आज असार १५ दहि चिउरा खाने दिन


आज असार १५ मनसुन किसान दिवस/राष्ट्रिय धान दिवस/दहि चिउरा दिवस ....धानको विरुवा रोपीसकेर आलीमा बसी दही चिउरा खानुको मजाको अनुभूति मेरो अन्तसकरणमा अझै ताजै छ ।मानो रोपेर मुरी फलाउने समयको रुपमा लिइने असार महिनाको आज पन्ध्र गते देशभर रोपाँई गरी, दही चिउरा खा्दै रमाइलो पर्वको रुपमा मनाइदै छ । यस दिनलाइ नेपाल सरकारले सन २००४ देखि 'राष्ट्रिय धान दिवस' का रुपमा मनाउदै आएको छ । राष्ट्रको कुल गार्हास्थ उत्पादनमा चालिस प्रतिशतसम्म योगदान कृषि क्षेत्रले ओगट्दै आएपनि यस क्षेत्रको विकासको लागि प्रभावकारी योजना र चासोको अभाव खड्किंदै आएको छ।

,

1 comments

मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार प्रदान
2% ब्याज मा ऋण प्रदान गर्दछ। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईंसम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.