबाट आफै रसाएर आउँछ । तर कुनै कुनै पुरुषयस्तो अवस्थामा स्त्री स्खलित भएको ठान्दछन् । यो वास्तविक चाहीं होइन । जव पुरुष स्खलित हुन्छ विर्यपात हुन्छ यदि बेलामा दुवै जना चरम आनन्द प्राप्त गर्ने अंग पनि हो । स्त्री पनि जव चरम आनन्दको अनुभव गर्दछे त्यतिखेर स्त्रीलेपुरुषले झैं वीर्य उसमा हुंदैन । तर यो एक प्रकारको अनुभव हो । यस्तो अवस्थामा हुने चिप्लोपनकोअनुभवबाट नै बढी आनन्दीत हुने हो । योनीमा कम वा बढी चिप्लो हुनुको मुख्य कारण नै सेक्स उत्तेजना विद्यमान रहिरहनु हो ।यसरी सफल सेक्स या सम्भोगबाट दुवै जनालाई आनन्द पाउनुको साथैदुवै जना एकैचोटी थकित पनि हुन्छन् ।

1 comments

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.