भन्टाको बोटमा खुर्सानी र टमाटर


भारतको महाराष्ट्रमा भन्टाको बोटमा खुर्सानी र टमाटर फलेको छ । महाराष्ट्रको जालनमा वैज्ञानिक डा श्रीराम पालवेले एउटे बोटमा तीन थरी फल भन्टा, खुर्सानी र टमाटर फलाएर देखाएका हुन् । त्यहाँको माटोमा खुर्सानी र टमाटरका विरुवा मरेपछि भन्टाको बोटमा नै खुर्सानी र टमाटर फलाउन प्रयत्न गरिएको थियो । सफलतापुर्वक परिक्षण सकिएपछि अव यसलाइ व्यवसायीकारुपले अघि बढाउने बताइएको छ ।

1 comments

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.