अण्डाको फाइदा बारेमा छोटो चर्चा


के तपाई अण्डा खानु हुन्छ ? के तपाइलाई अण्डाको फाइदाको सम्बन्ध बारेमा थाहा छ ? छैन भने अण्डाको फाइदा बारेमा छोटो चर्चा यस्तो छ । मोटोपना घटाउँदछ: युनिभरसिटी अफ मिसौरीको अनुसार जुन मानिस मोटोपना घटाउन चाहन्छ, अण्डाको परिकार खान उपयुक्त हुन्छ उसको शरीरको तौल चाडै कम हुने बताएको छ । अण्डामा पाइने प्रोटीनले पाचन प्रक्रिया अरुमा पाइने भन्दा बढि हुनाले अण्डा खाए पछि निकैबेर सम्म भोक नलाग्ने हुन्छ । जसले कम खाने कुरा खाइन्छ जसले मोटोपना घटाउन सहयोग गर्दछ । ब्लडप्रेसर घटाउन सहयोग: अण्डमा हुने सेतो भाग खानाले ब्लप्रसर घटाउन सक्ने तत्व रहेको हुन्छ । अमेरिकी बौज्ञानिक अध्ययन रिपोर्टको अनुसार सेतो भागमा रहेको तत्वले रक्तचाप कम गराउन सक्ने उल्लेख गरेको छ । अध्ययनअनुसार अण्डाको सेतो भागमा रहेको पेप्टाइडले प्रोटीन निर्माणमा प्रमुख तत्व मानिन्छ पेप्टाइडले उच्च रत्तचाप कम गर्दछ । कपालको लागि लाभदायक: अण्डामा पाइने पोटिनले र लेसिथिन तत्वपाइने हुनाले कपाललाई राम्रो स्वस्थ्य राख्नलाई अण्डा कपालमा लगाउनाले उपयुक्त मानेको छ । जसले गर्दा कपाल टुक्रिन कम हुने चमक आउने गर्दछ । अण्डामा कागती राखेर लगाउदा पनि राम्रो हुने गर्दछ । अण्डमा पाईने तत्वले क्लोरीन, प्रदूषण र सुर्यको किरणबाट बचाउदछ । मुटुलाई बचाउदछ: ऐल युनिभरसिटीका अनुसार अण्डा मुटु रोगिका लागि हुदयको सुरक्षा गर्ने हुन्छ । युनिभरसिटी ले अनुसन्धानमा अण्डमा पाइने तत्वले मुटुको गतिलाई नियन्त्रण गर्दछ । उक्त अध्यनले अण्डा गर्मि र चिसो मौसममा सदाबाहार रुपमा खादा राम्रो हुने बताएको छ । अण्डा खानु अघि यि कुरालाई पनि ध्यान दिनु आवश्यक छ: अण्डामा प्रोटिन बढी मात्रामा पाईन्छ जसले गर्दा दिनमा एक वटा अण्डा ठिक हुन्छ फाइदाहुने भनेर धेरै अण्डा खान लाभदायक हुदैन । मन पर्छ भनेर धेरै खानुहुदैन किनकी अण्डाले किड्नीमा असर गर्दछ । यदी अण्डा फ्राई खान चाहने हो भने तेल कम प्रयोग गर्नु पर्दछ । अण्डामा बर्डफ्लु आउने हुनाने राम्रो संग पकाएर खानु पर्दछ।

,

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.