सभासद को अर्थ


क =कुकुर सभासद ख=खाते सभासद ग=गोरु सभासद घ=घुसखोरी सभासद ङ= ङ्याच्च पर्ने सभासद च=चोर सभासद छ=छाडा सभासद ज=जनावर सभासद झ=झापड खाने सभासद ञ = सिंग नभएका सभासद ट=ट्वाँके सभासद ठ= ठग सभासद ड=डाका सभासद ढ=ढँटुवा सभासद ण= त्रिकोण पार्टी का सभासद त=तस्कर सभासद थ=थुईक्क सभासद द=दलाल सभासद ध=ध्वासे सभासद न=नपुङ्सक सभासद म=मतिभ्रष्ट सभासद य=यमराजे सभासद र=रडाको मचाउने सभासद ल=लबस्तरा सभासद व=वास्ता खबर नभएका सभासद स=सुँगुरे सभासद ष=षड्यंत्रकारी सभासद श=शंख एकोहोरो फुक्न बितेका सभासद ह=हिजडा सभासद क्ष=क्षतबिक्षत पार्न बितेका सभासद त्र=त्रिशुलीमा फ़ाल्न बितेका सभासद ज्ञ=ज्ञान सुन्य सभासद

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.